विवहाको तयारीमा थिए अभिनेता सुशान्त सिंह

  • असार १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

गत जेठ ३२ गते मुम्बईको बान्द«स्थित आफ्नै घरमा मृत अबस्थामा भेटिएका बलिउडका चर्चित अभिनेता सुसान्त सिंहको चर्चा यतिबेला सामाजिक सञ्जालमा ब्यापक हुन थालेको छ ।

भर्रखरै मात्र उनको पोस्टमार्टम रिर्पोट सार्वजनिक भएको छ ।

रिर्पोटमा उनको निधन झुन्डिएर भएको बताइएको छ ।

पछिल्लो समय उनले विवाह गर्न लागेको कुरा बाहिरीएको छ ।

भारतीय सञ्चार माध्यमहरु सँग कुरा गर्दै सुशान्तका पिताले सन् २०२१ को सुरुवातमै सुशान्तले बिहेको तयारी गरेको बताएका छन् । उनले भने ‘सुशान्तले चलचित्र रिलिज भएपछि बिहे गर्ने बताएका थिए ।

तर उनले युवतीको नाम भने मलाई भनेका थिएनन् ।’ साथै उनका पिताले सुशान्तले पछिल्लो समयमा निकै कम कुराकानी गर्ने गरेको बताएका छन् ।

सुशान्त द्वारा अभिनित चलचित्र ‘दिल बेचरा’ जुलाई २१ बाट डिजिटल माध्यममा रिलिज हुँदैछ ।

हटस्टार बाट रिलिज हुने यो चलचित्र दर्शकले निशुल्क हेर्न पाउने बताइएको छ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved