मनोरञ्जन

    Showing 181-190 of 524 items.
  • ‘धरान एक्स्पो आज उद्घाटन, उप–प्रधानमन्त्री प्रकाशमान सिंह आउने

    धरान/  धरान उपहानगरपालिकाको रंगशालामा विहीबारदेखि धरानको व्यापार व्यवसाय प्रवद्र्धन गर्दै सुस्ताएको व्यापारलाई चलयमान बनाउनको लागि धरान एक्स्पो २०८१ हुँदैछ । आज (पौष २५ गतेबाट) औपचारिक रुपमा उदघाटन हुने भएको हो । सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ। अध्यक्ष विजय श्रेष्ठका अनुसार यस एक्स्पोले स्थानीय कृषि, उद्योग, र पर्यटनको प्रवर्द्धन गर्नुका साथै धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ। काेशी प्रदेश  सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको यस व्यापारिक मे

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 720 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा विराट एक्स्पो माघ ११ गतेदेखि

    विराटनगर/  विराटनगरमा आठौं संस्करणको विराट एक्स्पो २०२५ आयोजना हुने भएको छ। उद्योग संगठन मोरङले ३ करोड रुपैयाँको लागतमा विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा यही माघ ११ गतेदेखि विराट एक्स्पोको आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । उद्योग संगठन मोरङको आयोजनामा विराट एक्स्पो हुन लागेको छ भने भमाघ ११ गतेदेखि सुरु हुने एक्स्पो माघ २० गतेसम्म सञ्चालन हुने सोमबार भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । संगठनले सबैभन्दा पहिला २०५३ सालमा कोशी महोत्सवको नामबाट एक्स्पोको आयोजना गरेको थियो। २०८१ सालमा विराट एक्स्पोको आठौं संस्करणसम्म आईपुग्दा यो एक्स्पो नेप

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 667 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उत्कृष्ट नतिजाले ब्रान्ड बनेको धरानको युएन कलेज

    धरान/ धरानमा ब्रान्डको रुपमा स्थापित भएको युएन नबोदय कलेजले विद्यार्थीहरुलाइ अभिनन्दन तथा स्वागत गरेको छ । धरान–१६ मा रहेको कलेजले १९ गते शुक्रबार कक्षा–११ र बिबिएस पहिलो वर्षका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिनन्दन कार्यक्रम गरेको हो । कलेजले आफ्ना विभिन्न फ्याकल्टीका कार्यक्रममा प्रदेश टपरहुने हरुलाइ नगदसहित सम्मानसमेत गरेको हो ।कलेजले होटल म्यानेजमेन्ट ( बिएचएम)को ८ औं सेमेष्टरको परीक्षामा कोशी प्रदेश टपर एन्जोला राईलाई नगद २५ हजार, प्रदेश सेकेण्ड टपर इसिका दर्नालालाई नगद १५ हजार, प्रदेश थर्ड टपर अनिष लिम्बू, सलिना लिम्बू, जानुका राईलाई नगद १० हजारसहित सम्मान गरि

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 1,449 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज गायक समिरको बेजोड प्रस्तुती

    धरान/ युटुवमा ३३ मिलियन भ्यूज पाएको थामन हात बोलको गीतका गायक आज (मंगलबार) धरान १५ स्थित बगरकोट सांस्कृतिक महोत्सवमा आउने भएका छन् । ् “समयसंगै यी घाउहरु हराइजान्छ” बोलको चारहप्ता अघि मात्रै रिलिज समिरको गीतले ४ लाख ८५ हजार भ्यूज पाएकोछ ।  तिनै चर्चित गायक श्रेष्ठ आज धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा प्रस्तुत हुने भएकाहुन् । समिर श्रेष्ठका थुप्रै गीहरुले समेत युटुवमा मिलियन दर्शक पाएकोछ । अग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा आज साँझ ९ बजेदे िधराने दर्शकहरुसंगै गायक श्रेष्ठले धरानेसंगै नयाँ वर्षको स्वागत गर्ने छन् ।  गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिक

    • प्रकाशित मितिः पुस १६, २०८१
    • 677 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज धरानमा घन्किनेछ “साँझ परेपछि नि लैलै

    धरान/ “साँझ परेपछि नि लैलै” सबैको जिब्रोमा झुण्डिएको गीत हो । नेपाली भाषीहरुको बसोवास रहेको भारतको पहाडी भूमि कालेबुङका गायक अनमोल गुरुङले गायको यो गीत अहिले युटुवमा दश मिलियन अर्थात एक करोड दर्शक पाएको छ । त्यही भएर सबै संगीतप्रेमीहरुको रोजाइमा छन गायक अनमोल गुरुङ ।  हो तिनै गायक गुरुङ आज धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा प्रस्तुत हुने भएकाछन् । उनका हजारौँ रहर लगायतका गीहरुले समेत युटुवमा दश मिलियन दर्शक पाएकोछ । एउटै पिरती लगायत दर्जनौँ चर्चित गीतका गायक गुरुङलाई धरान १५ स्थित बगरकोटमा आज साँझ ८ बजेदे िधराने दर्शकहरुले हेर्न र सुन्न सक्नेछ ।  प्रत्येक दि

    • प्रकाशित मितिः पुस १५, २०८१
    • 785 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान संगीत जात्रा:आज ज्योती मगरले धरान तताउने

    धरान/  धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा आज आइतबार गायीका ज्योती मगरको प्रस्तुती रहने भएको छ । धरान १५ स्थित बगरकोटमा आज साँझ ८ बजे गायीका मगरलाई प्रस्तुत गरिने नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईले जानकारी गराए । गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आठौं दिन आइतबार दर्शकहरुको मागका आधारमा नेपालकै सबैभन्दा बढी रुचाइएका युवा पुस्ताका गायीका ज्योती मगरलाई धरान ल्याइएको राईले बताए । प्रत्येकदिनजसो चर्चाका गायकहरु महोत्सवमा उतारिरहेका क्लवले सोमबार अनमोल गुरुङ, (कालिम्पोङ) मंगलबार समिर श्रेष्ठ (फिचरिङ गुड ब

    • प्रकाशित मितिः पुस १४, २०८१
    • 796 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान संगीत जात्रामा शनिबार बगरकोटमा झिमझिमाउने आँखा

    धरान/ गायक एकदेव लिम्बूले गाएको “झिमझिमाउने आँखा” बोलको गीत रिलिज भएको तिनहप्तामै युटुव च्यानलमा टेन्डिङमा पर्यो । उनैले गाएको शिरफूल बोलको गीतलाई ४१ मिलिएन अर्था ४ करोड १० लाख दर्शक स्रोताले हेरेको छ ।  युवा पुस्तामा लोकप्रिय तिनै पूर्वेली गायक एकदेव लिम्बू धरान संगीत जात्रा, सांस्कृतिक महोत्सवमा धरान आउने भएकाछन्, लिम्बूका अन्य गीतहरु फिजेको केशलाई दश मिलिएन अर्थात १ करोडले हरेका छन्, त्यस्तै आहै, तिम्रो मुटुमा लगायत दर्जनौ गीतहरु उतिकै चलेका गीतहरु हुन् । उनलाई नेचर क्लव धरानले पुस १३ गते शनिबार धरान बोलाएका हुन् । पुस १७ गतेसम्म धरान १५ स्थित बगरकोटमा जारी महोत्सव

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 714 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा कान्तिपुरको बर्चस्व,अब्बल विद्यार्थीलाई विशेष सम्मान

    विराटनगर । विराटनगर–१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजले कक्षा ११ को वार्षिक परीक्षा,कक्षा ११ तथा कक्षा १२ को प्रथम त्रैमासिक परीक्षा, अतिरिक्त क्रियाक्लाप अन्तर्गत कान्तिपुर निबन्ध लेखन–२०८१, कान्तिपुर क्विज–२०८१, कविता वाचन, वक्तृत्वकला लगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई विशेष सम्मान गरेको छ । सोमवार कलेज परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई कक्षा ११ तथा १२ मा पूर्ण छात्रवृत्ति,आंशिक छात्रवृत्ति सहित नगद तथा प्रमाण पत्र प्रदानगरी कलेजले सम्मान गरेको हो । कक्षा ११ को वार्षिक परीक्षामा विज्ञान सङ्कायतर्फ प्रथम, द्धित्तीय र तृतीय हुने राजनारायण

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 474 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्सपो महोत्सवको तयारी तीब्र

    धरान/ धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकाश र विस्तारमा गर्ने उद्धेश्यका साथ धरान एक्सपो( २)८१ हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गते देखि हुने भएको हो । माघ ५ गते सम्म चल्ने एक्पोमा १सय ४२ वटा स्टल रहने आयोजक सुनसरि उद्योग वाणिाज्य संघले आईतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एक्स्पोमा कोशी प्रदेशका १४ वटै जिल्लाका ब्यापारी ब्यवसायी तथा सर्वसाधारणहरूले अवलोकन गर्ने तथा १) करोड बराबरको कारोबार हुने एक्स्पो का मुल संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । एक्स्पोमा विविध व्यवसायीक, उद्यमी, कृषि क्षेत्र सबैक्षेत्रलाई पर्याप्त ठाउँ उपलब्ध गराइएको छझ मुल संयोज

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 462 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवलको उपाधी आयोजक धरान मेघा कलेजलाइ 

    सुनसरी /धरान मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको उपाधी आयोजक धरान मेघाले चुमेको छ । अत्यन्तै प्रतिश्प्रधात्मक भएको फाइनल खेलमा आयोजक धरान मेघा कलेजले होलिल्याण्ड इन्टरनेसनल स्कुललाइ थप समयमा ६२-५९ अंकको अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । निर्धारित समय सम्ममा दुवै टिमले ५५-५५ बरावर अंक जोडे पछि चार मिनट समय थप गरिएको थियो । थप समयमा धरान मेघाले ७-४ अंगको अग्रता लिदै उपाधी जितेको हो । निर्धारित समयको प्रत्येक क्वाटरमा धरान मेघा र होलिल्याण्ड्ले १६-८, ४-८, २०-१९ र १५-१० अंक जोडेका थिए । फाइनल खेलमा धरान मेघाका प्रशान्त तामाङले उत्कृष्ट प्रद

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 633 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved