मोरङका १७ सहित प्रदेश १ मा थपिए २७ कोरोना संक्रमित

  • असार १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा आईतबार २७ जनामा कोरोना देखिएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १७, झापामा २, उदयपुरमा ६ र सुनसरी र इलाम एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमा पीसीआर परीक्षण गर्दा उनीहरुमा रिर्पोट पोजेटिभ देखिएको हो । आईतबार पोजेटिभ रिर्पोट आउनेहरुमा ६ जना महिला छन् ।

प्रदेश १ मा हालसम्म जम्मा २२ हजार ९७८ जनामा पीसीआर परीक्षण गरिएकोमा ५६० जनामा संक्रमण पुष्टि भएको छ ।

 

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved