Top 4

    Showing २,९३१-२,९४० of ९,८०७ items.
  • १० महिनामा १० लाख पर्यटक नेपाल भित्रिए

    काठमाडौँ । सन् २०२४ को १० महिनामा ९ लाख ४० हजार ७३२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा कूल १ लाख २४ हजार ३९३ विदेशी पर्यटक नेपाल आएका हुन् ।यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो । सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक आएका थिए । कोभिड–१९ (कोरोना महामारी) पूर्व अर्थात सन् २०१९ को तुलनामा ९२.९६ प्रतिशतले पर्यटकको सङ्ख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ ।सन् २०१९ को अक्टोबरमा १ लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए ।बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । &ldquo

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • ५७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विधिपूर्वक सुरु भयो छठ पर्व आजदेखि

    मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो। छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, एकडारा, सोनमा, रामगोपालपुर, बलवा, महोत्तरी र भंगाहाका सम्पूर्ण सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा ती पालिका भएर बग्ने जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको

    • प्रकाशित मितिः कार्तिक २०, २०८१
    • ५६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अमेरिकामा आज राष्ट्रपति निर्वाचन

    –मधुकर अधिकारीअमेरिका । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ।अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट ९मतदान गर्न अनिर्णित मतदाता भएको राज्य० को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज ’को सम्मिश्रणका आधारमा निर्व

    • प्रकाशित मितिः कार्तिक २०, २०८१
    • ७०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा फिलुङ्गे खेती (फोटो कथा )

    बराहक्षेत्र-१ स्थित अर्चलेका किसानले लगाएको फिलुङ्गे खेती । फिलुङ्गे भदौमा लगाएर मङ्सिरमा उत्पादन हुने गर्छ ।      

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • १,२९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज केही स्थानमा मेघगर्जन सहित पानी पर्ने ,कोशीको पहाड क्षेत्रमा हिमपात

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । अहिले पहाडी भूभागमा बदली रही बाँकी भू भागको मौसम सफा रहेको महाशाखाले जानकारी दिएको छ । आज ९सोमबार० पहाडी भू(भागमा बदली हुनेछ । बागमती र गण्डकी लगायत पहाडी भू भाग तथा तराई भू भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन स

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • ४०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरंग र सुनसरीबाट दुई दर्जन बढी जुवाडे पक्राउ को –को पक्राउ परे हुर्नुहोस्)

    विराटनगर । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका-११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिका ११ का ६१ राजन कडेल, ५७ बर्षीय पशुपति भगत, ५० बर्षीय विरेन्द्र साह, बिराटनगर महानगरपालिका-१२का ४१ बर्षीय टुनटुन शर्मा, ४७ बर्षीय सुरेन्द्र ठाकुर, ५० बर्षीय बाबुराम कट्टेल, ४६ बर्षीय लिला सहनी, बिराटनगर महानगरपालिका-३ का ५५ बर्षीय ध्रुव सिग्देल र बिराटनगर महानगरपालिका-५ का ५५ बर्षीय मनिराज प्रसाईलाई

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • ६८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिधा भैरहवा–बैंकक सम्मको उडान शुरु

    भैरहवा । थाई एयर एशियाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा परीक्षण उडान गरेको छ । बैंकक–भैरहवा–बैंकक उडान आगामी शुक्रबारबाट उडान गर्न लागेको थाई एयर एशियाले आज (आइतबार_ बिहान परीक्षण उडान भरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाई एयर एशियाले भैरहवाबाट साताको दुई दिन उडान गर्नेछ । अब ८ नोभम्बर ९२३ मंसिर० मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७।४० बजे बैंकक प्रस्थान गरी सकेको छ । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए । आज बिहान ७ बजे थाईएयर एसियाको विमान अवतरण गरे

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • ६०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भाइटिकाको दिन,अरिंगालले टोक्दा दिदी–भाइको मृत्यु

    बझाङ । बझाङमा अरिंगालको टोकाइबाट दिदी–भाइको मृत्यु भएको छ । थलारा गाउँपालिका–२ डोरगाउँका तीन वर्षीय सुरबीर खाती र पाँच वर्षीया सिया खातीको मृत्यु भएको हो । उनीहरू दिदीभाइ हुन् । अरिंगालको टोकाइबाट अन्य तीन जना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रविन्द्र खातीले बताए । उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा रहेकी छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिंगालले उनीहरूलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले जानक

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • ५११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज भाइटीका,शुभ साइत ११ बजेर ३७ मिनेटमा

    काठमाडौं । आज तिहारको अन्तिम दिन भाइटीका । दिदीबहिनीले दाजुभाईलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइन्छ । भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनी पूर्व र दाजुभाई पश्चिम फर्किएर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।तिहारको टीकाको दिन दिदीबहिनीले दाजुभाईलाई तथा दाजुभाईले दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ । टीका लगाएपछि दाजुभाईले दिदीबहिनीलाई दान, दक्षिणा एवम् वस्त्र दिने परम्प

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • ७०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीका मुख्यमन्त्रीद्धारा नेपाल संबतको शुभकामना

    धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाल संबत ११४५ को शुभकामना दिएका छन् ।आज नेपाल सम्बत्को अवसरमा नेपालको मौलिक सम्बत् रहेको बताउँदै मुख्यमन्त्री कार्कीले नयाँ वर्षले सद्भाव, सहिष्णुता र र बन्धुत्वको भावना वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । उनले नेपालीहरुको हरेक चाडपर्वहरुले नेपाली समाजको सहिष्णुता र एकतालाई प्रर्वद्धन गर्ने बताएका छन् ।मुख्यमन्त्री कार्कीले लिच्छवी राजा राधवदेवको पालामा १४४५ वर्ष अघि राष्ट्रिय विभुति शंखधर साख्वाःले काठमाडौं उपत्यकाका किसानको ऋण मोचन गरी नेपाल सम्बत् चलनमा ल्याएको उल्लेख गर्दै उहाँको यो कार्यले लोककल्याण एवं समाजको हित, उन्नती र प्रगतिका

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • ४६३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved