Top 4

    Showing 7,911-7,920 of 9,409 items.
  • “रेड पाण्डा” को तस्करहरुलाई पक्राउ गर्ने प्रहरी निरक्षक मन्दिप बने चैत्र महिनाको सर्वाेतिकृष्ट प्रहरी

    धरान / उत्कृष्ट कार्य गरे वापत एक नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदान गर्दै आएको सर्वोत्कृष्ट प्रहरीको उपाधिबाट चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (Police Of The Month) मन्दिप चौहान घोषित भएका छन् ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरवन्दीका प्रहरी निरक्षक चौहान चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । प्रहरीको कर्तव्य पुरा गर्दै उच्च मनोवल र साहसका साथ अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु-याउनुको साथै “रेड पाण्डा” को चोरी शिकारी तथा अबैध कारोवार गर्नेहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको र  आम नागरिकहरुमा सुर

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेस्तोल सहित १ जना पक्राउ

    धरान । सुनसरीको कोशी गाऊपालिका ४ स्थित जुद्धगंजबाट पेस्तोल सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका – १ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गत राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो । मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई बिशेष सुराकका आधारमा पक्राउ गरी उनि माथी खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै उनि माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्या

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,110 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहिद स्कुल भ्रस्टाचार प्रकरण : बिद्यार्थी पनि आन्दोलनमा, शिक्षा शाखाले थाल्यो अनुसन्धान

    इटहरी / विद्यालयमा भएको अनियमितता ढाकछोप गर्न प्रधानाध्यापक र लेखापाललाई निष्कासन गरे पछि इटहरी १९ भवानिपुर स्थित शहिद स्मृति आवसिय माध्यमिक बिद्यालयका विद्यार्थीहरु पनि आन्दोलित बनेका छन् । विद्यालय व्यवस्थापन समितीले नियम विपरित प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाई पदमुक्त गर्दै निष्कासन गरेको थियो । विद्यार्थीहरुले आइतबार विद्यालय परिषरमा व्यवस्थापन समिति बिरूद्ध नारावाजी गर्दै पद मुक्त गरिएका राई र काफ्लेलाइ सम्मानपुर्वक पुनः पदबहाली गरिनुपर्ने माग गरेका छन् । उनीहरुले विद्यालय स्थापना देखि अहिले सम्म भएका सम्पुर्ण आर्थिक कारोबारहरू तत्काल सार्वजनिक गरिनुपर्ने पनि

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,099 पटक पढिएको
    • "तेबहादुर बन"
  • ‘सरकार स्वेच्छाचारी बन्यो’

    विराटनगर/  एक नम्बर प्रदेश सभाका विपक्षी दलले सरकार संसद छलेर स्वेच्छाचारी बन्न उद्दत रहेको आरोप लगाएका छन । प्रतिपक्षको विरोधका बीच प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आइतबारबाट अन्त्य भएपछि विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विपक्षी दलका नेताले सरकारको आलोचना गरेका हुन । प्रदेश सभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री तथा नेकपा माओवादीका सांसद इन्द्र आङ्बोले संसदका एउटा पनि बैठकमा उपस्थित नभएर मुख्यमन्त्री अन्तिमको बैठकमा आउनु स्वेच्छाचारिता भएको टिप्पणी गरे । उनले भने, “विपक्षीको माग सुनुवाई गर्नुको साटो सरकारबाट संसद छल्ने काम भएको छ ।” आङ्बोले प्रदेश सर

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 800 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भूमिगत पानी पर्याप्त नभएपछि मुहान मर्मत गर्दै

    धरान/  सुख्खा मौसममा धरानमा हुने खानेपानी अभावलाई पुर्ति गर्न एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा भुमिगत पानीको लागि परियोजना संचालन भएको थियो । तर भुमिगत पानी पर्याप्त हुन नसक्दा धरान खानेपानी बोर्ड सतहको पानीका मुहानहरु मर्मतमा जुटेको छ । खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरे पछि पनि धरानमा खानेपानीको अभाव चुलिए पछि उपभोक्ताहरु बोर्डको विरोधमा उत्रिएका थिए । बोर्डले भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसके पछि अहिले मुहान ममर्ततर्फ केन्द्रित बनेको हो । सुख्खा मौसममा भुमिगत पानी ५० प्रतिशत पनि आपूर्ति गर्न नसके पछि बोर्डले खानेपानी सहज बनाउन पम्प मर्मत सँगै मुहान ममर्तमा जुटेको छ । ख

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपक्षी सांसदको नाराबाजीबीच हिउँदे अधिवेशन अन्त्य

    विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको हिउँदे अधिवेशनको अन्तिम बैठकमा विपक्षी दलले उठेर विरोध गरेका छन । आइबार बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदको नाराबाजीबीच सभामुख प्रदिपकुमार भण्डारीले हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका छन । सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजे अन्त्य गर्ने निर्णय गरेको छ । बैठकमा विपक्षीको कुरा राख्न सभामुख प्रदिपकुमार भण्डारीले समय दिएपछि प्रमुख विपक्षी कांग्रेसका केदार कार्कीले सरकारको जवाफ आउनु पर्ने माग गरे । तर, सभामुख भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य सम्बन्धी प्राप्त पत्र पढेर सुनाई हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरे ।

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दरबार क्षेत्रमा भू–भौतिक सर्वे : पच्चीस सय वर्ष पुराना वस्तु फेला

    विराटनगर/ विराटनगर–१८ भेडियारीमा अवस्थित विराट राजाको दरबार क्षेत्रमा करिब २५ सय वर्ष पुराना भौतिक वस्तुहरु रहेको अध्ययनका क्रममा पत्ता लागेको छ । दरबार रहेको विश्वास गरिएको क्षेत्रमा भू–भौतिक सर्वे गर्दा करिब २५ सय वर्षभन्दा पुराना वस्तु रहेको खुल्न आएको हो । नेपाल सरकारको पुरातत्व विभाग र बेलायतको दुर्हाम विश्वविद्यालयको अध्ययन टोलीले विराट दरबार क्षेत्रको हालै सर्वे सम्पन्न गरेको हो । अध्ययन सिमितिले ३ मिटर जमिनमुनि सम्मको भू–भौतिक सर्वे गरेका हुन् ।विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विस्तृत अध्ययन प्रतिवेदन आउन बाँकी रहेको भएपनि प्रारम्भिक चरणको नतिजाले दरबा

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 914 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहिद स्कुल भ्रस्टाचार प्रकरण : अनियमितता लुकाउन प्रअ र लेखापाललाइ निष्काशन

    इटहरी /  शहिदका छोराछोरी पढने सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुर स्थित शहिद स्मृित आवसीय माध्यमिक बिद्यालयको अनियमितता बारे समाचार बाहिरिएपछि बिद्यालय प्रसाशनमा घटना ढाकछोप गर्न खोजिएको छ । बिद्यालय भित्र भएको आर्थिक अनियमिताता लुकाउन र नीतिगत भ्रस्टाचारलाइ ढाकछोप गर्न प्रधानाध्यापक शिव चन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाइ शिक्षा नियमावली ऐन बिपरित बिद्यालय ब्यवस्थापन समितिले आ–आफ्नो जिम्मेवारबाट निश्कासन गरेको छ । अनियमितता लुकाउन बिना सुचना र बिना कसुर दादागिरी शैलिमा ब्यवस्थापन समितिले निश्कासन गरेको बिद्यालयका लेखापाल काफ्लेले बताए । उनी २०६७ साल देखि बिद्यालयमा लेखापाल

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 1,062 पटक पढिएको
    • "तेजबहादुर बन"
  • साढे १२ करोडको तरकारी एक घण्टामा स्वाहा

    धनकुटा  भारीमात्रा आएको असिनाका कारण धनकुटाका विभिन्न स्थानमा लगाएको तरकारी बाली नष्ट हुदा कृषकले लगाएको साढे १२ करोड भन्दा बढी तरकारी बालीमा क्षति पु¥याएको छ ।विहीबार परेको भारी असिनाका कारण जिल्लाको छथर जोरपाटी गाउपालिका, महालक्ष्मी नगरपालिका तथा जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याउदा सो बराबरको क्षति भएको हो ।दिउसो साढे चारदेखि साढे पाच अर्थात एक घण्टा परेको असिनाले कृषकले लगाएको आरेकेल मोटर (केराउ) मार्फा (चौडा रायो), माधुरी फुलकोभी लगायतका सब्जी नष्ट भएको हो ।धनकुटाको सिंधुवा बजारमा सब्जी फर्म खोलेर बसेका मेघराज गुरुङका अनुसार असिनाले कृषकले लगाएको बालीमा ठूलो क्षति पु¥य

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 1,085 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन महिनामा सात बैठक : सदन छल्दै सरकार, विपक्षी आक्रामक

    विराटनगर/ एक नम्बर प्रदेश सरकार विपक्षी दलको मागको विषयमा गम्भीर बन्नुको साटो सदन छल्न थालेको छ । यसबाट प्रदेश सभा बैठक निरन्तर अबरुद्ध हुन पुगेको छ ।सर्वोच्च अदालतको फैसलापछि तत्कालीन नेकपाभित्रको किचलो टुंगिएको छ । तर विवादबीच तीन महिनाको अवधिमा जम्मा ७ पटकमात्र प्रदेश सभाको बैठक बस्यो । पछिल्ला बैठक विपक्षी दलले अवरोध गरेका कारण नियमित चल्न सकेको छैन । सोमबार पनि बैठक अवरुद्ध हुन पुग्यो । विपक्षी दललाई मनाउन मुख्यमन्त्री शेरधन राईले आफ्नै कार्यालयमा सर्वदलीय बैठक राखेपनि सहमति जुटाउन सकेनन् । मुख्यमन्त्रीनै सदनमा आएर जवाफ दिनुपर्ने विपक्षी अडानका कारण सहमति हुनसकेन । गत माघ ७ गतेबाट प

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 889 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved