भोजपुर / भोजपुरको खुकुरी नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय छ । यहाँ बनाइएका खुकुरी अन्तर्राष्ट्रिय बजारमा माग बढी छ । तर माग अनुसारका खुकुरी बनाउन भने त्यहाँका व्यवसायीहरुले सकिरहेका छैनन् । विविध कारणले नेपालमा आर्थिक मन्दी भएका समयमा खुकुरी बाहिर जान सकेको थिएन । भारतले गरेको नाकाबन्दी तथा कोरोना संक्रमणका समयमा नेपालमा बनेका त्यसमा पनि भोजपुरे खुकुरीको माग अत्यन्तै न्यून थियो । यहाँको खुकुरी चाइना लगायतका देशमा जाने भएपनि संक्रमणका समयमा निर्यात हुन सकेको थिएन । तर अहिले सहज बन्दै गएपछि भोजपुरे खुकुरीको माग अत्यधिक भए पनि माग अनुसार बनाउन नसकिएको खुकुरी उद्योगी व्यवसायीहरुल
अहिले हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ । यससँगै अपराधीहरूले पनि अपराधका लागि भिन्न–भिन्न तरिका प्रयोग गर्ने गरेका छन् । वित्तीय अपराधमा पनि यस्तै अवस्था देखिएको छ । पछिल्लो समय डिजिटल कारोबार बढ्दै गएको छ भने अनलाइनमार्फत् हुने वित्तीय अपराध पनि बढ्दै गएको छ । चालू आर्थिक वर्षको मङ्सिरसम्म डिजिटल प्लेटफर्ममार्फत् ३२ करोड ३८ लाख ३१ हजार रुपैयाँ ठगी भएको छ । पाँच महिनाको यो तथ्याङ्क अघिल्ला तीन वर्षको कुल ‘डिजिटलाइज्ड’ ठगीभन्दा पनि धेरै भएको देखिन्छ । आर्थिक वर्ष ०७६÷०७७ देखि ०७८÷७९ सम्म तीन वर्षमा ३१ करोड २४ लाख ७२ हजार रुपैयाँ ठगी भएको थियो । यो निकै चिन
धरान / धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई नियन्त्रण गर्ने प्रयास अनुरुप अभियान नै थालेको छ । केही समय अगाडि धरान १७ मा सार्वजनिक जग्गामा बनेका घर भत्काएको थियो । उपमहानगरपालिकाले यो अभियानलाई निरन्तता दिइरहेको छ । तर पूर्ण रुपमा नियन्त्रण भने हुन सकेको छैन । आइतबार पनि धरान ५ देउरालीको याक्थुङक नजिक रहेको अधेरी खोला बगरमा रहेको घर उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको छ । सार्वजनिक जग्गामा बनेको घरलाई उपमहानगरपालिकाले नगरपालिकाको प्रदेश प्रदेश १–०२००१ ग ०२३४ नम्बरको स्काभेटर प्रयोग गरी भत्काइएको हो । सार्वजनिक जग्गामा घर बनाउन नपाइने भए पनि स्थानीय अनिश लिम्बुले करि
सुनसरी /शनिवार भएको प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । निर्वाचित भएसँगै राना मगर निर्वाचित उपसभामुखको १२ औं नम्बरमा परेकी छन् । कुल २ सय ६४ सांसद उपस्थिति रहेको संसद् बैठकमा उपसभामुखका निर्वाचित राना मगरले १ सय ६६ मत ल्याएकी थिइन । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले ९७ मत ल्याएकी थिइन् । बढी मत ल्याएको आधारमा राना मगर उपसभामुखमा निर्वाचित भएको घोषणा सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए । सत्ता साझेदार दलतर्फकी उम्मेदवार रानामगरलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी थिइन्
दुहबी / सुनसरीको दुहबीमा विद्युतीय गाडीको डिलरको उद्घाटन गरिएको छ । नगरपालिकाको ३ नं वडाको कोशी राजमार्ग छेउमा इलेक्ट्रीक सवारी साधनको मुख्य डिलर उदाटन भएको हो । डिलरको उद्घाटन शनिवार दुहबी नगर प्रमुख बेद गच्छादारले गरेका छन् नगर प्रमुख गच्छादारले बातावरणीय प्रदुषण नियन्त्रण गर्न र महंगो तेल प्रयोग गर्ने बाध्यताबाट सर्वसाधारणलाई राहत मिल्ने बताए । उनले यस्ता सवारीहरु लामो दूरिमा जाँदा चार्जिङ्गको समस्या हुने हुँदा ठाउँ ठाउँमा चार्जिङ सेन्टर समेत हुन आवस्यक रहेको बताए । चाइनादेखि आयात गरी पूर्वाञ्चलकै मुख्य आयातकर्ता टीएम मोटर्स कम्पनिले दुहबी मै प्रधान कार्यालय स्थापना गरी बिधिवत रुपमा
देशभक्त विकसित देश ,समृद्ध नेपाल खोज्छमान्छे आफ्नै देशमा यसरी पनि काल खोज्छ ।। यो सरकार चोर्न लुट्न जताततै प्वाल खोज्छ देश सिमामा मेची महाकाली पर्खाल खोज्छ ।। यो ज्यानलाई उसको खोज यस्तो छ महोदयजस्तो बिरामी हुँदा मान्छे अस्पताल खोज्छ ।। यी आँखाहरू को भाषा कसले बुझ्ने खै यहाँजवाफ नआउँदापनि कहिल्यै सवाल खोज्छ ।। फाइदामा एकछिन मिले भन्दैमा भ्रममा नपरौँपछि गौले गौकै ,बाख्राले बाख्राकै बगाल खोज्छ ।।
धरान /धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको ९ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत छात्रतर्फको उपाधि धरानस्थित नेपाल पुलिस स्कुलले जितेको छ । यस्तै छात्रातर्फको उपाधि आयोजक युनाइटेड गोर्खा एकेडेमीले हात पार्न सफल भएको छ । शुक्रबार भएको फाइनल खेलमा छात्रतर्फ धरानको पुलिस स्कुल र इटहरीको तरहरास्थित ज्ञानदर्पण एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो । यस्तै, छात्रातर्फ धरानको युनाइटेड गोर्खा एकेडेमी बी र हाम्रो बोर्डिङ स्कुल इटहरीबीच प्रतिस्पर्धा भएको थियो । पुलिस स्कुलले ज्ञानदर्पणमाथि २५–१४, २५–१५, २५–१४ को सेटमा जीत निकाले
धरान / राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन, नेपाल एनप्याव्सन नगर कमिटिको आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले जितेको छ ।शुक्रवार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ४२–३१ र महिला तर्फ सियोनले पर्वत स्कुललाई १८–७ अङ्कको अन्तरले पराजित गर्दै उपाधी जितेको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा पुरुष तर्फ धरान मेघा र लोटसले ९–४, १३–२, १४–१३ र ६–१२ अङ्क जोडेका थिए । महिला तर्फ सियोन र पर्वत स्कुलले ३–३, ४–०, ४–२ र ७–२ अङ्क जोडेका थिए । बिजेता तथा उपबिजेत
मोरङ / त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज सोम्स कलेजले आफ्नै कलेजमा अध्ययनरत छात्र सुमन खवासलाई आर्थिक सहयोग गरेको छ ।छात्र सुमन खवास बिगत तनि महिना देखि आन्द्राको क्यान्सरबाट पिडित थिए । बिबिएस दोस्रो वर्षमा अध्ययनरत सुमनको परिवारिक अवस्था कमजोर रहेको साथै उपचारको क्रममा परिवार समेत ऋणको भारमा परिरहेको पिडीतकी आमाले बताइन् । सुमनकी आमा पाठेघरको क्यान्सर भएको र निकै ठूलो खर्च र लामो समय सम्म उपचार गरी अहिले ठिक भएको आमा रिन्कि देवी खवासले बताइन् । विराटनगर ६ व्रम्हपूरा वसोवास गर्ने सुमनको ५ जनाको परिवारमा बुवा ट्याक्टर चालकको रुप
सुनसरी / प्रदेश सरकारको मितव्यायिताको कुरा उठिरहँदा प्रदेश १ सरकारको मन्त्रालय घटाइएको छ । प्रदेश १ सरकारले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेको हो ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेर १३ वटा साविकका मन्त्रालयलाई ९ वटामा सीमित गरेको छ । मन्त्रालय घटाएसँगै मन्त्रालयको संरचनाको समेत टुंगो लगाएको छ । यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय खारेज भएको छ । यस्तै मन्त्रिपरिषद्का्े बैठकले सरकारको प्रवक्तामा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप