खेलकुद

    Showing 251-260 of 643 items.
  • डिपो बास्केटवल उपाधिका लागि सियोन र प्रभात स्कुल फाइनलमा भिड्ने

    धरान/ तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा सियोन स्कुल र प्रभात इङ्गिलस वोड्रिङ्ग स्कुल फाइनलमा भिड्ने भएका छन । आइतवार वर्षाको कारण धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भएको पहिलो सेमिफाइनल खेलमा सियोन स्कुलले लोटस इङ्गिलस वोड्रिङ्ग स्कुललाई र दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले दिल्लि पव्लिक स्कुललाई २६–२० अंकको अन्तरले पराजित गर्दै फाइनमा प्रवेश गरेका थिए । पहिलो सेमिफाइनल खेलको प्रत्येक क्वाटरमा सियोन स्कुल र लोटस स्कुलले ७–४, ८–२, ७–८ र १०–३ अंक जोडेका थिए । यसैगरि दोस्रो सेमिफाइनल खेलमा प्रभात स्क

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 817 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बास्केट बल खेलको गतिविधि बढ्यो सरकारी स्तरबाट सहयोग न्यून

    धरान/  धरानमा खेलकुदका गतिविधि धेरै हुन्छन्। फुटबल, भलिवल, टेवलटेनिस, बास्केटबल लगायतका खेलकुदका गतिविधिहरु हुने गर्छन्। धेरै खेलहरु तीन तहकै सरकारको सहयोग प्राप्त हुने गर्छ तर धरानमा हुने गरेका बास्केट वल प्रतियोगिताहरु विद्यालय स्तर तथा बास्केटबल सम्बन्धी संघसंस्थाको प्रयासमा हुने गरेका छन्। नेपालमा बास्केट बलको सुरुआत धरानबाट भयो। धरानमा ब्रिटिशको प्रवेशसँगै बास्केट बल पनि प्रवेश भयो। नेपालमा बास्केट बलको जति विकास भयो, उति ठूलो श्रेय धरानले पाउँछ। तर पनि धरानले ‘बास्केट बलको ब्राण्डिङ’ गर्न सकेको छैन । धरान बासकेट बलसंघ, नेपाल बास्केट बलसंघ दर्ता हुनुभन्दा अगाडिको

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एभरेष्टलाई कोशी प्रदेश सभा सदस्यदेखि शिक्षा महाशाखा प्रमुख लगायतको शुभकामना,एसईई टपर,‘स्टुण्डेण्ट अफ द इयर’लगायतलाई पुरस्कार र सम्मान

    धरान ।सुनसरीको धरान उपमहानगरपालिकाम वडा नम्बर ६ मा रहेको एभरेष्ट चिल्ड्रेन होम स्कुलले वि.सं २०६३ सालदेखि निजी क्षेत्रको शिक्षाप्रेमी स्थानीयहरुको लगानीमा सञ्चालित स्कुल हो । गाउँका अभिभावकको छोराछोरीलाई अंग्रेजी माध्यमबाट अध्ययन र अध्यापन गराउन सहज र सर्वसुलभ बनाएर स्थानीयको पहलमा नै जग्गा खरिद गरि शुरु गरिएको स्कुलले अभिभावक र विद्यार्थीको मन जितेर आजको मिति सम्म आइपुगेर १७ औं बार्षिक उत्सब मनाउन सफल भएको छ । एभरेष्टले त्यहाँ अध्ययन गर्न आउने विद्यार्थीका अभिभावकहरु,शैक्षिक सरोकार राख्नेहरु,स्थानीय सरकारका प्रतिनिधी , प्रदेश सभा सदस्य र विद्यार्थीसँग १७ औं बार्षिक उत्सव मनाएको हो ।कोशी प

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 1,309 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटवल प्रतियोगिता: लोटस, सियोन, डिपिएस र प्रभात स्कुल सेमिफाइनल प्रवेश

    सुनसरी/ तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा लोटस विद्या मन्दिर, सियोन स्कुल, दिल्लि पव्लिक र प्रभात वोडिङ्ग स्कुल सेमिफाइनल प्रवेश गरेको छ । विहिवार भएको क्वाटर फाइनलको पहिलो खेलमा लोटस विद्या मन्दिरले सुनाखरि स्कुललाई २५–१४, दोस्रो खेलमा सियोन स्कुलले विष्णु मेमोरियललाई ४१–१६, तेस्रो खेलमा दिल्लि पव्लिक स्कुलले समिट स्कुललाई ४४–२७ र चौथो खेलमा प्रभात स्कुलले हिमशिखर स्कुल तरहरालाई २६–२१ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । पहिलो खेलमा लोटस र सुनाखरि स्कुलले प्रत्येक क्वाटरमा ३–०, ४–०, ९–६ र ९&nd

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 838 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगिता सुरु

    धरान/ विहिवार देखि सुरु भएको तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको पहिलो दिन सुनाखरि, लोटस, प्रभात र दिल्लि पव्लिक स्कुल विजयी भएको छ । प्रतियोगिताको पहिलो खेल सुनाखरि स्कुलले काम्रेल स्कुललाई ३२–१९, लोटसले धरान मेघा हिमालयनलाई ३९–१४, प्रभातले डिपो स्कुललाई २३–२१ अंक र दिल्लि पव्लिकले प्याराडाइस स्कुल तरहरालाई ३९–२६ अंकले पराजिता गरेको छ । पहिलो खेलमा सुनाखरी र काम्रेल स्कुलले प्रत्येक क्वाटरमा ८–३, ५–६, १०–८ र ९–२ अंक जोडे । दोस्रो खेलमा लोटस स्कुल र धरान मेघाले प्रत्येक क्वाटरमा ४–१, १०–२, १

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 1,093 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्राे केपि राई मेमोरियल फुटसल कपको ट्रफि सार्वजनिक

    धरान/नेचर क्लव धरानको आयोजना तथा हाम्रो फुटसलको सहयोगमा यहि भाद्र २७ गते देखि २९ गते सम्म हुन लागेको दोस्रो केपि राई मेमोरियल ओपन हाम्रो फुटसल कपको ट्रफि मंगलवार आयोजकले सार्वजनिक गरेका छन ।  प्रतियोगिता प्रचारका लागि ट्रफि सार्वजनिक संगै सोहि दिन नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिम र आयोजक संञ्जीवनि केन्द्र विच मैत्रिपुर्ण फुटसल समेत संपन्न भएको थियो । नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र आयोजक नेचर क्लवका अध्यक्ष कृष्ण राईले संयुक्त रुपमा ट्रफिको पर्दा हटाएर ट्रफि सार्वजनिक गरेका थिए । धरान ८ स्थित हाम्रो फुटसलमा संपन्न महासंघ टिम र आयोजक विच भएको मैत्रिपुर्ण खेल वराव

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 473 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगितामा १७ विद्यालयले प्रतिश्पर्धा गर्ने,

    धरान/ डिपो स्कुलको अयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा यहि भाद्र २७ गते देखि सुरु हुन लागेको तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा धरान र धरान वाहिरका गरि १७ विद्यालयले प्रतिश्पर्धा गर्ने भएको छ । प्रतियोगितामा आयोजक डिपो स्कुल संगै धरान मेघा हिमालयन स्कुल, काम्रेल स्कुल, सुनाखरि स्कुल, युनाइटेड गोर्खा एकेडेमि, सियोन स्कुल, होलिल्याण्ड स्कुल, समिट स्कुल, विष्णु स्कुल, आइडल स्कुल, दिल्लि पव्लिक स्कुल, सत्यशिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पुर्वाञ्चल इङ्गीस स्कुल तरहराले सहभागित जनाएको छ । सहभागि विद्य

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 592 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो केपि राई मेमोरियल ओपन फुटसल, भदौ अन्तिम साता हुने,विजेताले पुरस्कार १ लाख पाउने

    धरान । नेचर क्लब धरानको आयोजनामा भदौ २७ गते देखी तिन दिनसम्म सन्चालन हुने भएको छ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ्ग, भारतका सिक्किम लगायत १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष कृष्ण राईले बताउनुभयो । प्रतियोगितामा राष्ट्रिय फुटसल खेलाडिहरुको समेत सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख, उप बिजेताले नगद १ लाखसहित टफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको बिधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनही नगद १० हजार रुपैया प्राप्त गर्नेछन । यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार,

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चक्रघट्टी जेसीले वराहक्षेत्र रन आयोजना गर्ने

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा सक्रिय चक्रघट्टी जेसीले तेस्रो वराहक्षेत्र रनको आयोजना गर्ने भएको छ । "दौड्छ वराहक्षेत्र "नारा दिएर चक्रघट्टी जेसिजले वराहक्षेत्र रनको आयोजना गर्न लागेको हो । प्रतियोगिता वारे मङलवार आयोजक चक्रघट्टी जेसिजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । वराहक्षेत्र नगरपालिका वडा नं ४ सुनसरी पुलदेखि कालाबञ्जर हुँदै नडाहा पुगेर पुन: कालाबञ्जरको रुट तय गरेको उक्त रन भाद्र २२ गते शनिवार बिहान आयोजना हुने चक्रघट्टी जेसिजका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए । वराहक्षेत्र नगर स्तरिय आयोजना हुने उक्त प्रतियोगितामा सहभागीले ८.८ किलोमिटरको दुरी पार गर्नु

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम गोल्डकपको तयारी सुरु

    इलाम/  पूर्वी पहाडी जिल्लाकै उच्च धनराशिको इलाम गोल्डकपको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता मङ्सिर २२ गते देखी २९ गतेसम्म हुने भएको हो । आयोजक रेड हर्ष इलामले प्रतियोगिताबारे सदरमुकाममा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रतियोगिता इलामको ठुलो टुँडिखेलमा सञ्चालन हुने छ । प्रतियोगितामा जम्मा आठ वटा टिमको सहभागिता रहने छ । प्रथम हुने टिमलाई नगद दश लाख सहित मेडल र प्रमाण पत्र वितरण गरिने फुटबल क्लबका सदस्य तथा टिम व्यवस्थापक निरोज खड्गीले जानकारी दिए । उनका अनुसार दोस्रो हुने टिमले नगद पाँच लाख सहित मेडल र प्रमाण पाउने जनाइएको छ । पहिलो संस्करण भन्दा दोस्

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 600 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved