टिकटकमा ‘हातहतियार’ देखाउँदै पोस्ट गर्ने दुई किशोर प्रहरी फन्दामा

  • जेठ १२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सामाजिक सञ्जाल टिकटकमा हातहतियार प्रदर्शन गर्दै पोस्ट गरिएको घटनापछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियाे ।

सोही आधारमा खोजतलास गर्दै जाँदा मिति २०८३।०२।११ गते साँझ १८:५० बजेको समयमा जिल्ला सुनसरीको देवानगञ्ज गाउँपालिका–०२ बाट दुई जना किशोरलाई नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका वर्ष १७ र वर्ष १५ का ती किशोरहरूको साथबाट फलामबाट बनेको घरेलु हतियार, कटुवा पेस्तोल जस्तो देखिने वस्तु समेत बरामद भएको प्रहरीले जनाएको छ।

बरामद हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। प्रहरीले सामाजिक सञ्जालमा यस्ता गतिविधि नगर्न आग्रह समेत गरेको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved