धरान ।६० वर्ष मुनिका एकल महिला , अतिअसक्तले पाउदै आएको सामाजिक सुरक्षा भत्ता रोकिएको छ । चौमासिक किस्त्ताको तेस्रो किस्ता रोक्का गरिएको धरान उपमहानगरपालिका ले सुचना जारी गरेको छ ।
धरान उपमहानगरपालिकाले सुचना जारी गर्दै सामााजिक सुरक्षा ऐन २०७५ तथा सामाजिक सुरक्षा नियमावली२०७६ गत चैत ३ गते नेपाल राजपत्र सुचना प्रकाशन भई कार्यन्वयन भइसकेकालगि अगामि चौमसिक तेस्रो किस्ता देखी लागु हुने भएकाले अर्को व्यबस्था नभए सम्मको लागि रोक्का गरिएको जनाएको छ ।