समाज

    Showing 4,001-4,010 of 6,828 items.
  • सिटी सफारी नियन्त्रमा सम्बन्धित पक्ष गम्भीर

    धरान /धरानको लागि ई रिक्सा (सिटी सफारी) ट्राफिक व्यवस्थापनकोलागि टाउको दुखाइको विषय बनेको छ । दर्ताविना जथाभावि सञ्चालन भएका सिटी सफारीको स्थानीय सरकार धरान उपमहानगरपालिकाले दर्ता प्रक्रियालाई अगाडि बढाए पनि सबै सिटी सफारी दर्ता नै छैनन् । यसैलाई मध्यनजर गरी सिटी सफारी व्यवस्थापनका लागि स्थानीय सरकार धरान उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले संयुक्त पहल थालेका छन् । ई–रिक्सा (सिटी सफारी) ट्राफिक व्यवस्थापनमा धरानको मात्र हैन सबै सहरहरुको टाउको दुखाइको विषय बनेको छ । केही समय अगाडि इटहरी उपमहानगरपालिकाले सिटी सफारीलाई व्यवस्थापन गरेसँगै अहिले धरान उपमहानगरपालि

    • प्रकाशित मितिः असोज ९, २०८०
    • 863 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी ग्यासलाई २ लाख जरिवाना

    मोरङ/  शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका– ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो । उद्योगले बिक्रीका लागि बजार पठाएको सिलिन्डर चेकजाँच गर्दा ग्यास नभएको भेटिएको थियो । विराटनगर – ९ ट्राफिक चोक घर भएकी अन्जना सिंहले खरिद गरेको शिलप्याक कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएको हो । शिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलि

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 970 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हत्याको आरोपित ३४ वर्षपछि पक्राउ

    भोजपुर/ भोजपुरमा छिमेकीको हत्या गरेर फरार रहेका एक व्यक्ति ३४ वर्षपछि पक्राउ परेका छन् । २०४६ सालमा एक पुरुषको हत्यामा संलग्न आरोपमा ६१ वर्षीय चक्रबहादुर राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो । भोजपुरको उत्तरी साविक दोभाने गाविस ८ (हाल साल्पासिलिछो गाउँपालिका ५) का राई घटना हुँदा २७ वर्षका थिए । उनले छिमेकी २६ वर्षीय बद्रीकुमार राईलाई खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरी बायाँ हातसमेत छिनाएर फरार रहेका थिए । उनलाई उपचारका लागि खाँदबारी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । २०४६ साल कात्तिक १७ गते रातको समयमा बद्रीमाथि खुकुरी प्रहार गरी फरार रहेका उनलाई सुनसरीको

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 740 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेशको योजनाले गाउँमा झगडा

    इलाम/ इलामको फाकफोकथुम गाउँपालिका ७ का शषिधर खनालले ३० वर्ष अघि देखि प्रयोग गरिरहेको खानेपानी अब आउने हो कि हैन टुङ्गो छैन । २०५० सालमा मेची पहाडी भालु खोप खानेपानी आयोजना मार्फत निर्माण गरिएको खानेपानी अहिले आएर अर्कै गाउँतिर जाने भएपछि खानेपानी अन्योल बनेको छ । खनाल मात्रै होइन सिङ्गो गाउँका ४८ परिवारले प्रयोग गरिरहेको खानेपानी आयोजना के हुन्छ भन्नेमा दोधार छन् । एकतप्पाका ४८ भन्दा बढी घर परिवारले प्रयोग गरिरहेको पानी अर्कै वडा तिर जाने भएपछि दुई गाउँबिच झगडा सुरु भएको छ । लामो समय देखि खानेपानी प्रयोग गरिरहेको मुहानबाट अर्को वडामा जानेगरि आयोजना निर्माण भएसँगै दुई गाउँ बिच झगडा सुरु

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 750 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लालीगुँरासमा डेरी निर्माण भए पछि कृषक लाभान्वित

    धरान/ तेह्रथुमको लालीगुँरास नगरपालिका वडा नं. १२ मा दूध डेरी निर्माण शुरु भएको छ । कोशी मन्त्रालयको सहरी विकास मन्त्रालयका १ करोड ८६ लाखको लागतमा नगरपालिकाको बसन्तपुरमा डेरी भवन निर्माणको काम चलिरहेको छ । लालीगँुरास नगरपालिकामा पशुपालन बढी हुने र दूध पर्याप्त रुपमा उत्पादन भएपनि दूध स्टोरको समस्या थियो । डेरी भवन निर्माण भएपछि आफूले उत्पादन गरेको दूध खपत हुने भन्दै स्थानीयहरु हर्षित बनेका छन् । लालीगुँरास नगरपालिका क्षेत्रमा मात्रै दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन हुने गरेको छ । उत्पादित दूधले बजार पाएको थिएन । दूध बजारमा नगए पनि दही, घिउँ बनाएर विक्री वितरण गर्ने गरिएको छ । ब

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 832 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेमी भेट्न आएकी युवतीलाई अर्कैले गर्यो बलात्कार प्रयास

    इलाम/ आफ्नो पे्रमिलाई भेट्न आएकी एक महिलालाई अर्के व्यक्तिले बलात्कारको प्रयास गरेको पाइएको छ । इलाम घुम्न आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला प्रभु बैंक इलाम शाखाका कर्मचारी प्रमेश पोखरेलले बलात्कार प्रयास गरेका हुन । बिश्वकर्मा पुजाको दिन इलाम आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला पोखरेलले बलात्कारको प्रयास गरेको बताइएको छ । घटनाबारे पिडितले जाहेरी दिएपछि जिल्ला प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले पिडितको बयान र स्वास्थ्य जाँच गरि जिल्ला अदालतमा पेश गरेपनि अदालतले म्याद थपको अनुमति दिएको छैन । प्रहरीले घटनाको अनुसन्धान गरि म्याद थपको अनुमति मागेको र अनुमति पाउने बित्तिकै

    • प्रकाशित मितिः असोज ७, २०८०
    • 846 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा बास्केटवल टिम नकआउट चरणमा प्रवेश

    धरान/  नेपाल बास्केटवल संघको सहकार्यमा काठमांडौ ललितपुरमा भइरहेको प्लस टु लेवल अक्सव्रिज थ्री वाइ थ्री बास्केटवल प्रतियोगितामा धरान १२ स्थित धरान मेघा हिमालयन कलेजका बास्केटवल टिमले सहभागिता जनाएको छ । शनिबार देखि शुरु भएको प्रतियोगितामा धरान मेघा कलेजले एक खेलमा जित र एक खेलमा पराजित भएर प्रतियोगिताको टप १४ मा पुग्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । प्रतियोगिता उदघाटनको दिन शनिबार भएको खेलमा धरान मेघाले काठमांडौको ओमेगालाई १२–६ अंकको अन्तरले पराजित गरेको थियो । यसै गरि काठमांडौकै नामि संग ८–४ अंकले पराजित भए । धरान मेघा कलेज बास्केटवल टिमको प्रतिनिधित्व गर्द

    • प्रकाशित मितिः असोज ७, २०८०
    • 779 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नामकरणको समर्थनमा सिङ्गो एमाले उठ्न सकेन:मुख्यमन्त्री कार्की

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले उठ्न नसकेको बताएका छन् । प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु पर्‍थ्यो त्यसरी नउठे बताए । एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागि भएको पाइएको उनको भनाई छ । तत्कालिन प्रदेश नं १ को कोशी नामाकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे । उनले कोशी नामकरण विरुद्ध जवर्जस्ति आन्दोलन उठाइएको बताउँ

    • प्रकाशित मितिः असोज ७, २०८०
    • 736 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चाँडवार्डमा अपराधिक घट्ना नियन्त्रणका लागि प्रहरीको सक्रियता

    धरान । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सुनसरी प्रहरीले सुरक्षा सशर्तकता बढाउने भएको छ । नेपालीहरुका महान चाड दशै, तिहार तथा छैठ पर्वमा अपराधिक घट्ना बढ्ने सक्ने भन्दै सुनसरी प्रहरीले सुरक्षा शतर्कता अपनाउने भएको हो । चाँडपर्वमा हुनसक्ने अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न सुनसरी प्रहरीले सीमा सुरक्षामा कडाई गर्ने, लागूऔषधको विक्री वितरणको पहिचान गरी नियन्त्रणको प्रयास गर्ने, चोरी तथा डकैतीका घट्नालाई निरुन्तासहित पार्न सुरक्षा मजबुत बनाउने कुरालाई सुनसरी प्रहरीले तयारी थालेको हो । भर्खरै सरुवा भएर सुनसरी प्रहरीको प्रमुखको जिम्मेवारी सम्हाल्न आउनु भएका चाँडपवलाई लक्षित गरी सुरक्षाको अवस्था

    • प्रकाशित मितिः असोज ६, २०८०
    • 1,080 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीपत्रका भण्डारी सहित आङथुपोलाई शशिकला स्मृति पुरस्कार

    इलाम/  ‘शशिकला स्मृति पुरस्कार’ २०८० बाट इलामका कोशीपत्र संवादाता भगिरथ भण्डारी सहित दुईजना पत्रकार पुरस्कृत भएका छन् । शहिद स्मृति प्रतिष्ठान इलामले शसिकला अधिकारी आर्चाय शर्माको स्मृतिमा स्थापना गरेकोे पुरस्कारबाट भण्डारी सहित नाटक क्षेत्रमा कलम चलाउने चेतन आङथुपोलाई पुरस्कार प्रदान गरेको हो । संविधान दिवसको अवसरमा इलाम सदरमुकाममा आयोजित कार्यक्रममा इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दोसल्ला र सम्मान–पत्रले सम्मान गरे । विगत १० वर्ष देखि इलामलाई कार्यक्षेत्र बनाई स्थानीय तथा राष्ट्रिय विभिन्न पत्रिका, अनलाइन र टेलिभिजनमा आवद्ध छन ।

    • प्रकाशित मितिः असोज ५, २०८०
    • 744 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved