शिक्षा

    Showing 831-840 of 1,265 items.
  • दुहबीमा निःशुल्क हटलाइन सेवा विस्तार

    दुहबी / सुनसरीको दुहबीमा न्यायमा पहुँच पुर्‍याउने उदेश्यले दुहबी नगरपालिकाले निःशुल्क हटलाइन सेवा बिस्तार गरेको छ । बिदाको दिन बाहेक आइतबारदेखि बिहीबार बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म र शुक्रबार बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म निःशुल्क हटलाइन सेवा सञ्चालनमा रहने जनाइएको छ । महिला, बालबालिका, अशक्त असहाय तथा ज्येष्ठ नागरिकहरु लगायतको न्यायमा पहुँच र घरेलु हिंसा न्यूनीकरणका लागि निःशुल्क हटलाइन टेलीफोन नम्बर (१६६०२५५८८९५) जारी गरिएको छ । दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले निःशुल्क हटलाइन सेवाको समुद्घाटन गर्दै द्रुत गतिमा न्यायमा पहुँच पुर्‍याउन निःशुल्क हटलाइन सेवा

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 511 पटक पढिएको
    • "चन्दन रौनियार"
  • सन्दकपुरमा पर्यटन प्रवर्धन गर्न महोत्सव

    इलाम /  पर्यटकीय गन्तव्यका लागि परिचित इलामको सन्दकपुर गाउँपालिकामा पर्यटन प्रवर्धन गर्न महोत्सव आयोजना गरिने भएको छ । ‘एकीकृत पर्यटनको प्रवर्धन र विकास, समृद्ध राष्ट्रनिर्माणको सघन निकास’ नारासाथ महोत्सवको आयोजना गरिएको हो । चैत २४ देखि वैशाख १० सम्म विभिन्न कार्यक्रम आयोजना गरी ‘प्रथम सन्दकपुर महोत्सव’ तय गरिएको छ । महोत्सवमा नयाँ वर्षको दिन (वैशाख १) म्याराथुन प्रतियोगिता आयोजना गरिएको छ । पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथुन प्रतियोगिता सञ्चालन हुने भएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथुन आयोजना गरिएको छ । पुरुषत

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 591 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • मिक्लाजुङको सामुदायिक विद्यालय सुधार अभियान

    धरान / पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानलाई अगाडि बढाउँदै केन्द्रसँग नबाझिने ढंंगबाट आफ्नै शिक्षा नियमावली बनाएर जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएको छ ।गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि नयाँ शिक्षा ऐन जारी गर्दै यस्तो बाध्यत्मककारी नियम लागु गरेको हो । गाउँपालाले पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा ९२२० मा यो व्यवस्था गरिएको छ । नियम लागु गर्न गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भ

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 400 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन महिनादेखि सामुदायिक शिक्षकहरुले तलब पाएनन् : निकासाकाे माग गर्दै पुगे नगरपालिका

    धरान/तीनमहिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले स्थानीय सरकार धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।धरानका सामुदायिक विद्यालयमा कार्यरत पेशागत संघसंगठनमा आवद्ध तीन संगठनले धरान उपमहानगरपालिकाको शिक्षा शाखामार्फत् नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।मंगलबार पेशागत संघ संगठनसँग आवद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत नेपाल शिक्षक संगठनका धरान नगर कमिटीहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । नेपाल शिक्षक संघका तर्फबाट अध्यक्ष आशबहादुर राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष बुद्धसागर सुवेदी र एकीकृत नेपाल शिक्षक संगठनबाट बरि

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 568 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला हिंसा विकराल बन्दै ‘हिंसा बढ्नुमा महिलाकै हात’

    धरान / घरेलु तथा महिला हिंसा समाजको लागि पछिल्लो समय विकराल बन्दै गएको छ ।पुरुषले गर्ने महिला हिंसा होस् या महिलाबाट हुने महिला हिंसा होस् बढ्दो अवस्थामा देखिएको छ । यसलाई न्यूनीकरण गर्न सम्बन्धित पक्ष लागि परेका छन् । न्यूनीकरणका लागि अहिले सम्बन्धित पक्षले सचेतना फैल्याउने, अन्तरक्रियाको कार्यक्रम गर्ने लगायतका कार्यक्रम अगाडि सार्दै आएका छन् । तर पनि न्यूनीकरण हुन सकेको छैन । न्यूनीकरण नहुनुमा स्वयम् महिला नै जिम्मेवारी भएको महिलाहरुले नै बताउने गरेका छन् ।धरान उपमहानगरपालिका १२ नं वडा समितिले महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्ले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा महिला हिंसा बढ्न्

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 419 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गोठगाउँको मेडिकल कलेज चाँडै सञ्चालनमा आउँछ’

    मोरङ / प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मोरङको गोठगाउको मेडिकल कलेज चाँडै सञ्चालनमा आउने आश्वासन दिएका छन् । पूर्वाञ्चल विश्व विद्यालयको ११ औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालय सञ्चालन चाडै हुने र यो विश्व विद्यालयले जीवन उपयोगी र प्रविधिमैत्री गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने कुरामा जोड दिए । उनले भने‘शैक्षिक प्रतिष्ठान र विश्व विद्यालयले अध्ययन र अध्यापनसँगै अनुसन्धानको दायरलाई बढाएर अघि बढ्नुपर्छ । विश्वविद्यालयहरुलर्य सैद्धिान्तिक ज्ञान दिने थलोमात्र नबनाई विद्यार्थीहरुले जीवनोपयोगी र व्यवारिक ज्ञान तथा सिकाएर आत्मनिर्भर बनाउने खालका शि

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 426 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नागरिकको दैनिकी फेर्दै तमोर करिडोर

    धनकुटा / निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको करिडोरबाट पाँचथर र ताप्लेजुङसम्म जाने गरेका छन् । तराईबाट उक्त दुई जिल्लासम्म जान करिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीसाधनको चाप दैनिक बढ्ने क्रममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै करिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फउन्मुख हुन थालेका छन् । विसं २०७० मा यस स्थानमा सडक पुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे गाउँपालिका–५ हङ्समोर

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 569 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जोगवनी किमाथांका ६ लेन सडकको निर्माण कार्य सुस्त

    धरान / त्रिद्वेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडकको निर्माण काम सुस्त गतिमा बढ्दा यातायात व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सास्ती हुदै आएको छ । समयमै काम नसक्दा अहिले यो बाटो सम्पन्न गर्न सम्बन्धित पक्षसमेत गम्भीर बनेका छन् भने यातायात व्यवसायी, उद्योगी तथा सर्वसाधारणले सडक चाडो सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छन् । जोगबनीदेखि किमाथांकासम्म यो सडकको दूरी ३९० किमी हो । विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरासम्म निर्माण भइसकेको छ । यस्तै सेउतीपुलदेखि धरान ८ तीन कुने सम्मको सडक निर्माण कार्य भइरहेको छ भने तराहरा

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 527 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला समूहद्वारा निःशुल्क आँखा शिविर

    धरान /  धरान ८ वरगाछी महिला समूहले निम्न आय भएका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको छ ।शनिबार धरान ८ नरसिंह मिनिी माकेर्टमा धरान सूर्य आइ केयरको प्राविधिक सहयोगमा निःशुल्क आँखाचेकजाँच, औषधि वितरण र चश्माको चेकजाँच समेत गरेको छ । सूर्य आइ केयरकी आँखा विशेषज्ञ डा. इच्छा जोशीसहितको ६ जनाको टिमले शिविरमा आएकाहरुलाई चेकजाँच गरेका थिए । शिविरबाट १ सय ४५ जनाले सेवा लिएको समूहकी अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनका अनुसार चेक जाँच गराउन बाँकी रहेका ४५ जनालाई सूर्य आइकेयरले आफ्नै केन्द्रमा चेकजाँच गराउने भएको छ । निम्न आय भएकाहरुलाई लक्षित गरी शिविरको आय

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 457 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवोदयमा निःशुल्क मुटुरोग सम्बन्धी परीक्षण

    धरान / धरान १६ मा रहको नवोदय विद्या मन्दिरको प्राङ्गणमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहद्वारा निःशुल्क मुटुरोग परीक्षण सम्पन्न गरिएको छ । सो अवसरमा ६२ जनाले परीक्षण गराएका थिए । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहले स्कुलका अभिभावक लगायतको मुटुरोग परिक्षण गरेका हुन् । परिवर्तनका लागि सामाजिक अभियान धरानको आयोजना र नवोदय विद्या मन्दिर बोर्डिङ स्कुल र यु.एन. कलेजको सहकार्यमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरेर निःशुल्क मुटु परीक्षण गरिएको थियो ।   सो अवसर।मा मुटुरोग परीक्षणका साथै सुगर परिक्षण गरिएको थियो । स

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 416 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved