Top 4

    Showing 8,181-8,190 of 9,409 items.
  • माघ २३ गते काठमाण्डौंमा ओली समूहको ‘वृहत जनसभा’, दुई लाख जनता उतार्ने दाबी

    धरान : नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले आगामी माघ २३ काठमाण्डौंमा वृहत जनसभा आयोजना गरि २ लाख मानिस सहभागि गराउने भएको छ । सोमबार पार्टी कार्यलय धुम्बाराहीमा ओली समूहको बागमती प्रदेश संगठन कमिटील अयोजना गरेको पत्रकार सम्मेलना दुई लाख मानिस सहभागी गराउने दाबी गरेको हो । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा हुने वृहत भेलालाई पार्टि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायत शिर्ष नेताहरुले सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।  बागमती प्रदेशका मुख्यम

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 1,222 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलितसम्बन्धी पुस्तक विमोचन

    धरान÷ पत्रकार तारा लामगादेद्वारा लिखित दलित समुदायको ऐतिहासिकता, वर्तमान अवस्था र मुक्तिको कार्यदिशासहितको खोजमुलक पुस्तक ‘को हुन् दलित ?’ आइतबार लोकार्पण भएको छ ।  एक नम्बर प्रदेश सांसद् उमिता बराइलीले पुस्तकको लोकार्पण गरेकी हुन् । लोकार्पणपछि बोल्दै उनले पुस्तकले दलित आन्दोलनको ठोस कार्यदिशा निर्धारण गर्न मद्दत पु¥याउने धारणा व्यक्त गरिन् । ‘पुस्तकले हामीलाई नयाँ छलफलमा जान उत्प्रेरित गरेको छ’ बराइलीले भनिन्, ‘पुस्तकलाई सरकारले पाठ्यपुस्तकका रूपमा समावेश गर्दा जातीय विभेदको अन्त्य गर्न सहज हुनेछ ।’ सदियौँदेखि उत्पीडनमा रहेको दलित समुदायक

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 1,193 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशमा सरकारी कामकाजको भाषा निर्धारणको स्वागत

    धरान/  भाषा आयोगले प्रदेशमा सरकारी कामकाजको भाषा निर्धारणको प्रक्रिया थालेको विषयलाई भाषा अभियन्ता तथा भाषाविद्हरूले स्वागत गरेका छन् । बहुसङ्ख्यक नागरिकहरूले बोल्ने एक वा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा हुनसक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार आयोगले सरकारलाई सिफारिस गर्ने गरी प्रक्रिया अघि बढाएको हो । नेपाली भाषालाई यथावत् राखेर बहुसङ्ख्यकले बोल्ने गरेको भाषालाई समेत सरकारी कामकाजको भाषा किटान गर्ने तयारी गरिएको हो । यसका लागि प्रदेशको जनसङ्ख्या, भाषाका वक्ता सङ्ख्या, ऐतिहासिकता, पहिचान, लेखन प्रणालीको विकास र प्रयोगलाई प्रमुख आधार मानिएको आयोगले जनाएको छ । यसका

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 836 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्याङ्जाली साहित्यकार विराटनगरमा पुरस्कृत

    विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्र्पण गर्दै आएको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका युवा साहित्यकार मिलन समीरलाई समर्पण गरिएको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका वरिष्ठ कवि एवं गतिकार एसपी कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरे, आयोजक संस्थाका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सुदीश निरौलाकी माता टीका निरौलालगायत दोसल्ला ओढाएर नगद १५ हजार रुपैयाँ र सम्मान पत्र समर्पण गरे । पुरस्कृत युवा साहित्यकार समीर विगत दुई दशकदेखि साहित्य सिर्जनामा

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध खैरोहिरोईन सहित ४ जना पक्राउ

    पथरी । मोरङ पथरी शनिश्चरे-४ स्थितमा रहेको एक घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय साजन राई,२२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन भने भोजपुर साल्पासिलोछो-२ का १९ बर्षीय निराज राई रहेका छन । घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई आज विहानको राती साढे १२ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ६३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, tramadol hydrochloride-९० ट्याब्लेट, spaspain-५४ ट्

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 1,231 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उखु किसानहरू पुनः आन्दोलित

    धरान उखु किसान सङ्घर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरे पनि भुक्तानी हुन नसकेको भन्दै उनीहरू आन्दोलनको घोषणा गरेका हुन् । सङ्घर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रूपमा कबुल गरेको ६५ करोड रुपैयाँमध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाए पनि यसमा शङ्का रहेको विज्ञप्तिमा उल्लेख छ । किसानले भुक्तानी पाउनुपर्ने रकमको विवरण उद्योग र उद्योगीसँगै रहेकोले त्यसअनुसार सम्पूर्ण रकम किसा

    • प्रकाशित मितिः माघ ९, २०७७
    • 1,002 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओझेलमा रहेको कुहिभिर र लोहाकिल

    इलाम/  इलाममा धेरै पर्यटकीय गनतव्य रहेका छन । कतिपय ठाउँ उत्कृष्ट गन्तव्यको सूचिमा छन त कतिपय ठाउँ चर्चामा आउन सकेका छैनन । पर्यटकीय गन्तव्यका लागि भरिपूर्ण रहेका यि क्षेत्रको विकासमा इलाम नगरपालिकाले चासो देखाएसँगै पर्यटकको आकर्षण हुन थालेको छ । जिल्लाको इलाम नगरपालिका र देउमाई नगरपालिकाको पानि ढलोको रुपमा रहेको कुहिभिर रहेको छ । यहाँ बाट जिल्लाका अधिकांश ठाउँको दुश्य देखिनुका साथै जैविक विविधताले र प्रकृतिक सौनदर्यले भरिपूर्ण फाँट देख्न पाईन्छ । कुहिभिर नजिकै धनमाने देउराली रहेको छ भने धनमाने देउराली बाट उकालो लागेपछि पाटेनागी शुरु हुन्छ । धनमाने देउरालीमा पुग्ने जो कोहिले एउटा ढूङ्गा

    • प्रकाशित मितिः माघ ९, २०७७
    • 1,812 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रदेशमा सरकारी कामकाजको भाषा तोक्ने तयारी

    धरान÷ भाषा आयोगले सरकारी कामकाजको भाषा पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगले प्रदेशको भाषा निर्धारणका आधार तयार गरी यस्तो प्रक्रिया अगाडि बढाएको हो । बहुसङ्ख्यक नागरिकहरूले बोल्ने एक वा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार सरकारलाई सिफारिस गर्ने गरी प्रक्रिया अघि बढाइएको आयोगका अध्यक्ष लवदेव अवस्थीले बताए । नेपाली भाषालाई यथावत् राखेर बहुसङ्ख्यकले बोल्ने गरेको भाषालाई समेत सरकारी कामकाजको भाषा किटान गर्ने तयारी गरिएको हो । भाषा किटानका लागि प्रदेशको जनसङ्ख्या, भाषाका वक्ता सङ्ख्या, ऐतिहासिकता, पहिचान, लेखन प्रणालीको विकास र प

    • प्रकाशित मितिः माघ ९, २०७७
    • 942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार

    इलाम/ इलामकी १५ वर्षीया बालिका कक्षा ७ पढ्दापढ्दै बेहोस हुने रोग लागेपछि विद्यालय जान छाडिन् । उनका बुबाले पनि केही वर्षदेखि मानसिक रोगको औषधी सेवन गर्दै आएका छन् । आमा मेलापात जाँदा ती बालिका साइनोले मामा पर्ने आफन्तको रेखदेखमा छाडेर जान्थिन् । बेहोस हुने रोग लागेकी ती बालिकालाई रेखदेखमा छाडेको ठाउँमा बेहोस भएका बेलामा बलात्कारको शिाकार बनिन र गर्भवती भईन । गर्भवती भएको पाँच पहिनापछि मात्र आमाले थाहा पाइन र जिल्ला प्रहरी कार्यालय इलाम आईन । प्रहरीले उनलाई मानव अधिकार मञ्चको हिंसापीडित अस्थायी आवासगृहमा पु¥यायो । बलात्कार आरोपी पक्राउ गरी कारागार पुर्याइयो । बालिकालाई अस्पताल लगेर उ

    • प्रकाशित मितिः माघ ९, २०७७
    • 1,125 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विद्यालयद्वारा विद्यार्थीहरुलाई निःशुल्क पोषाक वितरण

    धरान : चिसो बढेसगै विद्यालयमा आउने विद्यार्थीहरुको संख्या घट्न थालेपछि विद्यालयद्वारा विद्यार्थीहरुलाई निःशुल्क न्यानो पोषाक वितरण गरिएको छ । धरान १६मा रहेको चन्द्र संस्कृत माध्यमिक विद्यालयले न्युन आयस्तर भएका कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुलाई आफ्नै निजि स्रोत बार्ट पोशाक वितरण गरेको हो । बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अभिभावकहरुको समेत उपस्थितिमा पोषाक वितरण गरिएको प्रअ अजय शाहीले बताए । प्रअ शाहीका अनुसार पुर्वान्चलमै पहिलो पटक कक्षा १ देखि कक्षा १२ सम्म संस्कृत विषय पठन पाठन हुदै आएको पहिलो विद्यालय भएकाले विद्यालयप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा अझ विद्यालयमा स

    • प्रकाशित मितिः माघ ८, २०७७
    • 2,165 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved