समाज

    Showing २,७३१-२,७४० of ७,१२७ items.
  • एम्स एकेडेमीमा नयाँ बिद्यार्थीलाई स्वागत

    धरान/  नयाँ शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुलाई धरान–१२ स्थित एम्स एकेडेमी कक्षा–१२ का बिद्यार्थीले स्वागत गरेका छन् । त्यहाँ गत सालमा भर्ना भई दोश्रो बर्षमा अध्ययन गर्ने कक्षा–१२ का बिद्यार्थीहरुले स्वागत गरेका हुन् । स्वागत कार्यक्रम धरान १५ स्थित शिक्षा माविको सदन सभा हलमा भएको हो । कार्यक्रममा सुमेधा एजुकेसन कन्सल्टेन्सी नेट्वर्क प्रा.लि. का कार्यकाी निर्देशक सिइओ सुरेन्द्र घिमिरेले प्रयोगात्मक शिक्षामा जोड दिनु पर्ने बताउँदै स्वदेशमा नै अध्ययन गर्न उत्पे्ररणा जगाएका थिए । कार्यक्रममा एकेडेमीका प्रीन्सिपल सन्तोष कोइराला, म्यानेजमेन्ट कोअर्डिनेटर

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ५२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिआरआई नेपालको हितमा छ: प्रचण्ड

    सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन्। माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको उनको भनाइ छ। ‘हाम्रो ध्यान सरकारतिर छैन, हाम्रो ध्यान जनतातिर छ। जनतालाई परिचालन गर्नेतर्फ नै छ। सरकारका कामको खबरदारी गरिररहन्छौं,’ उनले भने। फरक प्रसङ्गमा उनले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई० नेपालको हितमा रहेको बताए। चीन र अमेरिका अहिल

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ४७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ६४ किलो गाँजा बरामद

    धरान/ सुनसरीको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरि मातहत बोर्डर आउट पोस्ट उल्टीले सोमबार बरामद गरेको हो ।गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएको प्रहरीले जनाएको छ । यस अघि सोही गण मातहत बिओपी साहेबगंजले बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो । यसैगरी मंसिर २२ गते सोही जिल्

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ५५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर साम्पाङद्धारा संघीय सरकारलाई चिठी, धरानमा पत्रकारको मौन जुलुस

    धरान/ स्थानीय सरकारप्रमुखले प्रेस स्वतन्तताको हनन गरेको विषयमा चरणवद्ध आन्दोलनमा होमिएका सुनसरीका पत्रकारहरुले सोमबार धरानमा मौन र्‍याली प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा सुनसरीका पत्रकारहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले आफ्नो विरुद्ध आएको समाचारको प्रसंगलाई लिएर आफ्नै फेसबुक फेच ‘हर्क साम्पाङ ए रेभुलेसन’ द्वारा सार्वजिनक रुपमा धाकधम्कीकै भाषामा अस्लिल शब्द लेखेपछि आन्दोलित पत्रकारहरुले मौन र्‍यालीको आयोजना गरेका हुन् ।कानुनी उपचारसँगै सुरक्षाको माग गर्दै आएका पत्रकारहरुले भने मौन र्‍याली निकालेका हुन् । मौन र्‍याली धरा

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ५३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वाञ्चल इन्जिनियरमा भोलीदेखि सातौ एसेस फेस्ट हुने

    विकास चाम्लिङ राई, धरान । धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियर क्याम्पसका एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट (एसेस) र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा सातौ एसेस टेक फेस्ट हुने भएको छ । पुर्वाञ्चल इन्जिनियर कलेजको खेल मैदानमा मंसिर २६ गते देखि २९ गते सम्म हुने फेस्टमा देशभर वाट सहभागि हुन आउने आयोजकले जनाएको छ । धरान, इटहरी, मोरङ, झापा, पोखरा, काठमाण्डौ, वुटवल लगायतवाट ५ हजार भन्दा वढि विद्यार्थीहरु फेस्टमा प्रतिश्पर्धा गर्न तथा अवलोका लागि सहभागि हुने आयोजक एसेसका अध्यक्ष दिनेश नेपालले जानकारी गराए । आइटि शिक्षाको पर्वद्धन, महत्व, अवसर र आइटिका विद्यार्थीहरुको क्षमत

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ८७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

     पृष्ठभूमिप्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो । विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र ७६ वर्ष पुग्यो१० डिसेम्बर २०२४ मा विश्वको सबैभन्दा महत्वपूर्ण बिश्वव्यापी घोषणहरु मध्ये एक मानिने मानव अधिकारको विश्वव्यापी घोषणा को ७६ औं वार्षिकोत्सव मनाइदैछ। यो ऐतिहासिक दस्त

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ५५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्रीद्वारा जग्गाधनी पूर्जा वितरण सुरु

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको सोमबार शुभारम्भ गरेका छन् । साबिक महारानीझोडा गाविसमा चार हजारघरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । मुलुकमा अस्थिरत

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • ५२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारी दुर्घटनामा दुईको मृत्यु, करेण्ट लागेर महिलाको ज्यान गयो

    धरान/ मोरङको २ छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । मंसिर २३ गते राती ८ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुर स्थितमा ना.७ ख ३२२३ नम्बरको टिफरले बिपरीत दिशाबाट आउदै गरेको प्र. १-०२-०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसनदह का ४४ बर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । यसैगरी मोरङ विराटनगर महानगरपालिका-७ हाटखोला स्थितमा को.१ ख ३४८० नम्बरको ट्रकले पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका-२ का २६ बर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना हुँदा

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • ४७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकारलाई चुनाब लाग्यो

    धरान/  पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि राजनीतिक दलमा आवद्ध पत्रकार संवन्धी विभिन्न संघ संगठनले धमाधम उम्मेद्धवारी घोषणा गर्न थालेका छन । आगामी मंसिर २८ गते हुने निर्वाचनका लागि ६ पत्रकार संगठन र स्वतन्त्र पत्रकारहरुद्वारा समर्थित पत्रकारहरुको साझा प्यानल घोषणा भएको छ । माओवादी निकट प्रेस सेन्टर, एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनसहित ६ संगठनले नेपाल प्रेस युनियनका बागी उम्मेदवार रमेश विष्टको नेतृत्वमा साझा प्यानल घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजी

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • ४७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी, मोरङ र झापामा दुर्घटना उच्च

    इटहरी/ पूर्व पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको पकलीसम्मको सडक विस्तार शुरु भएसँगै दैनिक सवारी दुर्घटनामा अस्वभाविक बृद्धि भएको छ । ग्लोबल टेन्डर प्रक्रिया अनुसार युरो एसियन कस्ट्रक्सन कपोर््रेशन, कालिका कस्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्जरमा ४५ किमी, चाइना रेल्वे फस्ट ग्रुप कम्पनी लिमिटेड, तुङदी कस्ट्रक्सन प्रालिको जो्इन्ट भेन्चरमा ४० किमी र चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड र चाइना रेल्वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड, तुङदी कस्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्जरमा १० किमी सडक विस्तार र स्तरोन्नति भइरहेको छ । सडक विस्तार र स्तरोन्नतिसँगै सडकको दुवैतर्फ खन्

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • ८१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved