कोरोना संक्रमण रोक्न कानेपोखरी तीन दिन बन्द गर्ने निणर्य

  • जेठ ७, २०७७
  • "सन्जोग बाबु दाहाल"
alt

कानेपोखरी विश्वभर महामारकिो रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढेपछि मोरङको कानेपोखरी गाँउपालिकाले गाँउपालिका भित्रका क्रियाकलाप तीन दिन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

कानेपोखरी गाँउपाललिका अध्यक्ष अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा विभिन्न राजनितिक दल, व्यापार प्रबन्ध समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको मंगलबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेपछि तीन दिन लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो ।

यस अघि बिहान ६ बजे देखि १० बजेसम्म खोलिने विभिन्न खाद्यान्न, सागसब्जीसहितका पसलहरू बन्द गर्ने र कसैले यसको अवज्ञा गरे जरिबाना सहित दण्डित गरिने गाउँपालिकाले जनाएको छ ।

सातै बैठकले गाउँपालिका क्षेत्रको सीमामा प्रहरीमार्फत आवतजावतमा पूर्णरूपमा बन्द समेत निर्णय गरेको छ ।

बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नेपाल सरकारले दिएको पासबाहेक सवारी साधन चलाएमा पक्राउ गरी मुद्दा चलाउन समेत आदेश दिएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved