एम्स एकेडेमीमा नयाँ बिद्यार्थीलाई स्वागत

  • मंसिर २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नयाँ शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुलाई धरान–१२ स्थित एम्स एकेडेमी कक्षा–१२ का बिद्यार्थीले स्वागत गरेका छन् ।

त्यहाँ गत सालमा भर्ना भई दोश्रो बर्षमा अध्ययन गर्ने कक्षा–१२ का बिद्यार्थीहरुले स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रम धरान १५ स्थित शिक्षा माविको सदन सभा हलमा भएको हो ।

कार्यक्रममा सुमेधा एजुकेसन कन्सल्टेन्सी नेट्वर्क प्रा.लि. का कार्यकाी निर्देशक सिइओ सुरेन्द्र घिमिरेले प्रयोगात्मक शिक्षामा जोड दिनु पर्ने बताउँदै स्वदेशमा नै अध्ययन गर्न उत्पे्ररणा जगाएका थिए ।

कार्यक्रममा एकेडेमीका प्रीन्सिपल सन्तोष कोइराला, म्यानेजमेन्ट कोअर्डिनेटर दुर्गा सुबेदी, एकेडेमीक निर्देशक नेत्र सुबेदी लगायतले अबिर र खदा लगाएर बिद्यार्थीहरुलाई स्वागत गरेका हुन।

स्वागत कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरे।कार्यक्रम कक्षा–१२ की छात्रा सोयु श्रेष्ठको अध्यक्षतामा भएको थियो।

WhatsApp Image 2024-12-09 at 8.24.11 PM WhatsApp Image 2024-12-09 at 8.24.11 PM (1)

 

जरा केन्द्रीत अभियान ...

विराटनगर/ टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिच ...

वराहक्षेत्रमा महिलाह ...

वराहक्षेत्र/  नेपाली मौलिकता बोकेको नौमति पञ् ...

नेवाः देय दवू सुनसरी ...

धरान/  नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार ...

स्तन क्यान्सरमा चेकज ...

धरान/ अज्ञानताकै कारण स्तन समय समयमा चेकजाच गर्नुप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved