स्थानीय

    Showing 3,161-3,170 of 5,052 items.
  • ‘इलेक्सन टुरिस्ट’ ले इलामका होटल भरिभराउ

    इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै ‘इलेक्सन टुरिस्ट’ खचाखच भएका छन् । मतदाता नै नभएका व्यक्ति जिल्लाबाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटल भरिँदैछन् । निर्वाचन अभियानमा आउनेहरूका कारण अहिले जिल्लाको आर्थिक अवस्था ‘अत्यन्त’ चलायमान भएको छ । पर्यटनको मुख्य सिजनमै उपनिर्वाचन पनि हुने भएपछि इलाम आउनेको संख्या बढेको छ । अहिले उपनिर्वाचनका लागि दल र उम्मेदवार चुनावी घरदैलो, आमसभा, मतदातासँग भेटघाटमा व्यस्त छन् । धेरैजसो दलका शीर्ष नेता, कार्यकर्ता, सहयोगी, उम्मेदवारका अभियन्तालगायत इलाम बजार र गाउँ–गाउँ पुगिरहेका छन्

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • 455 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुम्भ मेलामा सर्वसाधारणको उल्लेख्य उपस्थिति

    धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको मेलामा भक्तजनहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल लगायत भारतबाट समेत कुम्भ स्नान गर्न आउने गरेका छन् । त्यहाँ आउने सर्वसाधारणहरुले कुम्भ मेलाको शुरुवात गरेर हरिद्वार पुण्यभूमिको प्रचारमा बालसन्तले खेलेको भूमिको प्रशंसा गरेका छन् । त्यहाँ आएका भक्तजनहरुले ओझेलमा कुम्भ मेलाको आयोजनाले नेपालको हेतिहासिक धार्मिक क्षेत्रको उजागर गर्न सहयोग पुगेका बताएका छन् । उनीहरुले नेपालको ऐतिहासिक क्षेत्रको पहिचान उजगार गर्ने काम बालसन्तबाट भएकोले उहाँलाई त्यहाँ आउने भक्तजनहरुले धन्यवाद समेत दिएका छन् । उनीहरुले यसको निरन्तरतासँगै यो मेलाले हरिद्

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • 846 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा फर्सीखेतीबाट राम्रो आम्दानी

    सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहताको दैनिकी फर्सी खेत र फर्सी बिक्री वितरणमा बित्ने गरेको छ । केही दिन अघि हरेक दिन बिहान घर नजिककै फर्सी खेतमा सुरुवाती अवस्थामा मुण्टो टिप्ने मुठा बनाउनमै समय बिताउने गरेका मेहताले अहिले फलेको हरियो काटो र पाकेको फर्सी टिप्न र ओसार्न तथा बिक्री वितरणमा व्यस्त बनेका छन् । पहिले समयको सदुपयोगको लागि मात्रै घरमै तरकारी खेती सुरु गर्नुभएको राम मेहताले अहिले भने व्यावसायिक रूपमै फर्सी खेती सुरु गरेका हुन् । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहता सहितका सयौँ किसान कम लागत र धेरै आम्दानी हुने फर्सी खे

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 661 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मतदान केन्द्रमा पठाइयो कर्मचारी

    इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन मात्रै बाँकी छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीहरूलाई निर्वाचन सामग्रीहरू बुझाएको छ । कार्यालयले मङ्गलबार टाढा जाने कर्मचारीहरूलाई प्राथमिकता दिँदै कर्मचारीको सेवा सुविधासहित निर्वाचन सामग्री दिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई निर्वाचन सामग्रीसहित पठाउन थालिएको कार्यालयले जनाएको छ । कार्यालयले बुधबार बेलुकासम्ममा इलाम–२ का ७९ मतदान स्थलमा रहेका एक सय ४९ केन्द्रमा सबै कर्मचारी पुगी सक्ने जनाएको छ । मतदान अधिकृत र कर्मचारीले सियोदेखि मतपेटिकासम्मका ४० साम

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 469 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको खानेपानी योजनाको लागि एमाले द्वारा खानेपानी मन्त्री सङ छलफल

    ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई दिर्घकालीन समाधानका लागि खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग जनप्रतिनिधि तथा नेकपा (एमाले) नेतृत्वले सघन छलफल गरेकोछ ।  छलफलमा धरान खानेपानी योजनाका लागि आगामी योजना २०८१/०८२ मा एडिविको सहयोगमा काम प्रारम्भ हुने भएकोछ ।  उक्त योजनाले नसक्ने योजनाहरू जस्तै ठिंगाबारी खानेपानी धरान५, पानबारी खानेपानी धरान ६, शिवधारा खानेपानी धरान १३, ढाडे तेलनपुर खानेपानी धरान ४, देउराली खानेपानी धरान ५, पटनाली खानेपानी धरान १७ लाई समेत प्राथमिकतामा राख्नेगरी मन्त्री राईसंग छलफल भएकोछ । मन्त्री राईसंगको छलफलमा कोशी प्रदेशसभा सदस्य विजयकु

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • 667 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिंहदेवी गोल्डकपमा विजेता खेलाडीलाई सम्मान,पानबारी गोल्डकपको तयारी तीव्र

    धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्डकपमा विजेता खेलाडीलाई आज एक कार्यक्रम वीच सम्मान गरिएको छ । पानबारी फुटवल क्लवले आज धरान ६ स्थित आफ्नै क्लवको भवनमा एक कार्यक्रमवीच सम्मान गरेको हो । क्लवका अध्यक्ष भुपाल (कृष्ण कुमार ) राई सहित पदाधिकारी र सल्लाहकारहरुले खेलाडी प्रोत्साहनका लागि नगद सहित खादा ओढाएर सम्मान गरेको छ । धनकुटामा सम्पन्न भएको गोल्ड कपमा क्लव र खेलप्रति खेलाडीले देखाएको योगदानलाई सम्मान गर्दै खेलाडीको प्रोत्साहनको लागि सम्मान गरिएको क्लबका अध्यक्ष राईले वताउनु भएको छ । खेलाडीलाई सम्मान गर्दै आउने दिनमा समेत खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेर विजेता हुन उपस्

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • 1,050 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २२ औं मिस्टर धरान असोज १९ गते  हुने,

    धरान/ शारीरिक सुगठन खेलको विकाश प्रवद्र्धन गर्दै आएको हाम्रो व्यायमशालाले २२ औं संस्करणको धरान खुल्ला नगरस्तरीय शारिरीक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले आफ्नै धरान ९ स्थित व्यायाम शालामा आईतबार पत्रकार सम्मेलन गर्दै असोज १९ गते गरिने प्रतियोगिताबारे जानकारी दिएको छ । प्रतियोगितामा विभिन्न समुहबाट धरानका खेलाडीहरु सहभागी हुने आयोजक संस्थाका अध्यक्ष समिनकला राईले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा ४० केजी, ६० केजी, ६५ केजी तौल समुहका खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो दिन प्रि जजिङ हुनेछ । उक्त दिन प्रत्येक तौल समुहमा ६ जना गरेर फाइनलको लागि ३० जना

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ मा दलहरुको प्रतिष्ठाको लडाई शीर्ष नेताहरुको लावालस्कर

    विराटनगर/ इलाम क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनका लागि १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा १२ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन नजिक आउँदै गर्दा दलका केन्द्रीय नेताहरू इलाम केन्द्रित भइरहेका छन् । उपनिर्वाचनको लागि कांग्रेसका अधिकांश शीर्ष नेताहरू इलाम केन्द्रित भएका छन् । कांग्रेसका उपसभापति धनराज गुरुङ र दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा इलाम आउँदै जाँदै गरेका छन् । थापा चैत ३० गते इलामको गजुरमुखी, एकतप्पालगायतको क्षेत्रमा डम्बर खड्काको चुनावीसभा र घरदैलोमा सहभागी भ

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतराधाम स्थित कुम्भ मेलाका पसलहरुमा अनुगमन

    चतरा / वराहक्षेत्र नगरपालिकाले वडा नं १ चतराधाम स्थित कुम्भ मेला परिसरमावरहेको पसलहरूमा अनुगमन गरेको छ। चतराधाममा जारि वाह्रवर्से पिण्डेश्बर पुर्ण महाकुम्भ मेलामा राखेका पसलहरुमा केन्द्रित गरेर पसलहरुमा अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । अनुगमनको क्रममा खाद्यनका पसलहरु सरसफाइ,म्याद नाघेका खाद्य सामाग्री, मूल्य बढी मात्रामा चिसो पदार्थहरूमा निरीक्षण गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । म्याद नाघेको सामाग्री, मूल्य बढि राखेर बिक्रि बितरण , सरसफाई लगाएको विषयमा व्यवसायीहरूलाई सचेत गराइएको थियो । उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, म

    • प्रकाशित मितिः वैशाख ९, २०८१
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतमा नेपाली चिया निर्यातमा रोक

    झापा/ भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागु गरेर नेपाली चियाको निर्यात रोकेको छ।  नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर संकट निम्तिने बताएका छन्। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो। चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रया

    • प्रकाशित मितिः वैशाख ९, २०८१
    • 573 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved