समाज

    Showing ४३१-४४० of ७,११० items.
  • एक शव फेला, दुर्घटनापछि एकको मृत्यु, दाउ प्रहारबाट युवक गम्भीर घाइते

    झापा/ झापामा शुक्रबार साँझ तीन फरक घटनाले सनसनी मच्चाएको छ। एकातिर सडक छेउमा अज्ञात पुरुषको शव फेला परेको छ भने दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको उपचारकै क्रममा मृत्यु भएको छ। अर्कोतर्फ पुरानो रिसइबीका कारण दाउ प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। राजमार्गबाट तल अज्ञात पुरुषको शव फेला मेचीनगर नगरपालिका–८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल अन्दाजी ३५–४० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेच

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • १७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यूएन-नवोदयकी सुम्निहाङमा राई राष्ट्रपति रनिङ शिल्ड भलिबलमा जिल्लाकै प्रथम

    धरान/ धरान १६ मा अवस्थित यूएन - नवोदय +२ की छात्रा सुम्निहाङमा राईले सुनसरी जिल्ला स्तरीय ‘१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ अन्तर्गत भलिबल विधामा प्रथम स्थान हासिल गर्दै कलेजको नाम उच्च बनाएकी छन्। पढाइसँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्ट क्षमता प्रदर्शन गर्दै सुम्निहाङमा राईले जिल्लास्तरमै प्रथम स्थान हासिल गरेपछि यूएन कलेज नवोदय +२ परिवार गौरवान्वित बनेको छ। क्याम्पस प्रमुख डम्बर कुमार  तुम्बापोका अनुसार सुम्निहाङमाको यो सफलता मेहनत, अनुशासन र निरन्तर अभ्यासको प्रतिफल हो। उनले सुम्निहाङमालाई हार्दिक बधाई दिँदै आगामी दिनमा जिल्ला हुँदै प्रदेश र राष्ट्रिय स्तरसम्म विज

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १,४३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित युवक पक्राउ!

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ आदर्शनगरस्थित अमरहाट क्षेत्रमा प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। मिति २०८३ जेठ १५ गते दिउँसो करिब १२ः३० बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका धरान–१३ निवासी २८ वर्षीय आदित्य बि.क.लाई शंका लागेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनको साथबाट लागूऔषध ब्राउन सुगर पदार्थ १ दशमलव १९ ग्राम फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका आदित्यलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ५७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्कुल बसकै चपेटामा परे ४ वर्षीय बालक, घर नजिकै दर्दनाक मृत्यु

    झापा/ झापाको गौरादह नगरपालिका–७ फगेटीमा बुधबार साँझ हृदयविदारक सवारी दुर्घटना भएको छ। सजग एकता बोर्डिङ स्कुलको बसबाट घर झार्ने क्रममा सोही बसले किच्दा ४ वर्षीय आरोग्य चिमरिया घटनास्थलमै मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार को १ ख ६९४० नम्बरको स्कुल बसले बालकलाई घर पुर्‍याएर ओराल्ने क्रममा दुर्घटना भएको हो। मृतक आरोग्य गौरादह–७ निवासी खड्ग चिमरियाका छोरा हुन् र सोही विद्यालयमा अध्ययनरत थिए। दुर्घटनापछि बस र चालक ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ। शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्र

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ६४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पदम राईको निर्णायक गोलसँगै हाम्रो धरान भेट्रान फाइनलमा

    धरान/ चाैथाे “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता” अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा हाम्रो धरान भेट्रान्सले विराट भेट्रान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफमा विराट भेट्रान्सका प्रकाश थापाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा हाम्रो धरान भेट्रान्सका जीवन लिम्बूले शानदार गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेल सकिन केही समय बाँकी रहँदा धरान भेट्रान्सका पदम राईले निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा हाम्रो धरान भेट्रान्स फ

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ९७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

    धरान/  हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाचित विद्यार्थीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेकाछन् । केही दिन अघि स्कुलमा सम्पन्न हाउस क्याप्टेन, सहायक क्याप्टेन तथा विद्यालय क्याप्टेनका लागि भएको निर्वाचनमा निर्वाचित विद्यार्थीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।स्कुलका शिक्षक नयनराज राईले निर्वाचित विद्यार्थीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । उनीहरुलाई नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, स्कुलका प्रेस संयोजक भोला श्रेष्ठ स्कुलका सहायक प्रिन्सिपल विजयसिं थेवे लगायतले दज्र्यानी चिन्ह तथा प्रमाण पत्र प्रदान गरेका थिए । निर्वाचनबाट प

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ८१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला : तीन दिनमै ५४ गाडी बिक्री

    इटहरी/ इटहरीको राजस्व ढाटस्थित टिभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता पारस अटोमोबाइलद्वारा सञ्चालन गरिएको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक सहभागितासहित जारी रहेको छ। जेठ १० गतेदेखि सुरु भएको मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। मेलामा ग्राहकको आकर्षण उल्लेख्य देखिएको छ भने बुधबार ९जेठ १३ गते० सम्ममा ५४ वटा सवारी बिक्री भइसकेको पारस अटोमोबाइलले जनाएको छ। मेलाअन्तर्गत ग्राहकका लागि विभ

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ६७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रविनको निर्णायक गोलमा पुर्वेली भेट्रान सेमिफाइनलमा

    धरान/ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत चौथो क्वाटरफाइनल खेलमा पुर्वेली भेट्रान फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। पुर्वेली भेट्रान र हाम्रो इटहरी भेट्रान बीच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा पुर्वेली भेट्रानका जर्सी नं. ११ का प्रविन विश्वकर्मा ले निर्णायक गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसक्दा पुर्वेली भेट्रानले महत्वपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। खेलको ‘प्लेयर अफ द म्याच’ पुर्वेली भेट्रानका जर्सी नं. ५ का भुपेन लिम्बू घोषित भ

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ५३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सभाहलमै संसद : विद्यालय शिक्षा विधेयक पारित गर्दै ए.ई.ई. स्पिकर-६ सम्पन्न

    धरान/ धरानका विद्यार्थीहरूले मंगलबार भाषण मात्रै दिएनन्, संसद् पनि चलाए। धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहल केही घण्टाका लागि वास्तविक संसद् जस्तै बनेको थियो, जहाँ विद्यार्थीहरूले शिक्षा नीतिमाथि बहस गरे, नियमापत्ति उठाए, मन्त्रीले जवाफ दिए र अन्ततः “विद्यालय शिक्षा विधेयक–२०८३” बहुमतले पारित समेत भयो। यही फरक र रचनात्मक अवधारणासहित आयोजित धरान उप–महानगरव्यापी “एस.ई.ई स्पिकर–२०८३, सिजन–६” को फाइनल मंगलबार सम्पन्न भएको हो। प्रतियोगिताको आयोजना र्‍याडिकल लाईट नेपाल प्रा.लि.धरानले गरेको थियो। प्रतियोगितामा पब्लिक हाईस्क

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ९९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिकटकमा ‘हातहतियार’ देखाउँदै पोस्ट गर्ने दुई किशोर प्रहरी फन्दामा

    धरान/  सामाजिक सञ्जाल टिकटकमा हातहतियार प्रदर्शन गर्दै पोस्ट गरिएको घटनापछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियाे । सोही आधारमा खोजतलास गर्दै जाँदा मिति २०८३।०२।११ गते साँझ १८:५० बजेको समयमा जिल्ला सुनसरीको देवानगञ्ज गाउँपालिका–०२ बाट दुई जना किशोरलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका वर्ष १७ र वर्ष १५ का ती किशोरहरूको साथबाट फलामबाट बनेको घरेलु हतियार, कटुवा पेस्तोल जस्तो देखिने वस्तु समेत बरामद भएको प्रहरीले जनाएको छ। बरामद हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। प्रहरीले सामाजिक सञ्जालमा यस्ता गतिविधि नगर्न

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ४७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved