इलामका एक युवकमा कोरोना संक्रमण , इलाममा संक्रमितको संख्या ८

  • असार १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम । इलाममा पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । माइ नगरपालिका–३ का २७ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित युवक असार ३ गते भारतको गुजरात हुँदै नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । कोशी अस्पताल विराटनगरमा गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै इलाममा कोरोना संक्रमितको संख्या ८ पुगेको स्वास्थ्य कार्यालय इलामका कोभिट १९ संयोजक विमल बरालले जानकारी दिनुभयो ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved