शिक्षा

    Showing 421-430 of 1,827 items.
  • उदयपुरमा प्रेमी–प्रेमिकाको शव : हत्या कि आत्महत्या ?

    उदयपुर/ उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन् । घटना हत्या हो कि आत्महत्या भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, स्थानीय १४ वर्षीया मञ्जु राईको शव बुधवार बिहान सडक छेउमा लडिरहेको अवस्थामा भेटिएको हो । सोही स्थानबाट करिब २ सय मिटर पर आँपको रुखमा २८ वर्षीय रवीन्द्र राई झुन्डिएको अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईका अनुसार घटनास्थलमा पुगेर दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको तयारी भइरहेको छ ।‘अहिलेसम्म घटनाको यक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 3,799 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा २७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित तीन पक्राउ

    सुनसरी/ विशेष सूचनाका आधारमा सुनसरीमा प्रहरीले २७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । मिति २०८२ साल असार ३ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर, इलाका प्रहरी कार्यालय लौकही र इलाका प्रहरी कार्यालय भण्टाबारीको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँच तथा तलासीका क्रममा उनीहरूलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा : १. दिलिप गजमेर (विश्वकर्मा), धनकुटा छथर जोरपाटी गाउँपालिका–१ उनलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोड नजिकैबाट नियन्त्रणमा लिइएको हो । उनको साथबाट २३.३६ ग्राम ब्राउन सुगर बरामद भएको छ । २. ग्राम गुरु

    • प्रकाशित मितिः असार ४, २०८२
    • 1,140 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईईको परीक्षाफल असार तेस्रो सातामा आउने

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ। शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिला भएको र नतिजा निकाल्ने मिति पनि पछि सरेको हो ।अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा रहेको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले बताए । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सर

    • प्रकाशित मितिः असार ३, २०८२
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट इटहरी लादैगरेको २१०० किलो गाँजासहित मिनि ट्रक पक्राउ

    इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा गाँजासहित मिनि ट्रक प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार राति १ः३० बजे इटहरी उपमहानगरपालिका–२० तरहरा नजिकै कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको ना. ५ ख ६११६ नम्बरको सेतो रंगको मिनि ट्रक जाँच गर्दा उक्त लागू औषध बरामद गरिएको हो। प्रहरीका अनुसार ट्रकमा ४८ बोरा बन्दाकोबी र १२ बोरा आलुले छोपेर लुकाइ राखिएको अवस्थामा ७० बोरा गाँजा, कुल २१०० केजी (२.१ टन) फेला परेको छ। घटनासँग सम्बन्धित तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ट्रक चालक धनकुटा सहिद

    • प्रकाशित मितिः असार ३, २०८२
    • 2,919 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा देबऋषि आचार्य समाजको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

    धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको पहिलो साधारण सभा सोमबार सम्पन्न भएको छ। वि.सं. २०८१ मा स्थापना भएको समाजको साधारण सभा धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ बजेदेखि सुरु भई बेलुका ५ बजेसम्म चल्यो। कार्यक्रममा पूर्व अर्थ, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य प्रमुख अतिथि थिए। सभाको अध्यक्षता डा. आनन्द प्रसाद आचार्यले गरेका थिए। सभामा कौडिन्य गोत्री आचार्य महिला समाजकी अध्यक्ष मेनुका आचार्य, निवर्तमान अध्यक्ष राजेश आचार्य, नास्ट कलेजका प्रिन्सिपल तथा निर्वाचन अधिकृत टोम प्रसाद आचार्य लगायतको उपस्थिति थियो। साधारण सभाले सर्वसम्मत रूपमा ११

    • प्रकाशित मितिः असार ३, २०८२
    • 583 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान दोषी, ६ महिना कैद र १ लाख क्षतिपूर्ति तिर्नुपर्ने

    जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि जबरजस्ती करणी)को मुद्दामा श्रीमान दोषी ठहरिएका छन्। जिल्ला अदालत धनुषाका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने फैसला सुनाएको हो। वैवाहिक बलात्कारको आरोपमा २०७९ चैत २१ गते श्रीमतीले धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। त्यसपछि २०८० साउन २१ गते पहिलोपटक मुद्दाको पेशी बसेको थियो। सोही दिन अदालतले धरौटी माग्ने आदेश दिएको थियो। कुल ३६ वटा पेशी चल्दै गएपछि अन्ततः जेठ १३ गते दोष पुष्टि भएको ठहर गर्दै सजाय निर्धारणका लागि प्रक्रियागत अगाडि बढाइएको थियो। त्यसअनु

    • प्रकाशित मितिः असार १, २०८२
    • 731 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण

    ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला–४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब तीन लाख ५० हजार बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेवल पुल निर्माण हुने अध्यक्ष वनेमले जानकारी दिए । पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर (मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छभने अन्य आवश्यक सामग्री सबै श्र

    • प्रकाशित मितिः असार १, २०८२
    • 592 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपनी मुहानमा नुहाउनेको भिड: धरानवासीको पिउने पानीमै फोहर

    धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले गम्भीर समस्या भोगिरहेको छ। धरान–२० स्थित सुलिकोट मार्गमा पर्ने स्थानीय काली खोलामा दैनिक सयौं मानिस नुहाउने र लुगा धुने गरेका कारण त्यही खोला आसपास बसोबास गर्ने १२५ घरधुरी फोहर पानी पिउन बाध्य भएका छन्। नेपालमा मनसुन नआउँदै गर्मी अत्यधिक बढिरहेको बेला विराटनगर लगायत आसपासका ठाउँबाट समेत मानिसहरू काली खोलामा आउन थालेका छन्। गर्मी छल्न र रमाइलो गर्न खोलामा पौडी खेल्ने, साबुनसहित नुहाउने, लुगा धुने क्रमले खोलाको पानी दुर्गन्धित र प्रदूषित बनेको छ। स्थानीयहरू आक्रोशित स्थानीयवासीका अनुसार यस्तो समस्या १६&ndas

    • प्रकाशित मितिः असार १, २०८२
    • 1,206 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटामा पाँच रुटमा 'टाइमकार्ड' लागू, सवारी दुर्घटना न्यूनीकरणमा अपेक्षा

    धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबारदेखि विभिन्न पाँच वटा सवारी रुटमा ‘टाइमकार्ड’ प्रणाली लागू गरिएको छ। सवारी दुर्घटना विशेष गरी तीव्र गतिका कारण हुने घटनालाई नियन्त्रण गर्न यो व्यवस्था सुरु गरिएको हो। साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा आयोजित विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० टुवराज पोखरेलले ‘टाइमकार्ड’को शुभारम्भ गरे। कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, सुरक्षा निकायका प्रमुखहरू, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, यातायात र होटल

    • प्रकाशित मितिः असार १, २०८२
    • 745 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीको करिब ३७ अर्ब बजेट, सातै प्रदेश आज प्रस्तुत गर्दै

    विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक व्यवस्था अनुसार केन्द्र सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानीय सरकारले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज सातै प्रदेश सरकारले आ–आफ्ना प्रदेशसभा बैठकमार्फत बजेट प्रस्तुत गर्न लागेका हुन्। कोशी प्रदेश सरकारले करिब ३७ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। यद्यपि, मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार वास्तविक आन्तरिक स्रोत भने ३३ अर्ब रुपैयाँ मात्रै रहेको छ। शनिबार झापाको गौरादहमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, &ldquo

    • प्रकाशित मितिः असार १, २०८२
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved