पर्यटन

    Showing 291-300 of 512 items.
  • इटहरीमा प्रदेश स्तरीय महिला तथा पुरुष पौडी प्रतियोगिता हुने

    इटहरी/  इटहरीमा कोसी प्रदे सस्तरीय खुल्ला महिला तथा पुरुष पौडी प्रतियोगिता हुने भएको छ । कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजना र कोसी प्रदेश पौडी सङ्घको संयोजनमा असार १७ र १८ गते प्रतियोगिता हुने मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । कोसी प्रदेशमै पहिलो पटक हुन लागेको प्रतियोगितामा १४ वटै जिल्लाका पौडी खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक तथा कोसी पौडी सङ्घका अध्यक्ष डम्बर बहादुर तामाङले जानकारी दिए । इटहरीस्थित ओसिएन पार्कको पोखरीमा हुने प्रतियोगिताको विभिन्न विधामा विजेता हुने खेलाडीहरूलाई नगद पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताबाट उत्कृष्ट

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • 633 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सकियो इस्टर्न ट्राभल भारतीय पर्यटनकर्मीद्धारा प्रचार प्रसार गर्ने प्रतिबद्धता

    सुनसरी/ आइतबार राती भारतीय पर्यटक आकर्षित गर्न सुरु भएको चौथो संस्करणको इस्टर्न ट्राभल मार्ट २०२४ को समापन गरिएको छ । सुनसरीको इटहरीबाट सुरु भएको मार्ट धनकुटा, तेह्रथुम, पाँचथर र इलामका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत भ्रमण र प्रचारप्रसार गर्दै झापाको मेचीनगरमा पुगेर आइतबार राती सम्पन्न भएको हो । मेचीनगरको होटेल मेची क्राउनमा सम्पन्न कार्यक्रममा भारतीय पर्यटनकर्मीले कोसी प्रदेशका पर्यटकीय क्षेत्रको भारतमा प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरे । कोसी प्रदेशको समग्र पर्यटन उत्पादनहरूलाई प्रदेशका सीमावर्ती भारतीय सहर र नेपालका अन्य प्रदेशहरूमा समेत प्रचारप्रसार र प्रवर्ध

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • 704 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाहुरेको सहर धरानको पहिचान मेटिँदै

    धरान/  आधुनिक सहरका रुपमा परिचित धरान सहर कुनै समय घना जङ्गलले ढाकिएको थियो । जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गरेको धरान (धराप)बाट यसको नाम रहन गयो । आरावालाहरुको मेहनतले खारिएको यो ठाउँ कालान्तरमा ‘लाहुरेको सहर’ का रुपमा उभियो, र उनीहरुकै नाम र कर्मले चिनियो पनि । समयक्रममा धरान कहिले ‘फेसनेबल सहर’ले त अहिले बुढासुब्बा मन्दिरले पनि परिचित भयो । त्यति मात्रै होइन, तराई र पहाड जोड्ने सङ्गम भएकाले मानिसहरु चहलपहल अधिक हुन थाल्यो । जेजस्तो भए पनि आधुनिक सहरको जग भने लाहुरेहरुको मेहनतले बसेको हो । लाहुरेहरुको पूँजी, सीप र पौरख पोखिएर उभिएको

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • 944 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तराईमा अत्यधिक गर्मी,भेडेटारमा चहलपहल

    धरान/  पछिल्लो समय तराईमा अत्याधिक गर्मी बढेको छ । गर्मीकै कारण गर्मी छल्ने एक मात्र विकल्प धनकुटाको भेडेटार बनेको छ । भेडेटारको मनोरम दृश्य सम्हाल्दै चिसो मौसमकौ मजा लिन नेपालका तराई क्षेत्रबाट हैन भारतीय पर्यटक आउन थालेका छन् । कोशी प्रदेशमा मा रहेका पर्यटकीय स्थलको सगम स्थलको रुपमा रहेको भेडेटारमा भारतीय पर्यटकहरुको भीडभाड बढ्न थालेको छ । धरानको विजयपुरमा रहेका मठमन्दिरको दर्शनसँगै धनकुटाको भेडेटार तथा धनकुटा आपसापसका क्षेत्र, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, संखुवासभासम्मको रमणीय यात्र तय गर्ने गरेका छन् । पछिल्लौ समय तराईमा अत्याधिक गर्मी बढेपछि गर्मी छल्न नजिकको सागुरीगढी गाउ

    • प्रकाशित मितिः जेठ २५, २०८१
    • 970 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिमालमा चार जनाको शव, ११ टन फोहर संकलन

    सोलु/ नेपाली सेनाको अगुवाइमा यसपटक सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले बुधबारसम्म ४ मानव शव, केही अस्थिपञ्जर र ११ टन फोहर संकलन गरेको छ ।नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार बुधबार मात्रै दुईवटा शव निकालेर काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । सगरमाथा हिमालको बाल्कोनी ईलाका (८४३० मि) र ल्होत्से क्याम्प–४ ईलाका (७९०० मि) मा रहेका दुईवटा शवलाई बुधबार हवाईमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाका लागि बुझाएको निर्देशनालयले जनाएको छ । गत चैत २९ गते सुरु भएको अभियानअन्तर्गत हालसम्म

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 636 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कञ्चनजंघा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

    ताप्लेजुङ/ ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यावसायी उत्साहित भएका छन् । दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन् । फागुनदेखि जेठ १५ गतेसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा भ्रमण गरेका हुन् । एक आर्थिक वर्षमा कञ्चनजंघा हिमाल क्षेत्रमा दुई याममा पर्यटक आउने गरेका छन् । असोज, कात्तिक र मंसिर गरी तीन महिनाको समय पहिलो याममा पर्दछ । त्यस्तै चैत, वैशाख र जेठको तेस्रो साताको समय दोस्रो यामभित्र पर्ने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।परिषद्को घुन्सा पर्यटन चेकपोष्ट कार्यालयका पर

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 514 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामा अन्तर्राष्ट्रिय चिया महोत्सवको तयारी

    इलाम/  चियाको राजधानी भनेर चिनिने इलाममा आगामी जेठ २६ देखि २८ सम्म चिया महोत्सव हुने भएको छ । नेपाली चियाको गुणस्तर विश्वमाझ पु¥याउन अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको हो । नेपालको चिया विश्वमा नै स्वादिष्ट र अर्ग्यानिक भए पनि खास प्रचार हुन नसक्दा किसान तथा व्यापारीले कम मूल्य विक्री गर्नु परिरहेको गुनासो बढेपछि इलाम नगरपालिकाको अगुवाइमा चिया महोत्सव हुने भएको हो । विदेशी मुद्रा आर्जनको एक अब्बल कृषि जन्य उत्पादन चियालाई बजारीकरणमा सहजता होस भनेर महोत्सव गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनले महोत्सव पछि इलाम लगायत नेपालकै चिया अन्तर्राष्ट्रिय बजारमा पु&

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 544 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १३ मा रहेको ‘ओशो पार्क’ पर्यटकको रोजाइमा

    धरान/ धरान उपमहानगरपालिका १३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ । धरानको भानुचोकबाट करिब छ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । बुटवलबाट साथीहरुसँगै धरान घुम्न आएका सन्तोष खरेलले ओशो पार्क पुगेपछि चारैतिर फूलले ढाकेको, चारैतिर चौतारा देख्दा निकै खुसी लागेको बताए । उनले भने, “आजभन्दा चार(पाँच वर्ष अगाडि यहाँ आउँदा चारैतिर जङ्गल, झाडी अनि खोला थियो । अहिले यस्तो राम्रो बनिसकेछ, फेरि पनि आउने छौँ । ”उदयपुर गाईघाटका प्रविन राई ब

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 621 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमाधान रोजगार मेलाः सामाजिक सुरक्षा कोषमा आवद्ध योगदाताकर्ताले पनि उपचार पाउने

    काठमाडौं/ सामाजिक सुरक्षा कोषमा आबद्ध योगदाकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने भएका छन् । बिहीबार (जेठ १७ गते) देखि विराटनगरबाट सुरू भएको ‘श्रमाधान रोजगार मेला’ को उद्घाटनमा श्रम, रोजगार तथा सामाजिक मन्त्री डोलप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषमा आवद्ध योगदाकर्ताका सन्ततिलाई पनि उपचार सुविधा पाउने औपचारिक घोषणा गरेका छन् । यसअघि २०७९ पुसबाट औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान् या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले आजदेखि लागू हुने गरी अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै औषधोपचार सुविधा पाउने गरी कार्यविधि संशोधन भएको हो । यससँगै अनौपचारि

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 548 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर मन्दिर जाने प्रवेशमै गेट निर्माण

    धरान/ धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आउने भक्तजनकाे सहजताका लागि प्रवेशद्वार निर्माण गरिएको छ । धरान उपमहानगरपालिका ३ नं. वडा समितिले नगरपालिका, वडा र स्थानीय उपभोक्ताबाट उठाएको रकमबाट प्रवेशद्वार निर्माण गरिएको हो । धरान ३ र १४ विजयपुरको पिण्डेश्वर जाने मुख्य द्वारामा गेट निर्माण गरिएको हौ । निर्माण सम्पन्न भएको उक्त प्रवेशद्वारको उद्घाटन पिण्डेश्वर बाबाधाम समितिका पूर्व अध्यक्ष एवम् समाजसेवी कृष्णप्रसाद श्रेष्ठले गरेका थिए । ३ नं. वडा समितिका अध्यक्ष विद्या शाक्यका अनुसार ०७९ को सञ्चिती रकम २ लाख, धरान उपमहानगरपालिकाको १ लाख ५० हजार लाख, स्थानीय

    • प्रकाशित मितिः जेठ १२, २०८१
    • 785 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved