प्रविनको निर्णायक गोलमा पुर्वेली भेट्रान सेमिफाइनलमा

  • जेठ १२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत चौथो क्वाटरफाइनल खेलमा पुर्वेली भेट्रान फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

पुर्वेली भेट्रान र हाम्रो इटहरी भेट्रान बीच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा पुर्वेली भेट्रानका जर्सी नं. ११ का प्रविन विश्वकर्मा ले निर्णायक गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसक्दा पुर्वेली भेट्रानले महत्वपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

खेलको ‘प्लेयर अफ द म्याच’ पुर्वेली भेट्रानका जर्सी नं. ५ का भुपेन लिम्बू घोषित भए। उनलाई उक्त पुरस्कार क्लबका सल्लाहकार सुरज गुरुङ ले प्रदान गरेका थिए।

अब प्रतियोगिताको अर्को रोमाञ्चक खेलमा विराट भेट्रान मोरङ र हाम्रो धरान भेट्रान सुनसरी बीच सेमिफाइनल भिडन्त हुने भएको छ।

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

धरान पिण्डेश्वर बाबा ...

धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान– ...

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved