Top 4

    Showing ३,८०१-३,८१० of ९,८१३ items.
  • कोशी प्रदेशमा ऐन विपरीत लोक सेवाले विज्ञापन खुलाएको आरोप

    विराटनगर/  कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती ऐन विपरीत गत चैत २६ गते नवौँ तहको विज्ञापन आह्वान गरेको आरोप लागेको छ । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फ विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर नवौँ तहका पदहरूमा दरखास्त आह्वान गरेको थियो । आठौँ तहका लेखा अधिकृतहरूले सो विज्ञापन रद्द गर्न माग गरेका छन् । चैत ३० गते मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई उक्त विज्ञान रद्द गर्न पत्र पठाउँदै दर्जनभन्दा बढी अधिकृतहरूले लोक सेवाले विज्ञापन आह्वान गर्नुभन्दा अगाडि संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० गर्नुपर्ने ऐनमा व्यवस्था भएको जिकिर गरेका छन्

    • प्रकाशित मितिः वैशाख ४, २०८१
    • ५३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गठबन्धन चुनावलाई मात्र हैन, अभियान हो : सुहाङ

    इलाम/  इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उपनिर्वाचनका उम्मेदवार सुहाङ नेम्बाङले अहिलेको गठबन्धन चुनावी तालमेलमात्रै नभएर एउटा अभियान भएको बताएका छन् । उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलको गठबन्धन राजनीतिक स्थायित्व र विकासका लागि बनेको बताए । इलाम क्षेत्र २ को फाकफोकथुममा आइतबार आयोजित चुनावी कार्यक्रममा सुहाङले देशको विकास सहज हुन राजनीतिक स्थायित्व आवश्यक पर्ने बताए । ‘यो गठबन्धन चुनावका लागिमात्रै होइन, राजनीतिक स्थायित्वका लागि हो, विकास, सुशासन र समृद्धिको आधार हो,’ उनले भने, ‘गठबन्धन निरन्तर अघि बढिरहन्छ

    • प्रकाशित मितिः वैशाख ३, २०८१
    • ७९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चार वर्षदेखि बन्द झापाको छोटी भन्सार सञ्चालन

    दमक/ चार वर्ष अघिदेखि बन्द रहेको झापाको गौरीगन्ज गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालय सुचारु गर्न पहल सुरु भएको छ । भन्सार कार्यालयको नयाँ भवन बनेपनि भन्सार कर्मचारी नबसेपछि प्रयोजन विहीन बनेको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले छोटी भन्सार कार्यालयको भवन स्थलगत निरीक्षण गरेर वैशाख महिनाभित्र नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनु भएको गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले बताए । लामो समयको पहल र प्रयासपछि आठमौजा छोटी भन्सार सुचारु हुन लागेको उनको भनाइ छ । नेपाल सरकारले मन्त्रिस्तरीय बैठकबाट आठमौजा छोटी भन्सार कार्यालय नाकाको रूपमा विस्तार गर्ने निर्णय गरेतापनि अहि

    • प्रकाशित मितिः वैशाख २, २०८१
    • ४४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महाकुम्भ मेलाामा प्रथम महा शाही स्नान

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ प्राचीन हरिद्वार चतराधाममा सुरु वाह्रवर्से पिण्डेश्बर पुर्ण महाकुम्भ अन्तर्गत वराहक्षेत्र मन्दिर स्थित कोकाह कौशीकीको संगममा प्रथम महा (शाही ) स्नान गरिएको छ । शनिवार बिहान शुभ साहितमा नौमति बाजा सहित चतराधामबाट पैदल हिडेर वराहक्षेत्र मन्दिरको कोकाह कौशीकी संगममा पुगेर महास्नान गरिएको हो । शाही स्नान गर्न चतराधाम बाट हजारौ संख्यामा बाजगाजा सहित भजन कीर्तन गर्दै वराहक्षेत्र मन्दिर पुगेका थिए । चतराधामबाट जगद गुरु बालसन्त मोहन शरण देवाचार्य, भारतका धर्म रत्न गोपाल शरण देवाचार्य, वराहक्षेत्र नगर प्रमुख रमेश कार्की पैदल वराहक्षेत्र पुगेका

    • प्रकाशित मितिः वैशाख २, २०८१
    • ७३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भिक्टोरी रेसिडेन्सियल स्कुलको अभिभावक दिवस

    धरान /धरान ११ कल्याणचौकमा रहेको भिक्टोरी रेसिडेन्सियल स्कुलले बार्षिकोत्सवको अवसर पारेर प्रोत्साहन स्वरुप विभिन्न विधामा उत्कृष्ट पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । स्कुलले शुक्रबार ३५ औं बार्षिकोत्सवको अवसर पारेर जुनियर र सिनियर कक्षाका कक्षामा टप ल्याउने विद्यार्थी, आउट स्टेन्डिङ, हेड राइटिङ, सफा सुग्घरमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साह स्वरुप पुरस्कृत गरेको हो । धरान उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष लोकेन्द्र फागोको प्रमुख आतिथ्यमा सम्पन्न ३५ औं बार्षिकोत्सवको अवसरमा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको स्कुलका अध्यक्ष विनोदकुमार राईले बत

    • प्रकाशित मितिः वैशाख १, २०८१
    • ६०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीको दुहबी लगायत तराईमा चैते छठको रौनक

    सुनसरी /सुनसरीको दुहबी लगायत तराई मधेसका विभिन्न जिल्लामा चैती छठ पर्व सुरु भएको छ । सूर्यदेव र छठ माईको पूजा आराधना गरी मनाइने छठ पर्व आजबाट औपचारिक रुपमा शुरु भएको छ । शुक्रबार नुहाउने र भोजन गर्ने विधिबाट शुरु भएको चैती छठ पूजा शनिबार मनाइँदैछ । त्यसैगरी आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । यस वर्षको चैती छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई समापन हुँदैछ । चैत्र महिनाको शुक्ल चतुर्थीबाट छठ पूजा सुरु हुन्छ । चार दिनसम्म कडा नियम र भक्तिपूर्वक मनाइँदै आएको छठ पूजाको आज पहिलो दिन । यस दिन बिहान षष्ठीले स्नान गरी शुद्ध सात्विक भोजन गर्ने गर्दछन् । यो पर्व सहने महिलाहरुका लागि

    • प्रकाशित मितिः चैत ३०, २०८०
    • ९८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हल्दिवारीका पूर्व उपाध्यक्ष गिरी विरुद्ध जाहेरी दर्ता

     झापा /हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको छ । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरी विरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए । गिरी विरुद्ध आज जाहेरी दर्ता भएको हो ।  गिरीले जिसस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएका थिए । चैत १८ गते हल्दिवारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति

    • प्रकाशित मितिः चैत ३०, २०८०
    • ६७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इवाहाङ वंशका सफल व्यक्तिहरू सम्मानित

    धरान/सफलता हासिल गरेका तथा समाजमा विशेष योगदान पुर्याएका इवाहाङ वंशका व्यक्तित्वहरूलाई सम्मान गर्दै इवाहाङ वंश विकास केन्द्रीय कार्यसमितिको दोस्रो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।  धरान–१० को सैनिक भवनमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य स्व महिन सुब्बा, संस्थाका संस्थापक तथा समाजसेवीद्वय स्व राजेन्द्रप्रसाद इवाहाङ र देव इवाहाङलाई मरणोपरान्त सम्मान गरिएको थियो । सो अवसरमा वंशका संस्थापक तथा समाजसेवी प्रेमकुमार इवाहाङ, वायुसेवा निगममा नाम निकाल्न सफल विष्णुकुमारी इवाहाङ, बेलायतबाट ब्याचलर अफ मेडिकल साइन्स उत्तीर्ण गरेका संगीता इवाहाङ र रंगीता इवाहाङ तथा शिक्षक सेवा आयो

    • प्रकाशित मितिः चैत २९, २०८०
    • ७५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्लबले आयव्यय सार्वजनिक गर्‍यो

    धरान/ २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढसुब्बा गोल्डकपको आय व्यय विवरण सार्वजनिक गरिएको छ । धरान फुटबल क्लबले २४ संस्कारणको प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगितामा क्लबका कोषाध्यक्ष धनबहादुर राईले आयव्यय प्रस्तुत गर्नुभएको गरेका थिए । उनले प्रस्तुत गरेको विवरणमा आयतर्फ ७६ लाख २४ हजार ५ सय २८ र व्ययतर्फ ५८ लाख ९५ लाख ६ सय रुपैया रहेको थियो । १७ लाख २८ हजार ९ सय ८५ रुपैया बचत देखिएको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डबाटबाट १५ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट १० लाख रुपैया प्राप्त नभए पनि यो रकम सुनिश्चित रकम रहेको क्लबले जनाएको छ । गत बर्ष अर्थात २३ औं संस्कारण

    • प्रकाशित मितिः चैत २९, २०८०
    • ७४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिवगंगा टोल विकासमा रत्नकुमार नेम्बाङ

    धरान/  धरान उपमहानगरपालिका वडा नं.१५ मा सवैभन्दा धेरै घरधुरी रहेको आधारभूत सुकुम्बासी वस्ती हो शिवगंगा टोल विकास संस्था । यही शिवगंगा टोल विकास संस्थाले गत चैत्र २६ गते प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा आयोजक समितिका सचिव निश्चल खत्रीले संस्थाको साँगठानिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष कान्छीमाया राईले आय–व्यय प्रतिवेदन प्रस्तुत गरेकी थिएन । संस्थाका अध्यक्ष रत्नकुमार नेम्बाङको अध्यक्षता, धरान उपमहानगरपालिका १५ नं. वडाका अध्यक्ष श्री नरेशकुमार इवारमको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभामा नमुना श्रुतिमार्ग टोल विकास

    • प्रकाशित मितिः चैत २९, २०८०
    • ६२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved