Top 4

    Showing 8,281-8,290 of 9,409 items.
  • प्रदेश १ सरकारको उल्टो दिनगन्ती शुरु: कांग्रेसको समर्थनमा मात्र नयाँ सरकार गठन हुने

    विराटनगर । संसद विघटनपछि सत्तारुढ नेकपा विभाजनको बाटोतर्फ अग्रसर भएसंगै प्रदेश १ सरकार ढल्न उल्टो दिनगन्ती शुरु भईसकेको छ । तर बदलिंदो परिस्थितिबीच नयाँ सरकार गठन भए त्यसलाई राष्ट्रपतिले अपदस्थ गर्न सक्ने त्रास र आशंका प्रदेश सांसदहरुले गर्न थालेका छन । यो प्रदेशमा प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्री शेरधन राईले सरकारको नेतृत्व गरिरहेका छन । पार्टी एकीकरणसंगै सामान्य वहुमतभन्दा धेरै सांसद सदस्यसहित गठन भएको प्रदेश सरकार केन्द्रमा उत्पन्न राजनीतिक परिस्थिति र पार्टी विभाजनसंगै आज हो कि भोलि ढल्ने स्थितिमा पुगेको विश्लेषण गर्न थालिएको छ । नयाँ सरकार गठन गर्न नेकपाका दुबै समूह अग्रसर हुँदा उनी

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 820 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा बाड्ने बाटो खुल्यो

    सुनसरी । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाड्ने बाटो खुलेको छ । सरकारले भूमि सम्बन्धी नियमावली जारी गरेपछि आवास र कृषि प्रयोजनका लागि जग्गा वितरण सहज भएको हो । भूमि सम्बन्धि नियमावली हालै मन्त्रिपरिषद्बरा स्विकृत गरेको छ । नियमावलीले भूमिहिन दलित र सुकुम्बासीलाई बढिमा ५ दशमलव ९३ कठ्ठा (२ हजार वर्गमिटर) जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ । उपत्यका र सहरी क्षेत्रको हकमा १ सय ३० वर्गमिटर जग्गा दिने व्यवस्था गरिएको छ । एक पटकको लागि भूमिहिन दलित, सुकुम्बासीलाई आवास र कृषि जमिनको व्यवस्था नियमावलीले गरेको छ । आवासका लागि काठमाडौं र शहरीक्षेत्रमा १ सय ३० वर्गमिटर र अन्य क्

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,154 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपभोक्ता समितिको शतप्रतिशत लागतमा धरान १५ स्थित तोप्थुम्का तिर्थलोक त्रीशुल मार्ग लुप सडक निर्माण हुने

    धरानउपभोक्ता समितिको शतप्रतिशत लागतमा निर्माण हुन लागेको धरान १५ स्थित तोप्थुम्का तिर्थलोक त्रीशुल मार्ग लुप सडकको हिजो बिहिबार शिल्यान्यास भएको छ ।सडकको ड्रेन, एजिङ, ल्याप र सवबेसको काम स्थानिय उपभोक्ताबाट निर्माण गरीने समितिका अध्यक्ष तिलक राईले बताएका छन् ।  उनका अनुसार उक्त कार्यको लागि करीब १८ लाख १३ हजार ७ सय ६० रुपैयाँको आर्थिक अनुमान गरीएको जानकारी दिएका छन् । धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारमले सो सडको शिल्यान्यास गरेका हुन् । सडक शिल्यान्यासको क्रममा सडक कालोपत्रे गर्नको लागि भने वडाले सहयोग गर्ने वडाध्यक्ष नरेशकुमार इवारमले प्रतिवद्धता जनाएको समितिका अध्यक्ष राईले बताएका

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,815 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भ्रष्टाचार वृद्धिको मुख्य कारण कर्मचारी

    धरान । भ्रष्टाचार सार्वजनिक सेवा प्रवाह र सुशासनमा गम्भीर चुनौतीको रुपमा रहेको छ । भ्रष्टाचारले देशको सुशासन, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा समेत प्रभाव पारिरहेको छ । भ्रष्टाचारको वृद्धि हुनुमा मुख्य कारण सार्वजनिक सेवामा रहेका कर्मचारीहरुनै रहेको तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचार नियन्त्रण गर्न राज्यले स्थापना गरेको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवामा रहेका अधिकृततह देखि मुनिका कर्मचारीहरुबाट सबै भन्दा धेरै भ्रष्टाचार हुने गरेको तथ्यांक देखाएको छ । आयोगले विहिबार राष्ट्रपती कार्यालयलाई बुझाएको वार्षिक प्रतिवेदन अनुसार सबै भन्दा बढी भ्रष्टाचार सहायक तथ

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,084 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ

    उदयपुर ।उदयपुर उदयपुरगढि-६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुरगढि-५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढि-६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय युवराज कार्की, ३३ बर्षीय यादव खत्री र ४० बर्षीय शरद खत्री रहेका छन । यसै गरी रौतामाई(७ का ४३ बर्षीय प्रकाश दाहाल छन भने उदयपुरगढ-८ का २७ बर्षीय सुदिप खत्री, ४० बर्षीय श्याम खत्री र ४२ बर्षीय बिदुर खत्री रहेका छन । घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकका आधारमा शुक्रबार विहानको राती ३ बजे जिल्ल

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,171 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोड आइटीको तेस्रो वार्षिकत्सव सम्पन्न

    धरान । कोड आइटीले आफ्नो स्थापनाको तीन वर्ष पुरा गरेको छ । बुधबार आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मानाएको हो । देशभरी ५ हजार भन्दा बढी विद्यार्थीहरुलाई प्रशिक्षित गरिसकेको संस्थाले विभिन्न संस्थाहरुलाई आफ्ना उत्कृष्ट सेवा प्रदान दिदै आएको छ । संस्थाले धरान उपमहानगरपालिका, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार लगायत धरानका प्रतिष्ठीत संस्थाहरुलाई सेवा प्रदान गर्दै प्रदेश नम्बर १ कै उत्कृष्ट आइटी कम्पनीको रुपमा स्थापित भएको कम्पनीका मेनेजिङ डाइरेक्टर सजल श्रेष्ठले बताए । उनले काठमाण्डौं भ्यालीमै गएर अध्ययन गर्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश१ का विद्यार्थीहरुलाई लक्षी

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 1,520 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रेडपाण्डा संरक्षणका लागि ७ सय रोपनीमा वृक्षारोपण

    इलाम । विश्वमै लोपोन्मुख रुपमा रहेको रेडपाण्डा (हाब्रे) संरक्षणका लागि इलामको सन्दकपुर गाउँपालिका पाँच स्थित जौवारीमा वृक्षारोपण शुरु गरिएको छ । रेडपाण्डा आवत जावत गर्ने जैविक मार्ग संरक्षण गर्नका लागि निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षारोपण थालिएको हो । लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कको सहयोगमा उच्च पहाडी संस्थाले जिल्ला वन कार्यलयको रोहबरमा जग्गा संरक्षण गरेको उच्च पहाडी संस्थाका अध्यक्ष धनबहादुर खाम्दाक बताउँछन । उनी भन्छन ‘नेपाल र भारतको सिमा क्षेत्रमा पर्ने यस ठाउँमा भारत तर्फ सिंहलिला नेशनल पार्क रहे

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 1,432 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • जेटबोट सञ्चालनमा सरकारी सहयोग नपाएको गुनासो

    सुनसरी । पर्यटन प्रवद्र्धनका साथै कोशी पारीका स्थानीयलाई सेवा प्रवाह गर्ने उद्धेश्यले सप्तकोशीमा निजी क्षेत्रबाट मिनी पानीजहाज जेटबोट सञ्चालनमा ल्याइए पनि सरकारी स्तरबाट कुनै किसिमको सहयोग नभएको व्यवसायीले गुनासो गरेका छन । सप्तकोशी नदीमा केही वर्ष देखि जेटबोट सञ्चालनमा आएपनि सञ्चालनका लागि सरकारी स्तरबाट निती निर्माणका साथै व्यवस्थापनका लागि कुनै किसिमको सहयोग नभएको उनीहरुको गुनासो छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको परिकल्पना गरेपनि सरकारी स्तरबाट गर्न नसकिरहेको समयमा निजी लगानी गरेर मिनी पानीजहाज सञ्चालन ल्याएपनि राज्यले व्यवसायीहरुको लगानी सुरक्षण गर्ने काम समेत नगरेको सप्तकोशी

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 1,877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिँसा पिडितको पक्षमा राज्यले लगानी नगर्दा चुनौती

    मोरङ । हिँसा प्रभावित किशोरी तथा महिलाहरुको सामाजिकरणमा राज्य पक्षको अझै लगानी हुन नसक्दा हिँसा न्युनिकरण र पुनस्र्थापना कार्य अझै चुनौती बनिरहेको छ । महिला पुर्नस्थापना केन्द्र (ओरेक) विराटनगरले आफनो बार्षिक प्रगती प्रस्तुत गर्दै अझै हिँसा प्रभावितहरुका लागि राज्य पक्षले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिएका छन् । ओरेक विराटनगरका संयोजक दिपक सेन्चेउरीले टोल विकास समितिहरुमा पनि अझै लैंिङगक दृष्टिकोणबाट कार्यक्रम बन्न नसकेको बताए । उनका अनुसार प्रभावितहरुको कानुनी उपचार सहयोगमा अदालतको शुल्क बृद्धि हुँदा पनि न्यायप्राप्तीमा समस्या भैरहेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले अ

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 852 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकमा सरकार परिवर्तनको चर्चा

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत आइतबार राष्ट्रपति बिद्यादेवि भण्डारीले संसद बिघटनको घोषणा गरेसंगै फुटको संघारमा पुगेको नेकपाको विघटन केन्द्र देखि प्रदेश हुदै स्थानीय स्तर सम्म आइपुगेको छ । औपचारीक रूपमा बिभाजित हुन थालेको नेकपा बिवादले प्रदेश एकमा सरकार परिवर्तन हुने सम्मको चर्चा चुलिएको छ । केन्द्रमा नेकपाका अध्यक्ष ओली र प्रचण्ड पक्षले बेग्ला बेग्लै बेठक डाक्दै केन्द्रीय सदस्यहरू तानातान गर्न थाले पछि यता प्रदेश एकमा भने सरकार परिवर्तनको हल्ला चुलिएको हो । नेकपाको गुटगतरुपमा बेग्ला बेग्लै समिती गठन हुन थाले प्रदेश एकका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने र सरकार परिवर्

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 1,563 पटक पढिएको
    • "तेजबहादुर बन "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved