Top 4

    Showing 8,111-8,120 of 9,409 items.
  • लोप हुँदै फापर र जुनेलो खेती

    उदयपुर । परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेतीमा कमी आएको छ । प्रदेश नं १ को उदयपुरमा कुनै बेला प्रशस्त उत्पादन हुने फापर र जुनेलो खेतीमा किसानले रुचि देखाउन छाडेका छन् । जुनेलो र फापर लोप हुनुका कारण पत्तालगाई कृषकलाई उत्साहित बनाउनुपर्ने आवश्यकता देखिएको छ । विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार, रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा व्यापक रुपमा उत्पादन हुने गरेको फापर, जुनेलो हिजोआज खेती नै हुन छाडेपछि लोप हुँदै जान थालेका यस क्षेत्रका स्थानीय कृषक बताउँछन् । सात वर्षअघिसम्म वर्षमा १० मुरीभन्दा बढी जुनेलो उत्प

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 1,095 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ५८ करोडको खानेपानी चार महिनाभित्र सदरमुकाममा

    इलाम/ इलामको शहरी खानेपानी आयोजनाले ५७ करोड ९५ लाख रूपैयाँको लागतमा सुरु भएको आयोजनाबाट आगामी चार महिनाभित्र सदरमुकाममा पानी खसाल्ने बताएको छ । कोभिड–१९ का कारण गरिएको बन्दाबन्दीले काममा केही ढिला भए पनि चार महिनामा योजना सम्पन्न गर्ने गरी काम भइरहेको हो । ७५ प्रतिशत सम्पन्न सकिएको बताइएको छ । माईमझुवाका मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीव्र गतिमा भइरहेको आयोजनाका इन्जिनियर मेघराज धिमालले बताए । २३ किलोमिटर लामो पाइपलाइन रहेको आयोजनामा तीन किलोमिटर पाइपलाइन जडान गर्न मात्र बाँकी छ । तीनवटा सेडिमेन्टेसन ट्याङ्की जस्बीरेमा छन्

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा यादव पत्रकार समाज गठन

    सुनसरी/  सुनसरीका विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका यादव समुदायका पत्रकारहरू संगठिन भएका छन् । पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउने पत्रकारहरूको जिल्ला भेलाले जयकृष्ण यादवको अध्यक्षतामा १३ सदस्यीय यादव पत्रकार समाज गठन गरेको हो । इटहरीको तालतलैयामा भएको यादव पत्रकारहरूको भेलाले जयकृष्णको अध्यक्षतामा गठन गरेको समाजका उपाध्यक्ष आशिषकुमार यादव, सचिवमा दीपेन्द्र यादव, सहसचिवमा पारसमणि यादव र कोषाध्यक्षमा पप्पु यादवलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरूमा सन्तोष यादव, प्रमोद यादव, विनायकप्रसाद यादव, सूर्यनारायण यादव, ममता यादव, उशिका यादव, दि

    • प्रकाशित मितिः माघ २४, २०७७
    • 868 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकार महासंघ सुनसरीलाई विवादमा ल्याउन नेकपा प्रचण्ड नेपाल समूह निकट प्रेस संगठनको अफवाह

    धरान । नेपाल पत्रकार महासघं सुनसरीले निस्पक्ष पत्रकारिता सहित अभिव्यक्ति स्वतन्त्रताका लागि प्रतिबद्ध रहने निर्णय पारित गर्दै १२ औ साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार महासघंको १२ औ साधारणसभा इटहरीको तालतलैयामा सम्पन्न भएको हो । वर्तमान राजनितिक संक्रमणको अवस्थामा सदैव नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रतिवद्ध रहने प्रस्ताव पारित गरेको छ । साधारणसभामा देशको वर्तमान अवस्थामा महासघंको आधाकारिक धारणा प्रष्ट हुनु पर्नेमा सदस्यहरुले धारणा राखेका थिए । बन्दसत्रमा समसायिक बिषयमा मुलुकको संविधान, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रति

    • प्रकाशित मितिः माघ २३, २०७७
    • 1,195 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा वित्तीय साक्षरता र मनोपरामर्श कक्षा सञ्चालन

    धरान÷ धरानमा सुरक्षित आप्रवासन परियोजना (सामी) स्वीस सरकार र हेल्भाटस नेपालको प्राविधिक सहयोगमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन भइरहेको छ । धरान उपमहानगरपालिका र युथ क्रियसनबीच गत वर्ष पुसमा सामी परियोजनासम्बन्धी सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम धरानका वडा नं. ५, १४, १५ र १७ मा २४ हप्ताको वित्तीय साक्षरता र मनोपरामर्श कक्षा सञ्चालन भइरहेको छ । गत मङ्सिर १२ गतेदेखि वडा नं. ५ मा हरेक शुक्रबार कुुलुङ भवनमा कक्षा सञ्चालन भइरहेको छ । यस्तै वडा नं. १४ मा सोमबार जर्मन भवनमा र वडा नं. १७ मा मङ्गलबार फोकल्यान्ड सामुदायिक भवनमा कक्षा सञ्चालन भइरहेको छ । १५ नं. वडामा भन

    • प्रकाशित मितिः माघ २३, २०७७
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कुचोको मूल्य बढेपछि किसान हर्षित

    इलाम/ अघिल्ला वर्षहरूमा माईजोगमाई गाउँपालिकाको प्याङका श्याम थेबेका कुचो पनि नबिक्दा मक्किएरै खेर गए । गत वर्ष नबिकेकै कारण यस वर्ष कुचो नथुत्ने योजनामा रहेका थेबेले यस वर्ष मूल्य आएसँगै बगानका सबै कुचो थुतिसकेका छन् । माईजोगमाई गाउँपालिकाको सोयाङका सुमन बेघाले आफ्नो अम्लिसो बगानमा खेताला लगाएर कुचो निकाले । गत वर्षकोे तुलनामा कुचोको मूल्य बढेपछि उनले खेताला लगाएर कुचो निकालेका हुन् । थेबे र बेघामात्र होइन, कुचोको भाउ बढेपछि जिल्लाका किसानहरू हर्षित बनेका छन् । विगतका वर्षहरूमा प्रतिकिलो ३० देखि ४० रूपैयाँसम्म गाउँघरमा किनबेच हुने कुचो यस वर्ष प्रतिमन ५ हजारदेखि ५ हजार ५ सय रूपैयाँसम्म

    • प्रकाशित मितिः माघ २३, २०७७
    • 1,087 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • अलैँची र चिया निकासी बढ्यो, अदुवा स्थिर

    इलाम । चालू आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपज निकासीमा सुधार देखिएको छ ।निकासी तथा प्रवद्र्धन बोर्डका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा भन्दा यस वर्ष परिमाण र आम्दानी दुवैमा सुधार आएको हो । नेपालबाट कृषिजन्य वस्तु अलैँची र चिया भारतसहित तेस्रो मुलुकमा निकासी हुन्छ । चालू आवको यस अवधिमा अलैँचीको निकासी तथा आम्दानीमा उल्लेख्य सुधार देखिएको हो । गत वर्षको तुलनामा चालू वर्षमा पनि अलैँचीका भाउमा सुधार आएकाले पनि आम्दानी बढेको हो । गत वर्षमा २ अर्ब ५१ करोड ८२ लाख १० हजार रुपियाँ बराबरको निकासी भएको थियोे भने यस वर्ष ३ अर्ब ८१ करोड ७६ लाख ४१ हजार रुपिय

    • प्रकाशित मितिः माघ २३, २०७७
    • 1,374 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्यमशील सहकारीको धरान ५ मा पहिलो सदस्य सेवा केन्द्र सुरु, पहिलो दिन ४ लाखभन्दा बढी शेयर रकम जम्मा

    धरान: धरान १० सैनिक चोकमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी सस्था लि।ले आफ्नो पहिलो सदस्य सेवा केन्द्रको आज उद्घाटन गरेको छ ।आजबाट औपचारिक रुपले धरान ५ को देउरालीमा सदस्य सेवा केन्द्रको उद्घाटन भएको हो । उक्त सेवा केन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बुले रीबन काटेर गरेका हुन् । कार्यक्रममा बोल्दै वडाध्यक्ष लिम्बुले सहकारीमा सबैले खाता खोलेर सेवा लिन सम्पुर्ण ५ नम्बर वडावासिलाई आग्रह गरेका छन् । उनले ५ नं। वडावासिलाई व्यवस्थित तरीकाले सहकारीमा आवद्ध भएमा भविश्यमा आइपर्ने आर्थिक समस्याहरु सहज हुने बताएका छन् । वडा नं।५ को सबै संघ संस्थाहरुलाई शान्ति सु

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 1,690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान जेसीस वर्ष २०२१ को अध्यक्षमा मणिराज अधिकारी

    धरान/ धरान जेसीसको शाखा अधिवेशनबाट वर्ष २०२१ को अध्यक्षमा मणिराज अधिकारी निर्वाचित भएका छन् । ३७ औं अधिवेशनबाट बुधबार वर्ष २०२१को अध्यक्षमा सर्वसमतरुपमा मणिराज अधिकारी निर्वाचित भएका छन् भने कार्यकारिणी उपाध्यक्षमा पदमा राजु शाह ,खेमकला काम्बाङ (आयुष्मा) निर्वाचित भएका छन् । त्यस्तै वर्ष २०२१कै लागि उपाध्यक्ष पदमा अनिल श्रेष्ठ, इन्द्र कार्की, रिमा थापा मगर र ऋषीराम भट्टराई निर्वाचित भएका छन् । बुधबार धरान २ स्थित जेसीस भवनमा सम्पन्न ३७ औ अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रमको सभापति धरान जेसीज वर्ष २०२०का अध्यक्ष तथा नेपाल जेसीस वर्ष २०२१ का उपाध्यक्ष दिपेन्द्र निरौलाले गरेका थिए भने का

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 853 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रमोद खरेल इटहरी आउने

    सुनसरी÷ गायक प्रमोद खरेल फरक किसिमको साङ्गीतिक कार्यक्रममा सहभागी हुन शुक्रबार साँझ इटहरी आउने भएका छन् । अ स्टोरी अफ योङ हर्टको आयोजनामा हुने कार्यक्रममा गायक खरेलले आफ्नो जीवनकथासँगै गीत पनि सुनाउने आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेले जनाए । कार्यक्रममा खरेलले आप्mना दर्जनभन्दा बढी गीतहरू पस्किने कार्यक्रम छ । झन्डै एक वर्षअघि योजना बनेको भए पनि बन्दाबन्दीका कारण कार्यक्रम हुन नसकेको घिमिरेले सुनाए । सफल व्यक्तित्वहरूका कथा सुनाउँदा युवामा सकारात्मक ऊर्जा उत्पन्न हुने भएकाले युवालाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको आयोजक संस्थाले जनाएको छ । शुक्रबारको कार्यक्रममा डाइनामि

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 1,602 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved