खेलकुद

    Showing 161-170 of 650 items.
  • धरानमा पहिलो पटक रात्रिकालीन फुटबल, २५औँ गोधुली रनिङ कप भाेलीदेखि

    धरान/  धरानको खेलकुद इतिहासमा नयाँ अध्याय थप्दै २५औँ गोधुली रनिङ कप फुटबल प्रतियोगिता पहिलो पटक रात्रिकालीन खेल सहित आयोजना गरिने भएको छ। प्रतियोगिता भोलि, चैत्र ७ गतेदेखि धरान रंगशालामा सुरु हुनेछ। धरान उपमहानगर अन्तर वडा प्रतियोगिताको २५औँ संस्करण यस पटक गोधुली टेस्टि टेस्टी नुडल्स फुटबल प्रतियोगिता को रूपमा सम्पन्न हुने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। प्रतियोगिता चैत्र २१ गतेसम्म सञ्चालन हुनेछ। रात्रिकालीन खेलको सुरुवात धरानको फुटबल इतिहासमै पहिलो पटक रातिको खेल खेलाउन फ्रन्ट लाइटको व्यवस्था गरिएको छ। उद्घाटन

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 768 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय भरौल गोल्डकपः पाहुना टोली भारतको जितमा आयोजक स्तब्ध

    चतरा । म्यान अफ द म्याच अरुण तामाङको एक मात्र गोल निर्णायक बन्दा पाहुना टोली भारतको कन्चनजङ्घा एफसी बराहक्षेत्र–५ भरौलमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा आयोजक न्युस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पाहुना टोली कन्चनजङ्घा सेमिफाइनलमा प्रवेश गरेको हो ।जर्सी नं. १० लगाएर मैदानमा उत्रिएका अरुणले खेलको अठारौं मिनेटमा गोल गरे । खेललाई बराबरी गर्ने अवसर पाएको आयोजक न्युस्टारले समर्थकलाई उत्साहित बनाउन सकेन । म्यान अफ द म्याच अरुणले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 830 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान फुटबल क्लबले बुढासुब्बा गोल्डकपको आयव्यय सार्वजनिक गर्यो

    धरान/ धरान फुटबल क्लबले २५औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको छ। धरानको पूर्वी स्टार होटलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका कोषाध्यक्ष धनबहादुर राईले प्रतियोगिताबाट ६ लाख ५९ हजार ५० रुपैयाँ नाफा रहेको जानकारी दिनुभयो। क्लबको आयव्यय विवरण: कुल आय: ६६ लाख ९९ हजार १५० रुपैयाँ कुल खर्च: ६० लाख ४० हजार १०० रुपैयाँ नाफा: ६ लाख ५९ हजार ५० रुपैयाँ आयका स्रोतहरू: स्थानीय सरकार धरान उपमहानगरपालिका कोशी प्रदेश खेलकुद विकास बोर्ड अन्य संघसंस्था टिकट बिक्रीबाट संकलित रकम खर्चका प्रमुख शीर्षकहरू: नगद पुरस्

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 769 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पानबारीमा गोल्डकपको तयारी शुरु

    धरान । धरान उपमहानगरपालिकाकाले वडा नं. ५ र ६ कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने अवधारणा अगाडि बढाएको छ । यो क्षेत्र धरानको कृषि पकेट क्षेत्र भए पनि पानबारीका युवाहरुले पानबारीलाई खेलकुदबाट पनि चिनाउन गत बर्षदेखि पानबारी गोल्डकपको आयोजना गरेका छन् । यस बर्ष पनि गोल्डकपलाई निरन्तता दिने भएका छन् । पानबारीलाई खेलकुदको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना शुरु गरेको गोल्डकपको दोस्रो संस्करण आगामी वैसाखमा गर्ने आयोजक पानबारी फुटबल क्लबले जनाएको छ ।पानबारी सामुदायिक भवनभित्र रहेको आफ्नै कार्यालय कक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैसाख १३ देखि १९ गतेसम्म आयोजना गर्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 924 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं २ च्याम्पियन, चाँदीको ट्रफीसहित नगद पुरस्कार

    सुनसरी/वराहक्षेत्र नगरपालिकामा सम्पन्न तेस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता वडा नं २ को टोलीले जितेको छ। बुधवार सम्पन्न फाइनल खेलमा वडा नं २ ले वडा नं ५ लाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। उपाधिसँगै विजेता टोलीले दुई लाख २ हजार नगद पुरस्कार प्राप्त गरेको छ। साथै, रनिङ शिल्ड प्रतियोगिता भएकाले वडा नं २ ले अर्को सिजनको लिग हुनु एक महिनासम्म एक केजी चाँदीको ट्रफी समेत राख्न पाउनेछ। उक्त ट्रफी तीन पटक जितेपछि मात्र विजेता टोलीको स्थायी स्वामित्वमा जाने नियम छ। पुरस्कार राशि : • विजेता (वडा नं २) : रु. २,०२,००० • उपविजेता (वडा नं ५) : र

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 853 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा नं. ९ तेस्रो स्थानमा, बराहक्षेत्र मेयर लिग कपको उपाधि भिडन्त बुधबार

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार सम्पन्न खेलमा वडा नं. ९ विजयी भएको छ। वडा नं. १० लाई १-० को अन्तरले पराजित गर्दै वडा नं. ९ तेस्रो स्थान हासिल गर्न सफल भयो। तेस्रो स्थान हात पार्दै वडा नं. ९ ले नगद ५१ हजार रुपैयाँ, जबकि चौथो स्थानमा सीमित वडा नं. १० ले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ९ का गोलरक्षक दिवस चौधरी "म्यान अफ द म्याच" घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे। अब बुधबार वडा नं. २ र वडा नं. ५ बीच उपाधि भिडन्त हुनेछ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप: उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार आत्मविश्वासी

    विराटनगर/ विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बुधबार ६ बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने थ्रीस्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ । थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको छ । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले न

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 683 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप: फाइलनमा चर्च ब्वाइज र थ्रीस्टार भिड्दै

    विराटनगर/  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७० औं मिनेटमा गोल गरेका थिए । जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधबार थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • थ्रीस्टार क्लब विराट गोल्डकपको फाइनलमा

    विराटनगर/ थ्रीस्टार क्लब ९औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टारले उपाधि नजिकको यात्रा तय गरेको हो। थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गर्दै टिमलाई जित दिलाए। खेलको पहिलो मिनेटमै दिपेश घलेको क्रस पासलाई प्रशान्त लिम्बुले जाली चुमाए। खेलको २८औं मिनेटमा आशिष चापागाईंको पासलाई दिपेशले गोलमा परिणत गरे। ८१औं मिनेटमा नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे। आर्मीका लागि कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले स

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 691 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं ५ फाइनलमा प्रवेश

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं ५ विजयी भएको छ। आइतवार सम्पन्न खेलमा वडा नं ५ ले वडा नं ९ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। अब उपाधिका लागि वडा नं ५ ले वडा नं २ सँग प्रतिस्पर्धा गर्नेछ। वडा नं २ ले सेमिफाइनलमा वडा नं १० लाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ। प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ। सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ५ का दिपेन कार्की म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँ सहित ट्रफी प्राप्त गरे। ते

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 641 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved