इटहरी । केहि दिन अघि भारतबाट इटहरी घर आएका एक पुरूषमा कोरोणा संक्रमण पुस्टी भएको छ । इटहरीस्थित जनता कलेजको क्वारेन्टाइनमा बसेका ५० बर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएको इटहरी उपमहानगरकी उपमेयर लक्षमी गौतमले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहदा ज्वोरो र रूघाले सताएपछि उनलाइ उपचारको लागि बिराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको थीयो । अस्पतालले कोरोना संक्रमणको आशंका सहित चेक जाच गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त पुरूषलाइ कोरोना संक्रमणको पुस्टी भएको इटहरी उपमहानगरकि उपमेयर लक्षमी गौतमले बताउनुभयो । हाल उक्त पुरूषलाइ अस्पतालको आइसोलेसनमा राखेर नियमित उपचार भइरहेको उपमेयर गौतमले बता
रंगेली/ मोरङको सुनवर्षी नगरपालिकामा थप २१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै सुनवर्षीमा मात्रै संक्रमितहरुको संख्या २८ पुगेको छ । प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको १८८ जनाको परीक्षणमा आज थप २१ ज्ना संक्रमण पुष्टि भएको सुनवर्षी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोर मण्डलले जानकारी दिएका छन् । उनिहरु सबै भारतको विभिन्न सहरबाट आएर नगरपालिकाले निमार्ण गरेको वडा नम्बर ८ स्थित क्वारेनटाईनमा बस्दै आएका थिए । संक्रमितहरुलाई उपचारका लागि काहा“ लाने भन्नेबारे निश्चित भइनसकेको स्वास्थ्य शाखा प्रमुख मण्डलले जानकारी दिएका छन् । उनले धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान , क
धरान/ धरान स्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ७ जना संक्रमित डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार मोरङ रतुवामाईका थप २५ जना संक्रमितहरु हिजो मात्रै प्रतिष्ठानमा भर्ना भएका छन् । प्रतिष्ठानबाट मात्रै ११० जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भनृे ४९ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।
काठमाडौं / पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणा थप सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ६ हजार २ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सगै नेपालमा कुल डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । जसमध्ये पुरुष ९३७ र १०४ जना महिला छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।
कोरोना भाइरस पहिचान गर्न अब सरकारले अनुमति प्राप्त निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ल्याबमा गरिएको परिक्षणको खर्च पनि सरकारले नै व्यहोर्ने छ । आज मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा।जोगेश्वर गौतमले मन्त्रालयको स्वीकृति लिएको पिसिआर जाँचको नमुना आवश्यक प्रक्रिया पुरा गरेर निजी ल्याबलाई पनि जाँच्ने व्यवस्था गरिएको बताए ।
काठमाडौं पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणा थप ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ५ हजार ७ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सगै नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ९सय ७४ पुगेको छ । जसमध्ये पुरुष ८७७ र ९७ जना महिला छन् । आइतबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । स्
धरान मोरङगको रतुवामाई नगरपालिकामा थप २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै रतुवामाईमा नगरपालिकामा संक्रमितहरुको संख्या ४७ पुगेको छ । प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको रतुवामाई नगरपालिकाका मेयर रबिन राईले जनाए । मेयर राईले कोशपित्र सगंको टेलिफोन सम्पर्कमा बताएअनुसार संक्रमितहरु सबै २५ जना पुरुष भएको र उनिहरु सबै भारतका विभिन्न सहरहरु बाट आएर क्वारेन्टाईनमा बस्दै आएका थिए । उनका अनुसार बिराटनगर कोभिड १९ उपचार केन्द«मा ठाउँ नभएकाले संक्रमितहरुलाई धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयार भइरहेको छ । रतुवामाई
धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यवसायीहरुको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । हाल नेपालमा दु्रत गतिमा कोरोनाको बिरामीहरु बढिरहेको अवस्थामा व्यवसायीहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै संघले यस्तो निर्णय गरेको हो । संघको कार्यसमितिको बैठकबाट भएको निर्णय अनुसार संघका सदस्य भएका व्यवसायीहरुले २०७७ आषाढ २० गतेसम्म सदस्य नविकरण गरेमा रु. ५० हजार बराबरको कोरोना बीमा निःशुल्क गरिदिने भएको हो । यस कार्यको लागि संघले कार्यसमिति सदस्य अनिल ताम्राकारको संयोजकत्वमा बीमा उपसमिति समेत गठन गरिसकेको छ । संघका कार्यसमिति विष्णु बरालका अनुसार यदि व्यवसायीहरुको पीसिआर टेष्टमा कोभिड–१९ को रिपोर्ट पो
काठमाडौं / नेपालमा आज थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । संक्रमितहरुमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन । नेपालमा कोरोना संक्रमण भएका थप २ जना व्यक्तिको मृत्यु भएको छ । गत बुधबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुस
काठमाडौं / आज थप ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४४८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला छन्। नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए ।प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अर्घाखाँची मालरानी ४ का ती पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको हो । उनका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि