Top 4

    Showing 3,071-3,080 of 9,501 items.
  • कोशीमा काँग्रेसलाई मन्त्रीको टुंगो लगाउन हम्मे

    विराटनगर/ नेकपा माओबादी एमालेसँगको सत्ता समीकरणबाट बाहिरिएपछि सत्ता समीकरणमा रहेको नेपाली काँग्रेसलाई मन्त्रीहरूको नाम टुङ्ग्याउन काङ्ग्रेसलाई सकस परेको छ । पार्टी भित्र मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि मन्त्रीको नाम टुङ्गो लगाउन काङ्ग्रेसलाई सकस परेको हो । मन्त्रीमण्डलमा पठाउनेको नाम टुङ्गोमा पुग्न नसकेपछि काङ्ग्रेस भित्र आन्तरिक किचलो बढेको छ । काङ्ग्रेस भित्रको गुटगत राजनीतिका प्रभावका कारण पनि मन्त्रीको नाम टुङ्गोमा पु¥याउन सकस भएको एक नेताले बताए । उनका अनुसार पार्टी सभापति देउवा निकटबाट दुई डा शेखर कोइराला निकटबाट एक र प्रभावशाली नेता कृष्ण सिटौला निकटबाट एक जनालाई मन्त्री

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 816 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • म बाँच्न चाहन्छु, मलाई बचाउनु होस्

    सन्तोष गुप्ता  बराहक्षेत्र/ ‘म बाच्न चाहन्छु,मलाई बचाउनु होस’। सन्चारकर्मीलाई देख्ना साथ हात जोड्दै उनले बिन्ती गरे । दुवै मृगौला बिग्रिएर जीवनको लागि संघर्ष गरिरहेका पुर्व शिक्षक हेमराज राईलाई भेट्न उनको घरमा पुग्दा,राई खाली शरिर भुईमा सुतिरहेका थिए । हेम सर नमस्ते, आवाज सुन्न साथ सकिन सकी उठेर अभिवादन फर्काउँदै करुण याचनायुक्त उनको पहिलो वाक्य नै मलाई बचाउनुहोस् रहेको थियो ।करिव दुई वर्ष अगाडि मृगौलामा समस्या भएको थाहा भयो, भएको पैसाले उपचार गराए, सबै सकियो । रोग बढेर अहिले दुवै किडनी फेर्नुपर्ने भएको छ,साथमा एक पैसा पनि छैन । घर कमाउने म मात्र छु, म नै थला परेको छु

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 2,038 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दानबीर दम्पतीःबाल बिकासलाई एक करोडको चेक

    संखुवासभा/ संखुवासभाका एक दम्पतीले समाजसेवाको लागि एक करोड रकमको चेक प्रदान गरेका छन् । काठमाडौं जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले उक्त रकमको चेक प्रदान गरेका हुन । आइतबार रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका छन् । त्यस अवसरमा अध्यक्ष घिमिरेले खाँदबारी बालविकास समाजका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा उक्त रकमलाई खर्च गरिने बताए । कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थप

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 690 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनका बिएचएम धरान टपर विद्यार्थीलाई नगद सहित सम्मान(को –को भए सम्मान हेर्नुहोस्)

    धरान/युएन नवोदय कलेज धरानले बिएचएम चौथो सेमेष्टरको परीक्षामा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । त्रिभुवन विश्वबिद्यालयले लिएको परीक्षाका विद्यार्थीलाई कलेजले सम्मान गरेको जनाइएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी धरान टपर,सेकेण्ड र थर्ड टपर हुने बिद्यार्थीलाई नगद सहित सम्मान गरेको हो । सम्मानपछि क्याम्पस प्रमुख तुम्बापोले बधाई दिदै यस अघि युएन कलेजबाट धरान टपर, जिल्ला टपर, प्रदेस टपर र नेपाल सेकेन्ड टपर सम्म भएको हुदा आगामी दिनमा होटल म्यानेजमेन्टमा नेपाल टपर बन्ने गरि मेहनत गर्न बिद्यार्थीहरुलाई आग्रह गरे। नेपाल टपर हुने विद्यार्थीलाई ५० हजार नगद पुरस्कार दिन आतुर रहे

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 1,384 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोटरी क्लव अफ घोपाको आयोजनामा पिण्डेश्वरमा वृक्षरोपण

    धरान/ समाजिक सेवा समर्पित संस्था रोटरी क्लव अफ घोपाले धरानमा वृक्षरोपण गरेको छ । धरान १४ स्थित नारयणपुरमा रहेको संस्कृत विद्यालय र पिण्डेश्वर विद्यापिठ हाता भित्र रोटरी क्लव अफ घोपाले वृक्षरोपण गरेको हो । क्लवले नारायणपुरमा रहेको पिण्डेश्वर विद्यालयमा तथा पिण्डेश्वर विद्यापिण्ठमा विभिन्न फलफुलका विरुवा रोपेको हो । पिण्डेश्वर विद्यालयल र पिद्यापिठ परिशरमा विभिन्न फलफुलका २ सय विरुवा रोपेएिको हो । क्लवले लिचि, एभोकाडो ,चिउरी,जामुन लगाएतका फलफुलका विरुवा रोपिएको अध्यक्ष गौरभमान श्रेष्ठले जानकारी दिए । जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रमगरिए

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरामा २१ औं संस्करणको माउण्ट एभरेष्ट च्यालेन्ज फुटबल हुने

     वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा हाटखोलामा २१ औं संस्करणको माउण्ट एभरेष्ट च्यालेन्ज फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय हाटखोला फुटबल क्लबको आयोजना हुने प्रतियोगिता भाद्र १० देखि १७ गते सम्म आयोजना हुनेछ। प्रतियोगिता बारे आयोजक हाटखोला फुटबल क्लवले आइतवार प्रतियोगिता वारे पत्रकार सम्मेलन गर्दे जानकारी दिएको थियो । क्लवको बाहिस बिघे खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरी, मोरङ र उदयपुर जिल्लाका ८ क्लबहरू सहभागी हुनेछन् । क्लबका सचिब तथा कार्यक्रम संयोजक रोहित साहका अनुसार प्रतियोगितामा आयोजक हाटखोला फुटबल क्लब, राजावास फुटबल क्लब वराहक्षेत्र, चक्रघट

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 565 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षाले धरान र केराबारीलाई जोडेको छ चाइल्ड सेन्टर्ड एजुकेशनलाई प्राथमिकता

    शिक्षण सिकाईलाई हामी गुणस्तरीय,प्रविधीमैत्री,ब्यवहारिक र विद्यार्थीको सृजनात्मक र प्रतिभाको कदर समेत गर्दै सोही अनुसार पठन पाठन गराउँदै आएकाले आज शिक्षा सन्देश बोर्डिङ स्कुल अभिभावक र विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । शहरमा धाएर विद्यार्थीको पढ्ने चाहना र रुचीलाई यस स्कुलले पुरा गर्दै आएको छ । सुगम नगर धरान उपमहानगर भित्र रहेर पनि ग्रामीण भेगमा रहेका अभिभावक र विद्यार्थीले बर्षौदेखि अंग्रेजी माध्यम र गुणस्तरीय शिक्षा प्रदान गर्ने एकमात्र सेवाप्रदायक स्कुल पनि हो  । वि.सं २०४८ सालमा स्थापना भएर अंग्रेजी माध्यमबाट पढ्न सिकाउने शिक्षा सन्देशले हजारौ विद्यार्थीको भविष्य उज्वल

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 1,627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सांसदको पहलमा सात करोड ३० लाख बजेटको आयोजना,सांसदद्धारा अनुगमन

    धरान/ कोशी प्रदेश सरकारको बजेटद्धारा धरानमा कुल ७ करोड ३० लाखको धरान खानेपानी आयोजना थपिएर आगामी पौष महिनादेखि उक्त आयोजनाको खानेपानी सञ्चालनमा आउने भएको छ । चार महिना अघि धरानको खानेपानी समस्यालाई थप सहयोग पुर्याउने उद्धेश्यले शुरु गरिएको धरान खानेपानीको डिप बोरिङ अन्र्तगत ड्रिलिङको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको खानेपानी सिचाई तथा उर्जा मन्त्रालय अन्र्तगतको बजेटबाट धरानको तीन स्थानमा बोरिङका लागि ड्रिलिङको काम अन्तिम चरण पुगेको हो । अन्तिम चरणको काम अन्र्तगत हाल धरान १७ को कुम्भीआहालदेखि दक्षिण तर्फको ड्रिलिङको काम भइरहेको छ ।यसअघि सेउतीखोला पुर्व दक्षिण तर्फ र सेउती पुलक

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 1,725 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयर विरुद्ध राजनीतिक दलहरु,महसुल खारेज नगरिए आन्दोलन गर्ने चेतावानी(भिडियो सहित)

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानीको महसुल धरान जनताको ढाड सेक्ने गरी बृद्धि गरेको भन्दै यहाँका राजनीतिक दलहरुले आज(शुक्रबार ) धरान खानेपानी बोर्डमा ज्ञापन पत्र बुझाउँदै उक्त बृद्धि गरिएको महशुल तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावानी दिएका छन् । मेयर राई धरान खानेपानी बोर्डको अध्यक्ष समेत रहेकाले दलहरुले ७२ घण्टे अल्टिमेटम दिदैं उक्त बृद्धि गरिएको महसुल खोरज नगरे कडा आन्दोलन गर्ने चेतावानी दिएका हुन् । शुल्क खारेज गर्न धरानका १० वटा राजनीतिक दलले माग गरेको हो । दलहरुले छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डको कार्यालय पुगेर बोर्डको निर्देशक राजु पोख्रेलला

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 1,182 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सौर्य एयरको विमान दुर्घटना मृतकका परिवारद्धारा क्षतिपुर्तीको माग

    काठमाण्डौ/ विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा आफन्तको शवको पर्खाइमा बसेका उनीहरूले एयरलाइन्सका प्रतिनिधिसँगको भेटमा यस्तो बताएका हुन् । मृतकका परिवारलाई रोजगारी, सन्तानको उच्च शिक्षा लगायतको व्यवस्था एयरलाइन्सले गर्नुपर्ने उनीहरूको माग छ । बिहीबारसम्म एयरलाइन्स कम्पनीबाट कोही पनि भेट्न नआएको भन्दै आक्रोश पोखेका थिए । बिहीबार दिउँसो शिक्षण अस्पताल पुगेका सौर्य एयरलाइन्सका व्यवस्थापक मुकेश खनालसँग परिवारले यस्ता माग अघि सारेका हुन् । खनालले परिवारलाई क्षतिपूर्ति बिमामार्फत गर्न एयरलाइन्सले प्रक्रिया अघि बढाएको जवाफ द

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 591 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved