समाज

    Showing 2,871-2,880 of 6,824 items.
  • ३ बर्षदेखि दाताकै भरमा सरस्वतीका अनाथ बालबालिका,सरकारबाटै उपेक्षित

         सरस्वती ३३ वर्षदेखि अनाथ बालबालिकाको भविष्य निर्माणमा  धरान । ३३ बर्ष अगाडि अनाथ बालबालिकाको भविष्य निर्माणमा जुटेको सरस्वती बाल आश्रमका बालबालिका अन्य बालबालिका भन्दा कम छैन । हरेक क्षेत्रमा उनीहरु अब्बल छन् ।वि.सं.२०४८ सालमा स्व. कृष्णबहादुर साहीको पहलमा धरान ३ तुर्केमा सञ्चालित यो आश्रमले बालबालिकाको भविष्य निर्माणमा अहिले पनि अहोरात्र खटिरहेको छ ।तीन दशक भन्दा लामो समयदेखि सहयोगी दाताहरुसँग सहयोग माग्दै सञ्चालनमा आएका यो आश्रमले हजारौ बालबालिकाको भविष्य निर्माण गर्ने काम गरेको छ । यहाँ अभिभावक गुमाएका, अभिभावकले छोडेकाहरुले आश्रय मात्र पाएका छैनन, उनीहरुरुको शिक्

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 519 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रत्येक दिन आठ जनाको मृत्यु,४० जना घाइते,जनकपुर बसपार्क निर्माण समयमा सम्पन्न नहुँदा सास्ती

    जनकपुर । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले सडक दुर्घटना न्युनिकरण प्रदेश सरकारको प्राथमिकतामा रहेकाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियानमा सहयोग र सहकार्य गर्ने बताएका छन्। शनिबार मन्त्री आवासमा संगठनका अध्यक्ष भीमज्वाला राई सहितको प्रतिनिधि मण्डलले सडक दुर्घटना महामारी झै भइरहेको प्रत्येक दिन सातदेखि आठजनाको ज्यान सडक दुर्घटनामा गइरहेको र प्रत्येक दिन ४० जना नागरिक सडक दुर्घटनामा घाइते भइरहेको तथ्य प्रस्तुत गर्दै यसलाई रोक्न नीति र व्यवहारिक सुधारको जरुरी रहेको सुझाइएको थियो । कुराकानीका क्रममा मन्त्री यादवले सडक सुरक्षा जनताको सुरक्षासंग जोडिएकाले प्रदे

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 556 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीज साझा पर्व बन्दै,धरानमा यसरी मनाउँदै

    धरान/ हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाकोदिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथैनाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । पछिल्लो समय यो तीज पर्व सबै जातजातिका महिलाहरुको साझा पर्व बन्दै गएको छ । धरानमा समेत महिलाहरुले ब्रत बसेर तीज पर्व मनाएका छन् हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिकप्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिकापनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसगसँग जोडिन्छ । पार्वतीलेभगवान शिवको आयु लम्ब्याउन व्रत बस्न शुरु गरेको प्रसंगसँग यो पर्व जोडिएको छ । विवाह भएकाहरुले श्री

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 732 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २०८१ तीज बिशेष : महिला नभएको घर

      कहिले चाडपर्व नआउँदो रैछ  महिला नभएको घर।  जहिले हुने रहेछ सधैं अन्धकार ।।               न हाँस्ने माहोल छ,यहाँ न सधैं रुन सकिने                महिला नभएको घर कहिले उज्यालो नहुने                  नारी घर कि गहना कति सरसफाइ राख्ने                  नारी बिना को घर सधैं अन्धकार हुने आयो तिज सबै को घर घर। महिला नभएको घर सधैं अन्धकार ।। धन्न बनाई दिएछ फेसबुक र टिकटकको भित्ता । सुख दुख साट्ने यही सित।।  

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 1,070 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वीनाकाबाट ई–रिक्सा आयातमा वृद्धि

    झापा/  मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालवस्तु निर्यात गरेको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात रु ९३ करोड सात लाख ३५ हजारले घटेको हो । कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आवको साउन महिनामा रु दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार बराबरको मालवस्तु निर्यात भएको थियो । यहाँबाट चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका मालवस्तु निर्यात हुने गरेका छन् । प्राप्त विवरणअनुसार गत साउनमा रु ५१ करोड २२ लाख ७८

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 341 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेढ वर्षमा विद्यालयको बाल बचत खातामा ८८ लाख जम्मा

    इलाम/ सूर्योदय नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा सञ्चालन गरेको बाल बचत खातामा डेढ वर्षको अवधिमा ८८ लाख रुपियाँभन्दा बढी रकम जम्मा भएको छ । विद्यार्थीले गर्ने फजुल खर्च कटाएर बचत गर्ने बानीको विकास गर्नका लागि नगरपालिकाले नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको बैङ्क खाता खोली सञ्चालन गरिएको बाल बचत खातामा उक्त रकम जम्मा भएको हो । विद्यार्थीले दैनिक न्यूनतम पाँच रुपियाँका दरले रकम जम्मा गर्दा २०७९ मङ्सिरदेखि २०८१ असार मसान्तसम्म सामुदायिक र संस्थागत विद्यालयमा गरी ८८ लाख ७३ हजार ५१५ रुपियाँ रकम जम्मा भएको सूर्योदय नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पदमचालको हिमाली टावर

    पाँचथर/ हिमालको घाँसे मैदान र पत्थरमा फक्रिने वनस्पति हो पदमचाल । जसको चिनिया नाम केञ्जो हो । पछिल्लो समय नेपालमा पनि पदम चाललाई केञ्जो भनेर बोलाउनेहरूको सङ्ख्या बढिरहेको छ । यतिबेला पाँचथर र ताप्लेजुङको सीमावर्ती तिम्वुङ पोखरी क्षेत्र यो वनस्पतिले ढाकिएको छ । केञ्जो फक्रिए स‘गै यस क्षेत्रमा यतिखेर आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । फोटो खिच्ने,भिडियो बनाउने र हिमाली सौन्दर्यमा रमाउनेहरूका लागि यो वनस्पति आकर्षणको केन्द्र नै हो भन्दा अत्युक्ति हुँदैन । यो समुद्री सतहदेखि चार हजार ३ सय मिटर भन्दा माथिल्लो भू भागमा पाइने वनस्पति हो । यो यो वनस्पति सुदूर पूर्वको पाँचथर ताप्लेजुङ

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिभी मार्फत २० हजार नेपाली सहित अमेरिका जान नपाउने(हेर्नुहोस अदालती फैसला)

    काठमाडौं/  अमेरिकाको डाइभर्सिटी भिसा डीभी परेका २० हजार नेपालीहरु सहितका विश्वभरका मानिसहरु अमेरिका जान नपाउने भएका छन् । यस्तै उनीहरुले भिसा नपाएको बारेमा अदालतमा जाने बाटो पनि बन्द भएको छ । हालसालै अमेरिकाको कोलम्बियाको पुनरावेदन अदालतले गरेको फैसला अनुसार यस्तो हुने भएको हो । यो नियम खासगरी सन् २०२० र २०२१ मा डीभी परेर दूतावासमा आवेदन दिन नपाएकाको हकमा लागू हुने भएको छ । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको कारणले सन २०२० र सन २०२१ मा डिभी परेकाहरुले दूतावासमा आदेवन दिन समस्या भएको थियो । त्यसको विपक्षमा भएको मुद्दामा फैसला गरेर त्यो अधिकार नपाउने पुष्टि भएको छ । नेपय

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 853 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीजको व्रत बस्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी कुरा

    काठमाडौं।यो वर्षको  हरितालिका तीज भदौ २१ गते अर्थात शुक्रबार परेको छ ।  विहीबार दर खाने दिन हो । अधिकांश नेपाली हिन्दू महिला पतिको दीर्घायुका लागि९अविवाहित सुयोग्य वरका लागि निराहार व्रत बस्ने गर्छन्। व्रत बस्ने परम्परा हिन्दूबाहेक बौद्ध, इस्लामलगायत धर्ममा पनि छ। तर यसको स्वरूप भने धर्मअनुसार फरक हुन्छ। तर यसरी व्रत निराहार व्रत बस्दा शरीरलाई फाइदा पनि पुग्ने पोषणविद् आरेम कार्की बताउँछन्। कार्की भन्छन्, “व्रत बस्ने धेरै तरिकाहरू छन्। कोही व्यक्ति पानि खाएर व्रत बस्छन्, कोही पानीसमेत नखाई निर्जला व्रत बस्छन भने कोही फलफूललगायत शाकाहारी खाना खाएर पनि व्रत बस्ने गर्छन्। स्वास्

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका मेयर हेमकर्णलाई लाग्यो नीतिगत भ्रष्टचारको आरोप,दलहरु आन्दोलित

    इटहरी । सुनसरीको इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलका विरुद्ध पाँच राजनीतिक दल आन्दोलित भएका छन् ।मेयरको कार्यशैली पारदर्शी नभएको र उपमहानगरमा नीतिगत भ्रष्टाचार बढेको भन्दै विभिन्न पाँच राजनीतिक दल आन्दोलित बनेको छन् ।शिक्षा, स्वास्थ्य, यातायात लगायतका विषयमा नगरप्रमुखले मनोमानी किसिमले खर्च गरेको भन्दै उनीहरूले दुई साताभित्र सार्वजनिक सुनुवाइ मार्फत जवाफ दिन माग गरेका हुन् ।दलहरूले प्रदेश र प्रतिनिधिसभामा इटहरी उपमहानगरमा भएको अनियमितताको विषयमा समेत आवाज उठेको भन्दै तत्काल यस विषयमा प्रष्ट पार्न आग्रह गरेका छन् । संसदमा उठेका प्रश्न सहित गत आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत सम्पन्न योजना

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 265 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved