चक्रघट्टी जेसीजले रक्तदान कार्यक्रम गर्ने

  • असार १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र । सामाजिक कार्यमा अग्रणी संस्था चक्रघट्टी जेसीजले आगामी २२ गते रक्तदान कार्यक्रम गर्ने भएको छ।
 
चक्रघट्टी जेसीजको स्थापना दिवसको अबसर पारेर गर्न लागिएको कार्यक्रममा लकडाउनलाई मध्यनजर गरी सामाजिक तथा भौतिक दुरीलाई ध्यानमा राखिने चक्रघट्टी जेसीज बर्ष २०२० का अध्यक्ष सन्तोष चौलागाईंले बताए।
विशेषगरी कोरोना भाइरस (कोभिड 19) संक्रमण बाट विभिन्न अस्पतालहरुमा रगतको अभाव नहोस भन्नको निमित्त रक्तदान गर्न लागिएको उनको भनाइ छ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीसँगको सहकार्यमा हुने रक्तदान कार्यक्रम चक्रघट्टीमै हुने बताइएको छ।
 
स्थानीय युवा र विभिन्न संघसंस्थाहरु सँग समन्वय गरिने आयोजकले जनाएको छ।
 
 
 

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved