समाज

    Showing 3,701-3,710 of 6,827 items.
  • बरगाछी–रानी सडकको सौन्दर्यकरण गर्ने महानगरको तयारी

    विराटनगर/  विराटनगर महानगरपालिकाले बरगाछी–रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । त्यसका लागि महानगरले विराटनगर क्षेत्रभित्र रहेका विभिन्न बैंकका प्रदेश प्रमुख र प्रतिनिधिहरूसँग छलफल गरेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको छलफलबाट बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष बुढाथोकीको संयोजकत्वमा समिति समेत बनाइएको छ । समितिम

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 422 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कार्यपालिकाको बैठक सधै भाडभैलो विवादमै सकिने भयो कार्यकाल

    धरान/ दोस्रो स्थानीय स्थानीय निर्वाचनमा काठमाण्डौ र धरान चर्चामा रहे । काठमाण्डौ महानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका बालेन साह र धरान उपमहानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका हर्कराज राई साम्पाङ संयोगबस दुवैको चुनाव चिन्ह पनि एउटै थियो । लौरो चुनाव चिन्ह चुनावमा होमिएका दुवैले चुनाव जिते । त्यसपछि देशभरि उनीहरुको चर्चा भयो । मिडियाले उनीहरुलाई धेरै ठाउँ दिए । विगतमा निर्वाचित दलका जनप्रतिनिधिबाट अपेक्षिकृत रुपमा विकास नभएपनि उनीहरुले दलहरुलाई पाखा लगाउदै ठूलो सपना देख्दै स्वतन्त्र उमेद्वारलाई जिताएका थिए ,। धराने जनताहरुले धरानको समृद्धि दलका जनप्रनिधिबाट नदेखेपछि मेयरका उमेद्वा

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाईघाट बजारका ९ सडकमा विश्व बैंकको १ अर्व

    खेमराज दाहाल उदयपुर/  उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएको हो । विश्व बैंकले गर्ने भौतिक विकास अन्तरगत त्रियुगा नगरपालिकाका ४ वटा वडाका ९ वटा योजनाको सम्पूर्ण प्रक्रिया पुरा गरि ठेक्का प्रक्रिया शुरु भएको छ । विश्व बैंकले शहरी विकास मन्त्रालयमार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा सडकको कालो पत्रेलागि ठेक्का प्रक्रिया शुरु भएको हो । नगरको महत्वपूर्ण

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 592 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा इन्धनबाट चल्ने सवारी विद्युतीयमा रूपान्तरण

    सुनसरी/ इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको हो । पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको हो । उपमहानगरपालिकाले एक कम्पनीसँग सम्झौता गरेर रूपान्तरण गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिन

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 668 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक आपस सहकारीमा सुनील कार्की निर्वाचित

    इटहरी/ इटहरीमा रहेको एक आपस बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुनील कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा प्रतिस्पर्धी कमला दुलाललाई ठुलो मतान्तरले पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन । अन्य पदमा सर्वसम्मत चयन गरिए पनि अध्यक्षमा भने निर्वाचन नै गर्नुपरेको थियो । निर्वाचनमा अध्यक्षका लागि कार्कीले २ सय १३ मत पाउँदा उनका प्रतिस्पर्धी कमला दुलालले ६९ मत मात्रै पाएकी थिईन । कार्यसमितिका बाँकी सर्वसम्मत चयन भएका उपाध्यक्षमा दीप बहादुर खत्री छन् भने सदस्यहरुमा गणेश बहादुर खत्री, दधिराम चुवान, होमनाथ धमला, नैन तारा सिटौला, यमुना चापागाई, कमला पाठक बोहोरा, भोज

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 554 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रगत संकलन गर्न एनआरएनले दियो घुम्ती एम्बुलेन्स

    धरान/ रगत संकलनमा सहयोग पुर्‍याउने लक्ष्यसहित कोशी प्रदेशका लागि गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले घुम्ती रगत संकलन बस सेवा हस्तान्तरण गरेका छन् । गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले कोशी प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीबाट प्रदेशभरि बस सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो । गैरआवासिय नेपाल संघ (एनआरएन) संघका अध्यक्ष डा.बद्री के.सीले बुधबार नेपाल रेडक्रस सोसाइटी सुनसरीको धरान स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हस्तान्तरण गरेका हुन । “एक घर,

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानको विवाद: स्वास्थ्यमन्त्री स्तरिय छलफल निष्कर्षविहीन

    धरान/ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवादका विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार भएको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको भोलिपल्टै स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सचिवसहित मन्त्रालयका उच्चअधिकारी र प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्की, शिक्षाध्यक्ष सञ्जीव शर्मा लगायत चारै जना पदाधिकारीलाई छलफलमा बोलाएका थिए । तर छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेन । पदाधिकारीहरुले स्वास्थ्य

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 466 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदानमार्फत भोजपुर बसपार्क क्षेत्रमा सडक मर्मत

    भोजपुर/  भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर मर्मत गरिएको हो । सडक बिग्रिएकाले आवातजावतमा समस्या भएपछि युवाहरूको अगुवाइमा सडक मर्मत गरिएको भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बताइन्। सडकका कारण आवतजावतमा समस्या भएपछि आफूले व्यक्तिगतरूपमा मर्मतका लागि सहयोग गरेको उनको भनाइ छ ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निःशुल्क स्वास्थ्य शिविरले ज्येष्ठ नागरिक लाभान्वित

    धरान/ धरान उपमहानगरपालिका १६ नं. वडा समितिले केएजडिसी संस्थासँग समन्यि गरेर आयोजना गरेको स्वास्थय शिविर प्रभावकारी बनेको छ । ‘स्वास्थ्य मुटु, स्वास्थ्य मृगौला’ भन्ने नाराका साथ एकडिसी नेपालले १६ नं..वडा समितिको आग्रहमा वडाका विभिन्न स्थानमा आयोजना गरेको शिविरले गरिब, असहाय तथा वृद्धवृद्धाहरु बढी लाभान्वित भएका छन् । एचडिएसी नेपालले वडाबासीको स्वास्थ्यलाई लक्षित गरी उच्च रक्तचाप, मुटु तथा मृगौलाको निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि सबैभन्दा बढी खुशी ज्येष्ठ नागरिकहरु भएका छन् । केएचडिसी तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवम् विशेषज्ञ चिकित

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्याधिक चिसो बढेपछि विराटनगरमा तीन दिन विद्यालय विदा

    विराटनगर/ शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था विदा दिने निर्णय गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ । केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ ।. “केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण वि

    • प्रकाशित मितिः माघ २, २०८०
    • 531 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved