संघीय संसदको अधिवेशन अन्त्य

  • असार १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । संघीय संसदको दुवै सदनको चालु अधिवेशन विहिबार देखि अन्त्य भएको छ ।

राष्ट्रपती कार्यालयले सुचना जारी गर्दै असार १८ गते विहिबार ५ बजे देखि दुवै सदनको वर्षे अधिवेशन अन्त्य भएको जनाएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन अन्त्य भएको जनाएको छ ।

अधिवेशनको अन्त्य संगै एमसिसिको विवाद पनि टरेको छ । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलिको राजिनामाको माग संग पनि जोडिएको छ ।

पछिल्लो समय पार्टी भित्रै ओलिको राजिनामाको माग उठ्न थाले पछि अधिवेशनमा पनि राजिनाको प्रस्ताव दर्ता गर्ने देखिए पछि उनकै डिजाइनमा अधिवेशन अन्त्य गरिएको शंका गरिएको छ ।

स्थायी समिति र संसदीय दलमा कमजोर भएपछि ओली प्रधानमन्त्रीबाट बाध्यात्मक रुपमा बाहिरिनु पर्ने अवस्था आएको छ ।

पार्टीले वैधानिक रुपमै प्रधानमन्त्रीबाट हटाउने योजना र तयारी गरेपछि ओली अहिले त्यसको बचाउन अभियानमा लागेका छ ।

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved