समाज

    Showing 5,781-5,790 of 6,725 items.
  • करेन्ट लागेर इटहरीका दम्पतिको मृत्यु

    सुनसरी/ सुनसरीको इटहरीमा एक दम्पतीको माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ । इटहरी २० तरहरामा कोठाभाडामा बस्दै आएका उदयपुर जिल्लाको रौता गाउँपालिका स्थायी घर भएका २५ वर्षीय हेमशर राई र उनकी श्रीमति २२ वर्षीय सर्मिला राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । इटहरीको एक फर्निचर उद्योगमा काम गर्दै आएका उनीहरु लकडाउनका कारण उद्योग बन्द भएपछि माछा मार्न निस्किएका थिए । तीन बर्षीय छोरीलाई घरमै सुताएर रातको समयमा माछा मार्न इटहरी १९ र २० को सिमानामा पर्ने खार्साला गएका उनीहरु राती नै खोलामा करेन्ट लागेर मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ । मृतक दम्पतिको पोष्टमार्टम

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,261 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैध हतियार र हरिणको मासु सहित दुई जना पक्राउ

    सुनसरी/ इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जंगलबाट मारेर ल्याएको अबैध हरिणको मासु र तीन नाल भरुवा बन्दुक सहित बराहक्षेत्र नगरपालिका वार्ड न २ चतराको रेल्वेलाइनबाट दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार बिहानै जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको सूचनाको आधारमा महेन्द्रनगर प्रहरीका इन्चार्ज प्रहरी निरिक्षक पाण्डबकुमार राजवशीको नेतित्वको टोलीले अवैध हतियार , हरिणको मासु सहित दुई जनालाई पक्राउ गरेको हो । शुक्रबार बिहानै प्रहरीलाई जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरीले बराहक्षेत्र २ रेललाइन स्थित निरज घिमिरेको घरमा काटेको हरिणको मासु १२ किलो, हरिणको सि

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाका कारण मैथिलि समुदायका महिलाहरुले मनाउने वरसाइत पर्व प्रभावित

    धरान/  कोरोनाका कारण नेपालीहरुको मौलिक पर्व प्रभावित भएका छन् । मौलिक संस्कृतिको धनी नेपालीहरुको पहिचान बोकेको नेपालमा गतबर्षदेखि नै यस्ता मौलिक पर्वहरु प्रभावित बन्दै गएका छन् । मैथिलि समुदायका महिलाहरुले ले प्रत्येक बर्ष मनाउदै आएको वरसाइत पर्व समेत सुनसरीमा प्रभावित बनेको हो । हरेक वर्ष पतिको दिर्घायुको कामना गर्दै मैथली समुदायका महिलाहरुले सामुहिक रुपमा यो पर्व मनाउने गरिन्छ । सामुहिक रुपमा मनाउने गरिएको यो पर्व कोरोना कहरकै कारण महिलाहरुले घरभित्र खुम्चिएर मनाएका छन् । नजिकैको मठमन्दिरमा गएर समुहिक रुपमा मनाउने यो पर्व कोरोना नियन्त्रण गर्न सरकारले लागु गरेको निषेधाज्ञाका कारण वाहि

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 977 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • सप्तकोसीको खुवालुङ क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउने प्रदेश सरकारको घोषणा

    विराटनगर । प्रदेश १ सरकारले सप्तकोसी नदीमा अवस्थित खुवालुङ ढुंगो संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ ।आर्थिक वर्ष २०७८÷७९ को संघीय बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सप्तकोसीमा अवस्थित अवरोध हटाएर जल यातायात संचालन गर्ने घोषणा गरेका थिए । यसको लागि बजेटसमेत विनियोजन भएको थियो । तर, विहीबार प्रदेशसभामा प्रस्तुत गरिएको प्रदेश नम्बर १ सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोसी जल

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 897 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसजीले दियो ४ स्थानिय तहलाइ स्वास्थ्य सामग्री

    इटहरी । कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव भएको गुनासो आउन थाले पछि एसजी ग्रुपले अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु निःशुल्क वितरण गर्न थालेको छ ।दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोखिम बढन थालेको अवस्थालाइ मध्यनजर गर्दै एसजि ग्रुपले सुनसरीको इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, हरिनगर गाउँपालिका लगायतलाई अक्सिजन सहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । ग्रुपले स्थानीय सरकार र जिल्ला प्रसाशन कार्यालयसंग समन्वय गरि उक्त सामग्रीहरू बितरण गर्न थालेको हो । एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमीरेले इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई अक्सिजन लगायतका स्वास्थ्य सुरक्षा सा

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 680 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भण्टाबारीबाट खैरोहिरोइन सहित एक जना पक्राउ

    धरान । सुनसरीको कोशी गाउँपालिका स्थित भण्टाबारीबाट लागुऔषध खैरोहिरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलिले कोशी गाउँपालिका ८ भण्टाबारीका ४० वर्षिय शम्भु कबिरथलाई पक्राउ गरेको हो । उनको साथबाट९. ४०ग्राम खैरोहिरोइन बरामद गरेको छ । उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 860 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निषेधाज्ञाको समयमा दुईसय लैङ्गिक हिंसा

    काठमाडौँः कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना घटेको पाइएको हो । केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 952 पटक पढिएको
    • "रासस"
  • धरान १५ को प्रहरी चौकी तोडफोडमा संलग्न ५ जना सार्वजनिक

    धरान । तेह्र दिन अघि धरान १५ स्थित नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकी तोडफोड गरि धारिलो हतियार प्रयोग गरि आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । आक्रमणमा संलग्न १० जना रहे पनि आज ५ जनालाई सार्वजनिक गरेको हो । घटनाका मुख्य आरोपिहरु वर्ष ३० का बसन्त राई, वर्ष ३२ का रेगन लिम्बु, २४ वर्षिय विक्रम राई, २७ वर्षिय सिजन राई, वर्ष २६ का कालु भन्ने सरोज लिम्बु रहेका छन् । मुख्यआरोपित बसन्त र रेगनले धनकुटामा आत्मसमर्पण गरेका थिए । उनीले सोमबार राती धनकुटा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । अन्य ३ जनालाई जेठ १८ गते नै पक्राउ गरेको थियो । तेह्र दिन देखि मोरङ, त

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चोरी गर्न एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

    सुनसरी । एटिएम मेशीन तोडफोड गरि रकम चोरी गर्ने क्रममा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार करिब २ बजे उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित नविल बैंकको एटिएम बुथमा चोरी गर्ने उद्देश्यले तोडफोड गरिएको थियो । भारतको मधुवनी जिल्ला ग्राम पंचायत लौकाहा घर भई अहिले उदयपुरको त्रियुगा नगरपालिका ३ बस्ने १८ वर्षिय विभेष शर्मालाई तोडफोड गर्दै गरेको अवश्थामा प्रहरीले पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भइरहेको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 1,327 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन मोडालिटी परिवर्तन गरि लुजडाउन शैलि अपनाउने तयारी

    सुनसरी । दोस्रो चरणको कोरोना संक्रमण शुरु भए पछि घोषणा गरिएको लकडाउनले नागरिकको दैनिकी नै प्रभावित बन्न थाले पछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरि ‘लुजडाउन’ शैली अपनाउने भएको छ । सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउने गरी ‘लुजडाउन’ जारी राख्ने तयारी गरिएको हो । देशका ७७ जिल्लामध्ये खोटाङ र मनाङ बाहेक ७५ जिल्लामा निषेधाज्ञा छ । अधिकांश जिल्लाहरुमा जेठ ३१ सम्म निषेधाज्ञा घोषणा गरिएको छ । गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको शैलीलाई परिमार्जन गरि दैनिक जनजीवन सहज बनाइने बताए । उनले अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रह

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 855 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved