Top 4

    Showing 9,161-9,170 of 9,414 items.
  • भारतीय उत्तर प्रदेशकी शिक्षामन्त्रीको निधन

    धरान / भारतिय उत्तर प्रदेशकी शिक्षा मन्त्रि योगि आदित्यनाथको क्याबिनेटमा शिक्षामन्त्री रहेकी ६२ वर्षीया कमला रानी वरुणको आइतबार कोरोना संक्रमणका काराण निधन भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मन्त्री बरुणलाई १८ जुलाईमा कोरोना संक्रमण भएको थियो। उनको लखनऊस्थित एसजिपिजिआई अस्पतालमा उपचार भइरहेको थियो।  

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरु’ सार्वजनिक

    काठमाडौं / धनकुटा पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरु’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले संग्रह सार्वजनिक गरे । पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात गौडालाई उजागर गरेको बताए । यस कविता संग्रहले त्यहाँको रितीरिवाज, साँस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ । पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा.रत्नमणि नेपालले कविता संग्रहले धनकुटाले फैलाएको संस्कारलाई पुनर्ताजग

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 802 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरु’ सार्वजनिक

    काठमाडौं / धनकुटा पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरु’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले संग्रह सार्वजनिक गरे । पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात गौडालाई उजागर गरेको बताए । यस कविता संग्रहले त्यहाँको रितीरिवाज, साँस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ । पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा.रत्नमणि नेपालले कविता संग्रहले धनकुटाले फैलाएको संस्कारलाई पुनर्ताजग

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 1,013 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धरानमा ५० जनाको स्वाव परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि

    धरान / धरानमा साउन १५ गते लिइएको ५० जनाको स्वाब परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । ५ जना धरान १३ मा संक्रमण पुष्टि भएका युवाको सम्पर्कमा आएका परिवारका सदस्य हुन् । अन्य ४ जना भारतीय आर्मीहरु हुन् । भारतीय आर्मी मणीपुरबाट आएर धरान १७ क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमित सबैलाई आइसोलेसनमा पठाइएको पनि महाशाखा प्रमुख मेहताले बताए । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखका अनुसार प्रितिभल्वमा काम गर्ने २ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 1,102 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि, ९३ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  ३ सय १५  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २० हजार ८६  जना  पुगेको छ ।  नेपालमा हालसम्म ५६  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ९३   जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार ४ सय ९२ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्।        &n

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 771 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारले रोक्का गरेको ६० वर्ष मुनिका एकल महिला तथा अपाङ्गता भत्ता नविकरण खुल्यो

    धरान । सरकारले रोक्का गरेको ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भत्ता पुनः नविकरण गर्न खुल्ला गरिदिएको छ । साउन १५ गते गृहमन्त्रालयको निर्णय अनुसार ६० वर्ष मुनिका एकल महिला तथा अति अशक्त अपाङ्गता भएकाहरुको नविकरण गर्न स्थानीय तहहरुमा सुचना जारी गरेको छ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गर्ने भन्दै २०७५ असोजमा पारित सामाजिक सुरक्षा ऐन र त्यसलाई लागु गर्न २०७६ चैत्रमा पारित गरिएको सामाजिक सुरक्षा नियमावली विवादमा परे पछि नविकरण समेत रोक्का राखेको थियो । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ व्यवस्था अनुसार मात्रै सामाजिक सुरक्षा भत्ता वितरण ग

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 1,976 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा १७ जना शसस्त्र प्रहरीमा कोरोना पोजेटिभ

    इलाम / इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा धमाधम कोरोना संक्रमित बढिरहेका छन् । गणका थप १७ जनामा आज कोरोना पुष्टि भए सँगै इलाममा सुरक्षा निकाय बाटै समुदायमा पुग्ने सम्भावना देखिएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । उनीहरुलाईहिजो मात्र १५ जनाको चेक गरेकोमा ५ जनाका पोजेटिभ देखिएको थियो त्यस अघि ५ जनामा देखिएको थियो । आजको १७ जना सँगै इलाममा शसस्त्र प्रहरीका २७ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ४० जनाको श्वाव सँकलनको तयारी भईरहेको शसस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले बताए । उनले भ

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 1,125 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • पालना भएन सुरक्षा नियम, इटहरीमा लापरबाही बढ्दो

    इटहरी । कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि इटहरी उपमहानगरपालिकाले सुरक्षा अपनाउन आग्रह गरे पनि स्थानीयको लापरवाही बढ्दै गएको छ । अनिवार्य मास्कको प्रयोग गर्न उर्दी जारी गरे पनि स्थानीयले अटेर गरेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीलाइ कोरोना संक्रमण पुष्टी भएपछि प्रशासनले आवश्यकिय सतर्कता अपनाउन आग्रह गरिरहेको बेला झनै लापरबाही बढ्न थालेको छ ।गत बिहीबार उपमहानगरपालिकामा आपतकालीन बैठक बसी इटहरी शहरलाइ तत्काल लकडाउन नगर्ने तर आवश्यकिय सचेतना जगाउन सबैमा अनुरोध गर्ने निर्णय गरेको थियो । निर्णय लगत्तै उपमहानगरले इटहरी क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेकोले

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 1,558 पटक पढिएको
    • "तेजबहादुर बन "
  • सुनसरीमा कोरोना संक्रमितको संख्या १ सय ३१ पुगे, १ सय ९ जना निको भएर घर फर्की सके

    धरान । सुनसरीमा कोरोना सन्क्रमित को संख्या १ सय ३१ पुगेको छ । आज थप एक जनामा कोरोना संक्रमण देखिए संगै सन्क्रमितको संख्या १सय ३१ पुगेको हो । सुनसरीमा आज थपिएका कोरोना संक्रमित रामधुनी नगरपालिकाको क्वारेनटाइनमा रहेका एक जना पुरुष रहेका छन् । उनी भारतबाट आएर क्वारेनटाइनमा बसेको बताइएको छ । सुनसरीमा अहिले सम्म १ सय ९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अझै २१ जना कोरोना संक्रमित प्रदेश १ का विभिन्न कोभिड अस्पतालहरूमा उपचाररत रहेका छन् ।

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इस्लाम धर्मावलम्बीहरु बकर इद मनाउदै

     सुनसरी । मुस्लिम समुदायको दोस्रो ठूलो पर्बको रुपमा रहेको बकर इद शनिबार धुमधाम सङ मनाउदै छन । रमजान पर्वको ७० औँ दिनमा मनाउने बकर इद पर्वमा आर्थिक रुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिनासमेत जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमान समुदायले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने चलन छ । धार्मिक मान्यता अनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान (छोरा इस्माईल) लाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यत

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 637 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved