समाज

    Showing २,९६१-२,९७० of ७,१२८ items.
  • विमल गुरुङ कृति पुरस्कार,१०कृति छनौट( कुन कुन कृति परे हेर्नुहोस्)

    धरान/ कवि विमल गुरुङ स्मृति पुस्तकालयले साहित्य क्षेत्रको विकास र साहित्यकारको सम्मानको लागि प्रदान गर्दै आएको विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनौट गरेको दश श्रेष्ठ कृतिहरुको नाम शुक्रबार सार्वजनिक गरेको छ । छनौटमा परेका कृतिमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता संग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध संग्रह प्रश्नहरु त बांकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता संग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निवन्ध संग्रह शब्दथुम

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • ७७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

    विराटनगर/  एमाले र कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकारले विहीबार आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन असोज गठित कार्यदलले बुझाएको न्युनतम साझा कार्यदल सार्वजनिक भएको हो । असोज ६ गते प्रदेश सरकारका २ जना मन्त्रीसहित ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • ४८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रको शैक्षिक विधिलाई आधुनिकतासँग जोड्ने मल्ल सर

    बराहक्षेत्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्री देबेन्द्र मल्लको विदाईको यो क्षणले सम्पूर्ण नगरवासीहरू, विशेष गरी विद्यार्थी, शिक्षक, र शिक्षा क्षेत्रसँग जोडिएका सबैलाई भावुक बनाएको छ। श्री मल्ल मात्र एक प्रशासनिक प्रमुख नभई, हरेक बालबालिकाको ढुकढुकी बन्न सफल हुनु भएको थियो। उहाँले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभाको खोजी गरी त्यसलाई जीवन उपयोगी शिक्षामा परिणत गर्ने अद्वितीय क्षमता प्रदर्शन गर्नुभयो। श्री मल्लसरको कार्यशैलीमा एउटा महत्वपूर्ण पक्ष थियो—शिक्षकहरूको समस्यालाई आफ्नै व्यक्तिगत समस्या झैं नजिकबाट बुझ्ने र तिनको समाधान गर्न कुनै कसर बाँकी नराख्ने। उहाँले व

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • ६१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली नागरिकता त्याग्नेहरुको विवरण माग

    काठमाडौं/ निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ ।आयोगको आजको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो । ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए स

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • ४२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भाेलिदेखि हतुवागढी महोत्सव शुरु

    भोजपुर/ स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ । कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, ड

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • ५८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका कावा मेयर हिजो बाहिर आज भित्र ,ताला खोलेर भित्र पसे

    धरान । चौतर्फी विरोध पछि अन्ततः धरान उपमहानगरको कार्यवाहक मेयर तोकिएका वडाध्यक्ष लोकेन्द्रकुमार फागोले मेयरको कार्यकक्षभित्रबाट कार्यभार सञ्चालन शुरु गरेका छन् । फागोलाई मेयर हर्कराज राईले कावाको जिम्मेवारी दिएर युके गएपनि मेयरको कार्यकक्षमा ताला लागेको थियो भने सहयोगी बस्ने स्थानबाट कार्य सञ्चालन गरेका थिए । तर चौतर्फी विरोध भएपछि भने विहीबारदेखि भने मेयरकै कार्यकक्षमा टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी वहन गर्न थालेका छन् । उपमेयरलाई बाइपास गरेर हर्क साम्पाङले कावा दिएका ११ नम्बर वडाध्यक्ष फागोले हिजोबाट कामकाज थालेका हुन् ।मामा ससुरा नाता पर्ने वडाध्यक्ष फागोलाई जिम्मेवारी सुम्पिएर हर

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • ८७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • परदेशी घरदेशिसंग शंकाको घेरा भित्र कानुनको अदालत नै युट्युबेहरु हुन ?

    व्यक्तिको सुख सन्तुष्टि र आत्मा निर्भरता परिवारसंगै जोडिन्छ । सुख–दुस्ख परिवारभित्रै बाँडिने विषय हो । वैदेशिक रोजगारीको प्राथमिक लक्ष्य पनि पारिवारिक दयित्वकै निर्वहन हो जस्तो लाग्छ, म गलत पनि हुन सक्छु । तर, हिजोआज तिनै बिषयहरु नै पारिवारिक विखण्डनको डरलाग्दो कारक बनिरहेको देखिन्छ । समाजमा बढ्दो आपराधिक गतिविधिबाट आफ्नो परिवार कसरी टाढा राख्ने भन्ने चिन्ताको बोझ बोकेर एउटा व्यक्ति घर परिवार छोड्न बाध्य छ। शारीरिक आवश्यकताको तड्पाइ, मानसिक साथको कमी, भौतिक दूरीसँगै बढेको शंका–उपशंकाले सम्बन्धमा विचलन सुरु मात्रै होइन अन्त्य भएको पनि प्रसस्तै घटनाहरु देखिन्छ । अझ झन सामाजिक सं

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • ६३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमान असक्त भएर श्रीमतीले अर्को विवाह गर्दा समाजले पचाउँछ ?

    तिनै अशक्त श्रीमतीको भिडियो प्रयोग गर्दै चन्दा उठाएर करोडपति भइसकेपछी उनै “अशक्त श्रीमतीको स्विकृती लिएर” अर्को विहे गर्दिन्छ यो समाज एकजना पुरुषको । अनि “बधाइ” थाप्छ उही पुरुष।।  अशक्त श्रीमतीको स्वीकृती भन्दै गैरकानुनी बिहे गर्दा पनि बधाई र शुभकामनाको ओइरो छ । यहाँ त्यो पुरुष अशक्त भएको भए अनि त्यो पुरुषलाई एउटा कुनाको ओच्छ्यानमा सुताएर उसको स्वीकृती हो भन्दै श्रीमतीले अर्को पुरुष ल्याएर घरमा राखेको भए,त्यसरी नै बधाई र शुभकामना दिंदा हुँन कि के गर्दा हुन मान्छेहरू ?  मेनुका विश्वकर्माकाे फेसबुकवालबाट

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • १,३८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सन्तान छाडेर श्रम गर्न विदेशिंदै आमाहरु

    काठमाडौं/ दसैंको पूर्व सन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, ‘घर चलाउन, घरै छाड्नु प¥यो ।’ घरको आर्थिक स्थिति सुधार्न विदेशिन लागेको उनको भनाइ थियो । कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमानको कमाइले परिवार चलाउन सकिनन् । छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्न समेत हम्मेहम्मे भयो । उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेको होइन तर लगानी गर्ने आँट नभएपछि विदेशिन बाध्य भएको बताइन् । ‘सन्तान छाडे

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • ५२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सडक अवरुद्धले सुनसान पाथीभरामा तीर्थयात्रीको संख्या बढ्दै

    ताप्लेजुङ/ सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको संख्या बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको संख्या वृद्धि हुँदै गएको हो । ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ । सोमबार मात्र करिब चार सय तीर्थालु मन्दिरमा पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताए । स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फे

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • ४५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved