जनकपुरका २ संक्रमित मध्ये एकजना पत्रकार भएको खुलसा

  • वैशाख ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिनिधि तश्वीर

धनुषा नेपालमा जनकपुरधामका थप अर्का १जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालका अनुसार ४० वर्षीय पत्रकारमा संक्रमण पुष्टि भएको हो ।

पत्रकार सँगै जनकपुरमा अर्का एकजनालाई पनि संक्रमण पुष्टि भएको छ । दुवै संक्रमितहरुलाई अहिले प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

स्रोतका अनुसार संक्रमित पत्रकार मुटुको बिरामी भएको खुलेको छ ।

यसअघि मंगलबारमात्रै वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved