Top 4

    Showing ३,३६१-३,३७० of ९,८११ items.
  • नग्न अवस्थामा महिलाको शव भेटियो

    सुनसरी/ सुनसरीमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । सदरमुकाम इनरुवास्थित एक महिलाको शुक्रबार दिउँसो नग्न अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार भोक्राहा–नरसिंह गाउँपालिका १ घर भएकी अन्दाजी ४२ वर्षीया सैफूल खातुनको इनरुवा ३ स्थित नग्न अवस्थामा शव फेला परेको हो । ‘घटना शंकास्पद भएका कारण हामीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत मगायौँ,’ डीएसपी भण्डारीले भने, ‘शव पोस्टमार्टमका लागि पठाएका छौँ । रिपोर्ट नआइकन घटनाको कारण पत्ता लागेको छैन ।’ उनले परिवारको भनाइ उदृत गर्दै ती महिला &ls

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ६३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राकृतिक विपत परी १५० जनाको मृत्यु

    काठमाडौं/ वर्षासहितको विपदका कारण मनसुन सुरु भएपछि (२८ जेठयता) १५० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १५० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १७७ जना घा

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ४८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी महसुल विरुद्धको आन्दोलनमा जनताको पनि समर्थन,आज कार्यालय घेराऊ

    धरान/ धराने जनताको लागि खाने पानी सहज रुपमा आपूति गर्न पाउनु फलाम चपाएझै भएको छ। हिउदको समयमा खाने पानीको अभावमा कानाकरधनकाक हरुले बर्षाद्मा धारामा पानी प्रसस्त आए पनि चैनको निन्द्रा पाएका छैनन् यसको प्रमुख कारण हो खाने पानीको महसुल ९ हजार प्रतिशतभन्दा बढी बृद्धि हुनु। अहिले यसैको विरोधमा दल आन्दोलित छन् । दश दलको आन्दोलनलाई सर्वसाधारणले समेत समर्थन जनाएका छन्।मनव जीवनसँग जोडिएको अत्यावश्यक कुरामध्ये खानेपानी सबैभन्दा महत्वपूर्ण हो । यो विना जीवन चल्नै सक्दैन । तर पाानरिधाानति बढी हुने गरेको ५ सांसद, नगर प्रमुख, वडाध्यक्ष लगायतले चुनावताका खाने पानी समस्या समाधानको विषयलाई प्राथमिकताना

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ७९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    धरान/ रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले परिषद्को सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ सुरु हुने र यस वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर गरी १६ वटा जिल्लाका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत २५ सय २५ जना विद्यार्थीहरूलाई उनिहरूको आवश्यकतालाई महशुस गरी झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने बताए ।  विद्यार्थी

    • प्रकाशित मितिः साउन १९, २०८१
    • ५३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी शुल्क बृद्धि विरुद्ध दलको आन्दोलन,निष्कर्षमा पुर्याउन सुझाव,

    धरान/  खानेपानीको शुल्क बृद्धिको आन्दोलनमा होमिएका धरानका दश दललाई इमान्दार भएर आन्दोलन गर्न र आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याउन धरानका सर्वसाधारणले आग्रह गरेका छन् । दोस्रो चरणको आन्दोलनको घोषणा गरेका दलहरुको पहिलो कार्यक्रम अन्तर्गत विहीबार सुनसरी उद्योग वाणिज्य संघमा आयोजित दल तथा सरोकारवाला पक्षबीच भएको अन्तरक्रिया कार्यक्रमका समयमा दलहरुलाई सर्वसाधारणले यस्तो आग्रह गरेका हुन् । सर्वसाधारणको तर्फबाट बोल्दै महेश श्रेष्ठले दलहरुको आन्दोलनमा सर्वसाधारणलाई विश्वास हुने वातावरण तयार गरेर सबैलाई आन्दोलनमा ल्याउन उत्प्रेरित गर्ने खालका कार्यक्रम अगाडि सार्न दलहरुलाई आग्रह गरे ।

    • प्रकाशित मितिः साउन १८, २०८१
    • ६८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक करोड १७ लाख रुपैयाँ अपचलन गरी प्रभु बैङ्कका मेनेजर फरार

    बिर्तामोड/  ग्राहकको एक करोड १७ लाख रुपैयाँ अपचलन गरी बैङ्क मेनेजर फरार भएका छन्। झापा बिर्तामोडको प्रभु बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपैयाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्। बिर्तामोड –५ स्थित मम फ्याक्ट्रीका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती मञ्जु नेपालका नाममा रहेको प्रभु बैङ्क बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रुपैयाँ गायब गरिएको भन्दै बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बताए। बिर्तामोड निवासी नेपालले श्रीमती मञ्जु नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैङ्कको बिर्तामोड शाखामा एक करोड १९ लाख

    • प्रकाशित मितिः साउन १७, २०८१
    • १,३५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चिया बगानको भित्रै करोडको लगानीमा ‘स्काई डोम’

    पाँचथर/  पाँचथरको फिदिममा चिया पर्यटनको प्रवर्धन गर्ने उद्धेश्यले ‘स्काई डोम’ निर्माण गरिएको छ । कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर र टी कलेक्टिभिटीले एक करोड रुपियाँ लगानी गरेर स्काई डोम निर्माण गरेको हो । फिदिम नगरपालिका–१ कञ्चनजङ्घा टी स्टेटदेखि १० मिनेट पैदल दुरी यात्रापछि पुगिने एकान्त स्थलमा पाँच वटा डोम निर्माण गरिएको हो । जगमा सिमेन्ट राखिएका प्रत्येक डोममा दस जनाका दरले जम्मा १० जना मानिस बस्न र सुत्न सक्ने कञ्चनजङ्घा टी स्टेटका प्रबन्ध निर्देशक निरानन्द आचार्यले जानकारी दिए । स्काई डोम चिया बगानका माझमा निर्माण गरिएको छ । यसरी निर्माण गरिएका डोम हेर्

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ४४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कैदी मृत्यु प्रकरण ५८ जनालाई बयान

    सङ्खुवासभा/ सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र (बयान) लिएकोे जिल्ला अदालतका सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिए। गत २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटमा मृत्यु भएको थियो । कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरी

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ६१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वमुख्यमन्त्री कार्कीको अनशन बस्ने चेतावनी

    विराटनगर/ कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनसन वस्ने चेतावानी दिएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दे पूर्व मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले ल्याएका योजनाहरू जनताको पक्षमा रहेको र ती योजना कटौती भएकाले जनताको पक्षमा लोकतान्त्रिक विधि अनुसार सङ्घर्ष गर्ने बताए । उनले आफू नेतृत्वको सरकारले ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको योजना काटिएकोमा रोष प्रकट गरे । यस्तै जसको जङ्गल उसको मङ्गल जनवार मैत्री जङ्गल, महिला स्वास्थ्य सेवीकालाई प्रोत्साहन कार्यक्रम, केशलीया कोरिडोर निर्माणको योजना यो सरकारले काटेको भन्दै आफू जस्तो सुकै सङ्घर्षमा उत्रने बता

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ६५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रका जनप्रिय जनप्रतिनिधी उद्धब पोख्रेल,कहिले नहार्ने र नथाक्ने

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ६ मा वडाध्यक्ष उद्बवप्रसाद पोखरेल दोस्रो पटक निर्वाचित भए । उनी पहिलो स्थानीय तहको निर्वाचन २०७४ र २०७९ मा सम्पन्न दोश्रो स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसको वडा तहको नेताको रुपमा मात्र परिचय बनाएका उनले निर्वाचनमा प्रतिस्पर्धी पार्टीका स्थानिय ठुला र शक्तिशाली उमेद्बारहरुलाई पराजित गरे । खासै राजनिति र कुटनिति नजाने उनी नेपाली कांग्रेसमा सानै उमेरदेखि सक्रिय भएर लागेको बताउँछन्। पार्टीको ठुलो पदमा बसेर काम नगरे पनि नेपाली कांग्रेसको संगठनलाई बढाउन आफु सक्रिय भएरनै लागि परेको उनको दाबि छ । वहुदल पछि भएको

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ७१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved