धरान जेसिजको आयोजनामा धरान १२ अमान बजार स्थित रक्तदान कार्यक्रम

  • जेठ ३२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

कोेरोना भाइरस र लकडाउनका कारण रगतको अभाव भइरहदा धरान जेसिजको आयोजनामा धरान १२ अमान बजार स्थित भएको रक्तदान कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सुनसरीको वीपी प्रतिष्ठानस्थित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रममा अध्यक्ष दिपेन्द्र निरौला, प्रमुख अतिथि उमेश थापा र निवर्तमान अध्यक्ष मनिष शाहीले मन्तव्य व्यक्त गरेका थिए ।

रगत अभाव मा वीपी कोइराला स्वास्थ्य विज्ञानमा उपचार गर्न आउने विरामीहरु समस्यामा परेकोले आकस्मिकरुमपा कार्यक्रम गरिएको अध्यक्ष निरौलाले बताए ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved