पहिरोमा पुरिँदा मोरङमा एक महिलाको मृत्यु

  • असार ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

केराबारी/  मोरङ जिल्ला स्थित केराबारी गाउँपालिका २ सिंहदेवी वर्षाका कारण चिसाङखोलामा आएको बाढिका कारण पहिराले घर पुरिँदा एक जनाको ज्यान गएको छ ।

पहिरोले घर पुरिँदा स्थानिय ५८ वर्षीय धनकुमारी आङबो लिम्बुको मृत्यु भएको हो ।

वर्षा सगै आएको बाढीले एउटा घर र दुई वटा गोठ समेत बगाएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

धरानमा ८ हजार ३७० ला ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्ग ...

यस वर्ष पनि धरान चुक ...

धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते न ...

महासंघका नेतृत्वलाई ...

काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासं ...

युएन नवोदय कलेजद्वार ...

धरान/  कोशी प्रदेश कै उत्कृष्ट कलेज धरान-१६ मा अवस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved