रोटरी क्लव अफ धरानले रक्तदान कार्यक्रमको अयोजना गरी ३२ पिन्ट रगत संकलन

  • जेठ २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान/ रोटरी क्लव अफ धरानले रक्तदान कार्यक्रमको अयोजना गरी ३२ पिन्ट रगत संकलन गरेको छ ।

सोमबार, धरान १८ स्थित बुद्ध चौकमा सम्पन्न रक्तदानमा ३२ पिन्ट रगत संकलन भएको थियो ।

कोभिड १९, कोरोना संक्रमणका कारण भएको लकडाउनले रक्तदान कार्यक्रमहरु हुन सकिरहेको छैन । धरान व्लड बैंकमा रगतको अभाव भएकाले व्लड बैकको अनुरोधमा रक्तदान कार्यक्रमको आयोना गर्नु परेको अध्यक्ष रविन श्रेष्ठले वताए ।

रक्तदान भैरहेकै अवस्थामा ताजा रगतको अवाश्यकता पर्ने विरामीहरुका लागि र अन्य विरामीहरुका लागि विभिन्न ग्रुपको करिव ७ पिन्ट रगत व्लड बैैक मार्फत प्रदान गरिएको सुरेन्द्र स्थापितले बताए । कार्यक्रम रोटरियन शिवानन्द शाहा, संयोजकत्वमा सम्पन्न भएको थियो ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved