Top 4

    Showing 9,291-9,300 of 9,414 items.
  • विपी प्रतिष्ठानको सुरक्षा ठेक्कामा किचलो, भिआइपीको ठेक्का रद्धगर्न प्रतिष्ठानलाई विभागको निर्देशन

    धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुुरक्षा ठेक्का पाएको भिआइपी सेक्युरिटी सर्भिससँग को सम्झौता रद्ध निर्देशन आएको छ । नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको श्रम तथा ब्यबसाय जन्य सुरक्षा विभागले प्रतिष्ठानलाई पत्र लेख्दैे भिआईपी सेक्युरिटी सर्भिस कम्पनी सग गरेको सम्झौता श्रम ऐन विपरीत भएको भन्दै सम्झौता रद्ध गर्न पत्राचार गरेको हो ।प्रतिष्ठानले प्रचलित ऐन नियम विपरित भिआइपी सेक्युरिटी सर्भिसलाई ठेक्का दिएको भन्दै केटिएम सेक्युरिटी सर्भिसले उजुरी गरेको थियो ।श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ले तोकेको दैनिक न्युनतम पारिश्रमिक भन्दा कम

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 3,907 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुकुम घटनाका पीडितले न्याय नपाए आन्दोलनमा उत्रिने चेतावनी सहित नगरपालिका लाई ज्ञापन पत्र

    बराहक्षेत्र । रुकुम पश्चिममा भएको नरसंहारको विरुद्धमा यतिबेला देशका विभिन्न स्थानहरुमा प्रदर्शन भैरहेको छ। रुकुमको चौरजहारी नगरपालिका– ८ मा अन्तरजातीय प्रेमकै कारण ६ जनाको ज्यान लिएको घटनापछि प्राध्यापक, लेखक, पत्रकार, कलाकार लगायत धेरै सामाजिक अभियन्ताहरुले आवाज उठाउदै रुकुम हत्याकाण्डको स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै आएका छन। यसैबीच सुनसरीको बराहक्षेत्र नगरपालिकामा पनि रुकुम पश्चिममा युवतीलाई विवाहका लागि भगाउन गएका जाजरकोट रानागाउँका युवा नवराज विक लगायत ६ जनालाई कुटेर हत्या गरेकोमा यहाका स्थानीय र अधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन। हत्यारालाई फासी दे, पी

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,168 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण

    भोजपुर । भारतका विभिन्न स्थानबाट घर फर्किएर भोजपुरको होल्डीङ एरियामा बसेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै भोजपुर आएका षडानन्द नगरपालिका दिङलाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीरुल अरुण गाउँपालिका स्थित जरायोटारको होल्डिङ एरियामा बसेका थिए । संक्रमण पुष्टि भएकाहरु सबै पुरुषहरु रहेको भोजपुरका प्रहरी प्रमुख डिएसपी नर बहादुर मगरले जानकारी दिए । होल्डिङ एरियामा बसेका ४० जनाको स्वाब परिक्षण गरिएको थियो । यसअघि भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पाँचजना संक्रमित फेला परेसँगै जिल्लामा कूल संक्र

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 1,015 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्वासीलाई ध्यान देऊ

    सर्दू कोरिडोरले तोकेको मापदण्डअनुसार निर्माण गरिँदा सर्दू किनारमा बसेका करीब एक हजार सुकुम्बासी परिवार विस्थापित हुने समाचार प्रकाशमा आएको छ । धरानको विकासका लागि यो महत्वपूर्ण आयोजना हो तर विकासका क्रममा मानवको संरक्षणलाई विशेष ध्यान दिनु आवश्यक छ । सर्दू किनारमा रहेका बस्तीहरूलाई उचित व्यवस्थापन नगरी कोरिडोरको निर्माण कार्य अघि बढाउँदा सुकुम्वासी परिवार विस्थापित हुने विषय आएको छ । यो गम्भीर विषय हो । कुनै पनि विकास मानव समुदायको हितविरुद्ध लक्षित हुनु हुँदैन । मानव समुदायकै सुविधाका लागि विकास आयोजनाहरू सञ्चालित हुने भएकाले त्यस्ता विकास आयोजना सञ्चालन गर्दा मानव समुदायको अधिकतम हितलाई ध्य

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 1,151 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसइई र कक्षा ११, १२ को परिक्षा बारे एक साता भित्रमा निर्णय हुने

    काठमाडौं । लकडाउनका कारण रोकिएको एसइई र कक्षा ११ र १२को परिक्षाबारे एक साता भित्र निर्णय हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परिक्षाका विषयमा विभिन्न तिन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आउने साता निचोडमा पुग्ने बताएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले विहिबार गरेको भर्चुअल संवादमा उनले विकल्पका विषयमा साता दिन भित्र निर्णय हुने बताए । अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा छलफल भइरहेको बताउँदै उनले परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भइरहेक

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 2,540 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७५ पुग्यो

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २६० जनाको मृत्यु भएको छ । यो सगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार पुगेको छ ।  भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १६ हजार ९१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९ हजार ३०४ नयाँ संक्रमित थपिएका छन् भने, संक्रमण पुष्टि भएका मध्य १ लाख चार हजार १०७ संक्रमित निको भइसकेका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । महाराष्ट्रमा सबैभन्दा बढी प्रभावित बनेको छ । महाराष्ट्रमा मात्रै ७

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 836 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्वारेन्टाइनबाट १९ जनालाई बिदाइ

    विराटनगर । भारतबाट आई विराटनगरको क्वारेन्टाइनमा अवधि पार गरेका १९ जना घर फर्केका छन् । विराटनगर महानगरपालिका क्षेत्रका विभिन्न वडाका उनीहरुकोकोरोना परीक्षणपछि घर पठाइएको हो । परीक्षण नतिजा नेगेटिभ देखिएको विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले बताएका छन् । स्वास्थ्यमा केही समस्या देखिए स्वास्थ्य संस्था या स्वास्थ्यकर्मीलाई खबर गर्न निर्देशन दिई क्वारेन्टाइन अवधि सकाएकाहरुलाई बिदा दिइएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की जानकारी दिएका छन् । भारतबाट आउनेहरु बस्नको लागि विराटनगर महानगरपालिकाले विभिन्न सामुदायिक भवनहरुमा क्वारेन्टाइन स्थल संचालन गरेको छ ।

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा पसल खुले,स्वास्थ्य सतर्कतामा कडाई

     विराटनगरको मुख्य बजार आजबाट खुलेको छ । विहीबारबाट आन्तरिक लकडाउनलाई केही व्यवस्थित गर्दै पशलहरु दिउँसो १२ बजेसम्म खुल्न दिने सहमति भएको थियो । विराटनगरमा कपडा, गार्मेन्ट,जुत्ताचप्पल र भाँडावर्तनका पशल पनि विहीबार बिहानैदेखि खुलेका छन् । विराट व्यापार संघका अध्यक्ष सुजन थापाले प्रशासनले लिखित रुपमा व्यपारीसंग सहमित गरी खोल्न दिने सहमति भन्दा पनि परिस्थितिलाई हेरेर १२ बजेसम्म खोल्न दिने समझदारी भएको बताए । भने,“स्वास्थ्य सतर्कता अपनाउँदै कपडा, गार्मेन्ट्स, जुत्ताचप्पल र भाँडा पसशलहरु प्नि खुलेका छन् । खाद्यान्न तथा इलेक्ट्रोनिक्सका पशलहरु संचालनमै थिए ।” उनले सावधानी र सामाजि

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 912 पटक पढिएको
    • "विराटनगर ।"
  • पुवाखोला हाइड्रोपावरमा काम गर्ने कर्मचारीले २२ महिनादेखिको तलब पाएनन्

    पुवाखोला–१ हाइड्रोपावरले उत्पादन गृहमा कार्यरत कर्मचारीलाई लामो समयदेखि तलब र अन्य सेवासुविधा नदिएको गुनासो छ ।इलाम नगरपालिका र देउमाई नगरपालिकाको बीचमा रहेको पुवाखोलामा तीन वर्षअघि निर्माण सम्पन्न भएको हाइड्रोपावरले २२ महिनादेखिको तलब नदिएको कर्मचारीहरुले गुनासो गरेका छन् । लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई हाइड्रोपावर कम्पनीले छ महिनादेखि एक वर्षको अन्तरालमा दुई महिनाको तलब खातामा लगाइदिने गरेको कर्मचारीहरु बताउँछन् । यसरी कहिले काही मात्र थोरै तलब दिने गरेकाले झण्डै दुई वर्षको तलब आफूहरुले पाउन बाँकी रहेको कर्मचारीहरु बताउँछन् । खाईपाई आएको तलब उपलब्ध गराउन अनुरोध गर्दा हाइड्रोपावर

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1,144 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापामा जेठ २४ देखि बजार खोल्ने निर्णय

    सुनसरी । पछिल्लो समय प्रदेश नम्बर १ को झापामा कोरोनाको संक्रमण बढ्दै गएका छन् । भारतीय सिमानाका बाट आएका झापाका दक्षिणी क्षेत्रका गाउँहरुमा कोरोनाको जोखिम पनि बढ्दै गएको छ, यसै बिच मेचिनगर उद्योग वाणिज्य संघ धुलाबारीले भने बजार खोल्ने निर्णय गरेको छ । मंगलबार मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा जिल्लाका सबै उद्योग वाणिज्य संघहरूबीच सम्पन्न भएको बैठकले जिल्लाका सबै बजार जेठ २४ बाट खोल्ने निर्णय गरेको हो । एकातिर कोरानाको संक्रमण पनि बढ्दै गएको छ, अर्को तिर लकडाउनका कारण उद्योग कलकारखाना बन्द रहँदा उद्योगि व्यवसायीलाई ठुलो घाटा व्यहोर्नु परेको छ । त्यसैले बैठकले लकडाउनका कारण हाल ब

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1,163 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved