खेलकुद

    Showing 581-590 of 643 items.
  • धरानको बजारभाउ नियन्त्रण गर्न तिनदिने अल्टीमेटम

    धरान । युवा सघं नेपाल धरान उपमहानगर कमिटी र अनेरास्ववियु धरान उपमहानगर कमिटीले बजारमा कालोबाजरी बढेको भन्दै नियन्त्रण गर्न सुनसरी उद्योग बाणिज्य सघं,धरान उपमहानगरपालिका तथा इलाका प्रसाशन कार्यालयलाई तिन दिने अल्टीमेटम दिएका छन् ।बजमारमा ब्यापारीहरुबाट कृतिम अभाब सृजना गर्ने,अत्याबस्यक बस्तुमा मुल्यबृद्धी गर्ने लगायतका कार्य भईरहेको भन्दै युवा सघं र अनेरास्ववियुले त्यसलाई नियन्त्रण गर्न अल्टीमेटम दिएको हो । तिन दिन भित्रमा यस्ता बिकृती नियन्त्रण्म भएन भने युवा सघं र अनेरास्ववियु चुप लागेर बस्दैन युवा सघं धरानका अध्यक्ष कुमार भारतीले भने । उद्योग बाणिज्य सघं,जिल्ला प्रशासन तथा धरान उपमहानगरपालिक

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 2,525 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गिरिजाप्रसाद कोइराला स्मृति फुटबलको उपाधी बिराटनगरलाई

    धरान / बिराटनगर महानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधी जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा दमक नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै बिराटनगरले उपाधी जितेको हो । उपाधीसंगै बिराटनगरले नगद २ लाख रुपैया हात पारेको छ । उपबिजेता दमकनगरपालिकाले नगद १ लाख रुपैयामा चित्त बुझाएको छ । बिराटनगरले उपाधी जितेको खुसियालीमा प्रतियोगिताका बिशिष्ट अतिथि समेत रहेका महानगर प्रमुख भीम पराजुलीले पुरस्कार राशीमा नगद २ लाख थप गरिदिएका छन ।बिराटनगरको जितमा भुवन बस्नेतले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेल सुरु भएको तेस्रो मिनेटमै

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 1,305 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यार्थीमा फुटबल प्रतिको आकर्षण बढ्दो : विद्यालय स्तरबाटै एन्फाको अभियान

    धरान । एन्फा एकाडेमीले फुटबल खेललाई व्यवसायीक बनाउने उद्देश्यले दिएको प्रशिक्षणमा प्रशिक्षण लिन आउनेहरुको रुचि बढेको पाइएको छ । केही दिन अघि एन्फामा संचालन भएको प्रशिक्षणमा ३१ जना विद्यार्थीहरुले प्रशिक्षण लिएका थिए । सुनसरीबाट छानिएका ३१ जनालाई प्रशिक्षण दिएर राष्ट्रिय स्तरको खेलाडी छनौटका लागि एन्फा एकेडेमी धरानले पठाइसकेको छ । अन्य जिल्लाहरुमा पनि एन्फाले विद्यार्थीहरुलाई फुटबल प्रशिक्षणमा आकर्षित गर्न कार्यक्रमहरु संचालन तयारी थालेको छ । अन्तर्राष्ट्रिय स्तरमा फुटबलको क्रेज बढेसंगै एन्फाले समेत ग्रास लेबलबाट प्रशिक्षणलाई तिब्रता दिएसंगै फुटबल सिक्नेको सहभागिता बढेको हो । विगतमा अध्ययनलाई

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 1,210 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • टेबल टेनिसमा अमर र दिक्षा प्रथम

    धरान/ लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ अमरलाल श्रेष्ठ र लेडिज सिंगलतर्फ दीक्षा दाहाल प्रथम भएका छन् ।धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद समितिको संयोजनमा धरान १३ अमरहाटस्थित कभर्ड हलमा आयोजित प्रतियोगितामा मेन्स सिंगलतर्फ बोद्धित डिसी दोस्रो भए भने राजेश भट्टराई र महाविर चौधरी तेस्रो भए । यस्तै, लेडिज सिंगलतर्फ गीता भुजेल दोस्रो भइन् भने मारिया थापामगर र प्रकृति राना तेस्रो भइन् । मेन्स र लेडिज सिंगलतर्फ प्रथम हुनेलाई ट्रफी र मेडलसहित नगद २०÷२० हजार रुपैयाँ पुरस्कार प्रदान ग रिएको छ । यस्तै दोस्रो हुनेले नगद १०÷१० हजार, तेस्रो

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 1,496 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा सांगीतिक कार्यक्रम सहित फुटवल हुने

    इटहरी । गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नं. १ को आयोजनामा बिहीबार देखि प्रदेश एक नगरपालिका स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । सुनसरीको इटहरीमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक टोलिका प्रदेश एक संयोजक सूर्य राईले खेलको सम्पूर्ण तयारी पुरा भइसकेको बताए । उनले फुटबल इटहरीस्थित क्षेत्रीय रंगशालामा हुने जानकारी दिएका छन । खेलमा प्रदेश एकबाट एक महानगर, दुइ उपमहानगर र ६ वटा नगरपालिकाका टिम गरी कुल ८ वटा टिमले भाग लिने जनाइएको छ । आयोजकका अनुसार इटहरी, विराटनगर, धरान, उदयपुर, उर्लाबारी, दमक, इनरुवा र धनकुटा सहित ८ वटा समुहले खेलमा भाग लिने जनाइएको छ । खेलमा बिजेता

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 1,844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २१ औं गोधुली रनिङकप : धरान १४ले रच्यो इतिहास

    धरान । २१ औं गोधुली रनिङ कपको उपाधि धरान १४ ले हात पारेको छ । शनिबार धरान १६ स्थित धरान रंगशालामा भएको फाइनल खेलमा धरान १६ लाई हराउँदै १४ ले उपाधि हात पारेको हो । फाइनल खेलको निर्धारित समय २–२ गोलको बराबरीमा टुङिगए पछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिमबाट थप गोल हुन नसके पछि खेल पेनल्टी सुटआउटमा पुगेको थियो । पेनेल्टी सुटआउटमा धरान १४ ले ३ का विरुद्ध ४ गोलको अन्तरले धरान १६ लाई हराएको थियो । धरान १४ ले विजेताको उपाधि सहित १ लाख रुपैया नगद पुरस्कार र ट्रफि हात पारेको छ । उपविजेता बनेको धरान १६ ले नगद पुरस्कार ५० हजार सहित ट्रफिमा चित्त बुझाएको छ । फागुन २२ गते द

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 1,754 पटक पढिएको
    • "आशिष राई(प्रशिक्षार्थी )"
  • बराह वास्केटवल प्रतियोगितामा डिपो र महेन्द्र च्याम्पीयन

    धरान / प्रथम प्रदेश १ स्तरीय बराह गु्रप महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगिताको उपाधि डिपो क्याम्पस र महेन्द्र क्याम्पस धरानले हात पारेको छ । विहिवार भएको फाइनल खेलमा डिपो क्याम्पसले महिला तर्फको भने महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेका हुन । विजेता महिला टिमले नगद १० हजार उपविजेता टिमले नगद ५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । पुरुष तर्फका विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई, सभाध्यक्ष नेपाल बास्केटवल संघक

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 1,779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिडपछि जुर्मुराउँदै इलामको खेलकुद

    इलाम/  कोरोना भाइरस सङ्क्रमणका कारण लामो समयसम्म बन्द भएको जिल्लाको खेलकुद गतिविधि जुर्मुराउन थालेको छ । कोरोना सङ्क्रमणका कारण बन्द रहेको खेलकुद गतिविधि फाट्टफुट्ट हुन थालेका छन् । यति बेला जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सम्पन्न भइसकेका छन् भने कतिपय प्रतियोगिता शुरु हुन लागेका छन् । माई नगरपालिकामा गत फागुन २१ गते शुरु भएको वडास्तरीय प्रथम सुखानी शहीद स्मृति पूmटबल प्रतियोगिताको फाइनल २९ गते सम्पन्न भयो । माई–४ को शुक्रबारे खेल मैदानमा महिला र पुरुषतर्पm प्रतियोगिताको आयोजना गरिएको थियो । राष्ट्रिय स्तरका खेलाडी छनोट गर्ने उद्देश्यले युवा सङ्घ, माई नगर कमिटीले प्रतियोगि

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 1,486 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि दमकलाई

    इटहरी/  मोरङको सुन्दरहरैँचास्थित गछियामा सम्पन्न एक नम्बर प्रदेशस्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि झापाको दमकले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक जनसहयोग युवा क्लब सुन्दरहरैँचालाई ३–० को सोझो सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो । उपाधि विजेता दमकले १ लाख १ हजार १ सय ११ रूपैयाँसहित ट्रफी पाएको छ । उपविजेतामा चित्त बुझाउन बाध्य आयोजकले ५१ हजार १ सय ११ रूपैयाँ र ट्रफी पाएको छ ।यस्तै, आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा सुनसरीको रामधुनीलाई पराजित गर्दै विमान ट्रेडर्स बिर्तामोड विजयी भएको छ । तेस्रो भएको बिर्तामोडले नगद २५ हजार १ सय ११ रूपैयाँ र ट्रफी हात प

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,125 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोधुँली फूूटबल रनिङ कप : १३ नं. वडाद्वारा ४ नं. पराजित

    धरान/ धरानमा भइरहेको २१ औँ गोधुँली फूूटबल रनिङ कपमा सोमबारको खेलमा १३ नं. वडा विजयी भएको छ ।सोमबार भएको खेलमा १३ नं. वडाले ४ नं. वडालाई ८–० को फराकिलो अन्तरमा पराजित गरेको हो । नकआउटका आधारमा भइरहेको प्रतियोगितामा अब १३ नं. वडाले प्रि–क्वाटर फाइनलमा ५ नं. वडासँग प्रतिस्पर्धा गर्नेछ । १३ नं. वडाका लागि परिवर्तन कपाली एक्लैले ४ गोल गरे भने अशोक कटवालले २ गोल र सुशान्त राईले एक गोल गरे । अर्काे गोल भने ४ नं. वडाका शङ्कर नेपालले आत्मघाती गोल गरेका थिए । खेलका म्यान अफ द म्याच १३ नं. वडाका परिवर्तन कपाली घोषित भए । उनलाई १५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा म

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 829 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved