समाज

    Showing 3,681-3,690 of 6,827 items.
  • पाचौ मिस्टर कोशि चैत्र २३ र २४ मा

    धरान/ एलाइनेट जिमको आयोजनामा यहि चैत्र २३ र २४ गते पाचौ मि. कोशि वडिविल्डिङ च्याम्पियनसिप हुने भएको छ । एलाइनेट जिमको २१ औ प्रस्तुतिको रुपमा पाचौ मि। कोशि आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । प्रतियोगितामा ५५ केजि, ६० केजि, ६५ केजि, ७० केजि र ७५ केजि गरि कुल पाच तौल समुहका करिव ५० प्रतिश्पर्धिहरुले सहभागिता जनाउने छ । प्रत्येक तौल समुहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ । फाइनल चरणका विजेता पाचौ मि। कोशिको उपाधि विजेता घोषित हुने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जनाए । प्रतियोगिताका

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उधारो व्यवस्थापनका लागि वाणिज्य संघहरुको साझा पहल

    विराटनगर/ ‘उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं’ भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला-नगर उद्योग वाणिज्य संघहरुले सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा मंगलबार सुन्दर हरैचामा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र समस्याका रुपमा देखिएको स्विकार्दै यसको व्यवस्थापनका लागि हातेमालो गरेका हुन । सामुहिक भेला पश्चात जारी ६ वुँदे सम्झौतामा उधारो कारोवारको नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्न नेपाल सरकार समक्ष सामुहिक पहल गर्ने, जिल्ला÷नगर उद्योग वाणि

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 591 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापा इनर्जीको बिजुली प्रसारण लाइनमा जोडियो

    झापा/ झापा इनर्जी प्रालिले १० मेगावाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ । शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवै भन्दा धेरै क्षमताको सौर्य उर्जा कोशी प्रदेशकै ठुलो परियोजना हो । झापा इनर्जी परियोजनाको आगामी माघ २३ गते नेकपा एमालेका श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको झापा इनर्जी प्रा.लि.ले जनाएको छ । प्यानलकोे १२ मेगावाट उत्पादन गर्ने क्षेमता रहेको र १० मेगावट विद्युत प्राधिकरणमा जोडिएको संघीय सांसद तथा प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले जानकारी दि

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 652 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपी प्रतिष्ठानमा जटिल प्रकारको करङ्गको सफल शल्यक्रिया

    धरान/ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हार्डजोनी विभागले नेपालमा खासै सेवा नभएको जटिल प्रकारको शल्यक्रिया गरेको छ । प्रतिष्ठानका हार्डजोर्नी विभागका हार्डजोनी विशेषज्ञ चिकित्सक डा. रोसनप्रसाद शाह कलवारले मुटु छाती सम्बन्धिको सिटिभिएस शल्यक्रिया विभागका सर्जन डा. लोकेस जैसवालसँगको सहकार्यमा करङ्गहरु भाचिएको र फोक्सो फुटेको विरामीको सफल शल्यक्रिया गरेका हुन् । पुस १९ गते काठमाडौंबाट धरान आउदैं गर्दा सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा धरान १५ का राजेन्द्र भण्डारीको करङ्ग भाचिनुको साथै फोक्सोमा चोट लागेको थियो । उनको ७ वटा करङ्ग भाचिएको थियो । फोक्सो फुटेको थियो । उनीसँग

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 1,582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘चाँय जाति’ नेपाल पिछडावर्गमा सुचिकृत

    वराहक्षेत्र/  हालसम्म राज्यको कुनै समुदाय सुचिकृत नभएका चाँय जातिहरु पिछडावर्गमा सुचिकृत भएका छन् । सोमवार श्रीमहल पुल्चौक ललितपुर स्थित कार्यलयमा बसेको संबैधानिक राष्ट्रिय समाबेशी आयोगको बैठकले चाँय जातिलाई नेपाल पिछडावर्गमा समाबेश गरि सुचिकृत गरेको हो । नेपालको सुनसरी, मोरङ्ग, झापा, सर्लाही, रौतहट लगाएका तराईका जिल्लामा बसोबास रहेको चाँय जाति भित्र चन्द्रबशी र मण्डल थर रहेका छन् । बषौदेखि राज्य वर्ण व्यवस्थामा जोडिन चाहे पनि आज पूरा भएको नेपाल चन्दबंशी समाजका पुर्व केन्द्रीय सचिब राम कुमार मण्डलले बताए । उनले भने, ‘आजनै राष्ट्रिय समावेश आयोगका माननीय सदस्य तथा प्रवक्ता पु

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोङ गाउँपालिकाको रचनात्मक कार्यक्रम

    परिवर्तनका लागि सिर्जनशीलता आवश्यक हुन्छ । परिवर्तनका लागि सधैँभरि ठूलै क्रान्ति गर्नुपर्छ भन्ने छैन । कहिलेकाहीँ स–साना प्रयासबाट पनि परिवर्तनलाई सम्भव बनाउन सकिन्छ । चाहिन्छ त केवल सिर्जनशीलता । सिर्जनात्मक ढङ्गबाट सानै प्रयास ग¥यौँ भने पनि परिवर्तनको मार्ग बनाउन सक्छौँ । यसको सुन्दर उदाहरण इलामको रोङ गाउँपालिकाले प्रस्तुत गरेको छ । कुनै पनि बालबालिकाले खर्चको अभावमा उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनु नपरोस् भनेर रोङ गाउँपालिकाले यस वर्षदेखि ‘एक रुपैयाँ बचत’ अभियान चलाइरहेको छ । यस अभियानअन्तर्गत गाउँपालिकाले आप्mनो क्षेत्रका प्रत्येक बालबालिकाको बैंक खातामा हरेक दिन

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 578 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बैंक र उद्योग सञ्चालक एउटै घरानाको भएसम्म आर्थिक समस्या:कोइराला

    विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बैंक र उद्योग एउटै घरानाले सञ्चालन गर्ने व्यवस्था हटाउनु जरुरी रहेको बताएका छन् । पिताजी कृष्णप्रसाद स्मृति परिषद्ले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एउटै घरानाको बैंक, उद्योग र इन्स्योरेन्स कम्पनी हुँदा समस्या देखिएको जिकिर गरे । बैंकहरूले ५ प्रतिशत ब्याजदरमा दिने कृषि ऋण वास्तविक कृषकले नपाउने गरेको नेता कोइरालाको भनाइ थियो । “सरकारले ५ प्रतिशतमा कृषि ऋण दिने व्यवस्था गरेको छ । सामान्य नागरिक १५–२० लाख कृषि ऋण माग्दै गयो भने बैंकले बस्नुहोस् पनि भन्दैन” कोइरालाले भने

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 366 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डीपीआर बनेको छैन अस्पताल बनाउन प्रदेश सरकारको डेढ करोड अनुदान

    विराटनगर/ कोशी प्रदेश सरकारले डीपीआर नै तयार नभएको इटहरी मोडल अस्पताललाई डेढ करोड रुपैयाँ अनुदान दिने सहमति गरेको छ । आगोले पोलेका बिरामीहरूको उपचार गर्ने गरी प्रदेश सरकारले अस्पताललाई डेढ करोड रुपैयाँ अनुदान दिने सहमति गरेको हो । माघ ३ गते भएको सहमतिअनुसार कोशीका मुख्यमन्त्री केदार कार्कीले आफ्नो ‘इन्ट्रेस’मा कुनै पूर्वाधार नभएको अस्पताललाई अनुदान दिइनेछ । सो अस्पताल जनस्वास्थ्य सरोकार ट्रस्ट (फेक्ट)ले सञ्चालन गर्ने बताइएको छ । ट्रस्टले कीर्तिपुरको बर्न अस्पताल सञ्चालन गर्दै आएको छ । यस्तै सो संस्थाले काठमाडौं मोडल अस्पतालसमेत सञ्चालन गर्दै आएको छ । कीर्तिपुरमा जस्तै इटहरी

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 348 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्री केदार कार्कीद्वारा सय दिनको उपलब्धि सार्वजनिक

    विराटनगर/ कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रदेशमा सर्वसम्मत सभामुख चयन भएको विषयलाई समेत उपलब्धि मानेका छन् । उनले भने, ‘प्रदेशमा राजनीतिक स्थिरताका लागि लामो समयदेखि नेतृत्वबिहिन बनेको प्रदेशसभामा सहमतीय संस्कार अनुसार सभामुख सर्वसम्मत निर्वाचित गरी जनताको आवाज मुखरित गराउन सफल भएका छौँ ।’ विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्रको सञ्चालन, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रस

    • प्रकाशित मितिः माघ ९, २०८०
    • 308 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतमा प्राण प्रतिष्ठा: नेपालमा शोभायात्रा

    धरान/ भारतको उत्तरप्रदेशस्थित अयोध्यामा नवनिर्मित राममन्दिरमा सोमबार प्राणप्रतिष्ठा गरिएको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका अनुसार भगवान रामको मूर्तिलाई १ सय १४ वटा घडाको औषधिय जल र विभिन्न तीर्थस्थलको पानीले स्नान गरिएको थियो । सरयु नदीबाट शुरु भएको प्राणप्रतिष्ठाको विधि सोमबार नै ‘अभिजित मुहूर्त’ मा समापन भएको छ । यसैको खुशियालीमा नेपालमा समेत विभिन्न संघ संस्थाले सोभायात्राको आयोजना गरेका छन् । मारवाडी सेवा समाज धरान, मधेशी सेवा समिति, नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सघ, आर्ट अफ लिभिङ लगायत अन्य संघ संस्थाले धरान ७ मा रहेको राममन्दिरबाट शोभायात्रा

    • प्रकाशित मितिः माघ ९, २०८०
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved