धरान/ संविधान जारी भएको दिन असोज ३ गते नै संघीय लोकतान्त्रिक मञ्च, नेपाल संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले पत्रकार सम्मेलनको आयोजना गरी सविधान जारी गरेको दिनलाई कालो दिनको रुपमा लिँदै आएको र आफ्नो माग पूरा नहुन्जेलसम्म लिइरहने बताएको छ । मञ्चले विहीबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा मञ्चसग सम्बद्ध ६ जनवर्गीय संठनहरुको सयुक्त महाधिवेशनको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो । सो अवसरमा बोल्दै मञ्चका केन्द्रीय महासचिव सदस्य भुपेन्द्र सुन्दर लावतीले लोकतान्त्रिक गणतान्त्रिक सविधान मुलुका आए पनि संघीयता कायम गर्दा आफूहरुको पहिचानलाई सरकारले वेवास्ता गरेका कारण संव
धरान/ विहीबार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ । सविधान दिवस तीन तहकै सरहकारले हर्षोल्लासका साथ मनाएका छन् । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका हुन् संघीय राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा बिहान आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए् । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले १०औँ संविधान दिवसको अवसरमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान दिवसको अवसरमा बिहिवार बिहान सांस्कृतिक तथा जातिय पहिचान, झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । वराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा ३ दिवसीय कार्यक्रम गर्ने निर्णय अनुसार बिहिवार सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए । बिहिवार बिहान नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा उक्त सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो
धरान/ धरान उपमहानगरपालिका वडा नं.८ तीनकुनेमा रहेको विश्वकर्मा मन्दिरमा आउने भक्तजनको सुविधालाई मध्यनजर गरी भौतिक संरचनाहरु थप गरिएका छन् । कोशी प्रदेश सरकार र मन्दिरबाट उठेको भेटी संकलन वापतको कुल रकम ३६ लाख ३६ हजारमा मन्दिरको गेट, कम्पाउन्ड वाल, मन्दिरको हिटी र गौशाला निर्माण गरिएको हो । बाबा विश्वकर्मा मन्दिर व्यवस्थपन समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार कोशी प्रदेशको १५ लाख अनुदान मन्दिर व्यवस्समितिबाट ११ लाख ३६ हजार रुपैयाबाट अगाडिपटिको गेट, कम्पाउन्ड वाल, मन्दिरको हिटी र मन्दिरको पछाडिपट्टि गौशाला निर्माण गरिएको हो । समय समयमा मन्दिरको विषयमा विवाद चुलिदा मन्दिरको व्यवस्थानमा भ
धरान ।बरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठले पुरस्कार बापत रकम मृगौला पीडित इटहरीका बरिष्ठ पत्रकार पिबी दियालीलाई प्रदान गर्ने भएका छन् । ‘देवेन्द गौतम पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका श्रेष्ठले पुरस्कार बापत प्राप्त रकम दियालीको उपचारका लागि समर्पित गर्ने भएका हु्न् । वरिष्ठ पत्रकार स्वर्गीय देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले स्थापना गरेको सो पत्रकारिता पुरस्कार यस वर्ष शम्भु श्रेष्ठलाई प्रदान गरिएको हो । बुधवार भक्तपुरको भादगाउँ होटलमा आयोजित कार्यक्रममा एक लाख पुरस्कार राशिबाट सम्मानित भएका श्रेष्ठले सो रकम इटहरी
धरान/ नेपालमा ड्रागन खेतीको भविष्य भए पनि सरकारी स्तरबाट राम्रो सपोर्ट नहुँदा भने सोचेजस्तो उत्पादन गर्न नसकेको कृषकहरु बताउँछन् । उनीहरुले मल, विउ तथा अनुदानको व्यवस्थासँगै प्राविधिक ज्ञान नहुँदा इन्टरनेटबाट हेरेरै भएपनि उत्पादन गर्नुपर्ने बाध्यता रहेको बताउने गरेका छन् । प्राविधिक ज्ञान नभए पनि आफ्नै बलबुतोले आम्दानी भने मनग्गे भएको धरान ५ ठिंगाबारीका कृषक देवी लिम्बु बताउछन् । उनले गत बर्षको भन्दा यस बर्ष यस बर्ढा उत्पादन भएको बताए । उनले विक्री मूल्यमा परिवर्तन भइराख्दा पनि बार्षिक रुपमा १४ देखि १५ लाख रुपैयासम्म आम्दानी हुने बताए ।उनले गत बर्षसम्म प्रतिक्ेजी ५ सय रुपैयासम्म विक्री
काठमाडौं । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख सदस्य पु¥याउने योजना बनाएको छ । केही दिनअघिको सचिवालय बैठकद्वारा पारित वार्षिक कार्ययोजनामा मतदातको ६ प्रतिशत पार्टी सदस्य बनाउने योजना अघि सारिएको छ ।२०८१ को पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएको छ । भदौ मसान्तभित्र तोकिएअनुसारको ढाँचामा सदस्यता शुल्क, लेबी र विशेष सहयोग बुझाई नवीकृत र नयाँ सदस्यहरूको सूची केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गर्ने, ०८२ को सदस्यता नवीकरणको काम वैधानिक व्यवस्थाअनुरूप समयमै सम्पन्न गर्ने र त्यसका लागि सम्बन्धित सबै कमिटीले सदस्यता नवीकरण र विस्तारको कामलाई वार्षिक कार्ययोजनाको अंग बनाई लाग
धरान/ नेपाल सरकारले संविधान दिवस राष्ट्रिय दिवस, २०८१ लाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ भने मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो । देशले इतिहासमै
धरान/ झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले बुधबार प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको जनाइएको छ । अदालतले प्रसाईंसहित बागलुङ, बडीगाडका जीवन पाण्डे र धादिङ सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरू विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी
धरान/ एभरेष्ट चिल्ड्रेन होम स्कुल,धरान – ६ का बिद्यार्थीहरुले पढाईकाे अलबा अतिरिक्त क्रियाक्लापहरुमा समेत दख्खल राख्ने गरेका छन् । अतिरिक्त क्रियाक्लापमा नगर र जिल्ला स्तर सम्म विद्यार्थीहरुले उत्कृष्ट स्थान ल्याएर विजयी हुँदै आएका छन् । अतिरिक्त क्रियाक्लापहरुका लागि एभरे्ष्टले विशेष प्राथमिकता समेत दिने गरेकाले पनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो प्रतिभालाई खुलेर प्रस्तुती दिन सक्छन् । गायन,नाटक,नृत्य,हाजिरी जवाफ,खेलकुद,निवन्ध लगायत अन्य विद्याहरु जो विद्यार्थीमा लुलेको प्रतिभा हुने गरेको छ , त्यो प्रतिभालाई स्कुलले प्लेफर्म दिएर उनीहरुको लुकेको प्रतिभालाई