इदको अवशरमा तबरुक राहत बितरण     

  • जेठ १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मुस्लिम  धर्मावलम्बी हरु को इद पर्व को अवशरमा धरानका मुस्लिम समुदायहरुले  इदको धरान तबरुक राहत वितरण गरेका छन्  ।

धरान मुस्लिम समाजले चौथो राहत कार्यक्रम अनुशार धरान बाहिर सुनसरी का विभिन्न क्षेत्र साथै मोरङ्का विभिन्न स्थानका मुस्लिम परिवारलाइ तबरुक राहत बितरण गरेको हो ।

ईदको शुभकामना संगै इदमा मजाले मनाउनका लागि चौथो चरणको राहत बितरण गरिएको धरान मुस्लिम समाजका अध्यक्ष फिरोज अलि ले बताए । उनका अनुसार १ सय २९ परिवारलाइ बिर्यानी चामल, सेबई , चिनी बितरण गरिएको हो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved