उद्योग,व्यापार, व्यवसाय,पसल र डिपार्टमेन्ट स्टोरहरु बिहिबारदेखि खुला गर्ने निर्णय

  • जेठ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

कोरोना महामहारीको कारण सरकारले लकडाउन जारी गरे सँगै बन्द भएका उद्योग,व्यापार, व्यवसाय,पसल र डिपार्टमेन्ट स्टोरहरु सरकारले बिहिबारदेखि खुला गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर उद्योग, व्यापार, व्यवसाय, पसलहरु र डिपार्टमेन्ट स्टोर खुला गरिएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए ।

तर, सपिङ मलहरु भने खुला नहुने उनले प्रष्ट्याए । खाद्य वस्तुको बिक्रीवितरण सहज गर्न खुला गरिएको उनले बताए ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved