श्रीमान असक्त भएर श्रीमतीले अर्को विवाह गर्दा समाजले पचाउँछ ? "श्रीमती अशक्त भएर श्रीमानले अर्को विवाह गर्दा किन बधाई ? "

  • कार्तिक १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

तिनै अशक्त श्रीमतीको भिडियो प्रयोग गर्दै चन्दा उठाएर करोडपति भइसकेपछी उनै “अशक्त श्रीमतीको स्विकृती लिएर” अर्को विहे गर्दिन्छ यो समाज एकजना पुरुषको ।

अनि “बधाइ” थाप्छ उही पुरुष।। 

अशक्त श्रीमतीको स्वीकृती भन्दै गैरकानुनी बिहे गर्दा पनि बधाई र शुभकामनाको ओइरो छ ।

यहाँ त्यो पुरुष अशक्त भएको भए अनि त्यो पुरुषलाई एउटा कुनाको ओच्छ्यानमा सुताएर उसको स्वीकृती हो भन्दै श्रीमतीले अर्को पुरुष ल्याएर घरमा राखेको भए,त्यसरी नै बधाई र शुभकामना दिंदा हुँन कि के गर्दा हुन मान्छेहरू ? 

मेनुका विश्वकर्माकाे फेसबुकवालबाट

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved