समाज

    Showing 1,861-1,870 of 6,821 items.
  • इनरुवा–५ मा एमालेको ‘जरा अभियान’ समापन

    इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले चलाएको जरा केन्द्रित अभियान शुक्रबार समापन गरिएको छ । वडा कमिटी अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षता र उपाध्यक्ष लाल बहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य भीम आचार्य प्रमुख अतिथिको रूपमा सहभागी हुनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले युवा लक्षित बजेट निर्माणमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले देशभित्रै रोजगारी सृजना गर्नुपर्ने आवश्यकता औंल्याउँदै वैदेशिक पलायन रोक्न त्यसले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।   जेष्ठ नागरिकप्रति सम्मान र सहयोगलाई न

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 554 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोकिएन शिक्षक आन्दोलन,भएन सहमति,आन्दोलन थप चर्काउने तयारीमा

    काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र त्यसलगत्तै सभामुख देवराज घिमिरे भएको छलफलपछि पनि आश्वस्त नभएपछि देशभरीका शिक्षकहरुलाई काठमाडौं आउन महासंघले सर्कुलर गरेको छनेपाल शिक्षक महासंघले आफ्ना माग सम्बोधनका लागि सरकार गम्भिर नभएको भन्दै थप आन्दोलन चर्काउने तयारीमा जुटेको छ । शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र त्यसलगत्तै सभामुख देवराज घिमिरे भएको छलफलपछि पनि आश्वस्त नभएपछि काठमाडौं आउन बाँकी रहेकालाई पनि आउन महासंघले सर्कुलर गरेको छ । महासंघको बिहीबारको बैठकले आन्दोलनलाई थप चर्काउने निर्णय गरेको महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले जानका

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 469 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगरपालिकाद्वारा सहकारी व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न

    चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र सञ्चालित सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरूका लागि लेखा व्यवस्थापन तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (NFRS) सम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ। बुधबारदेखि शुक्रबारसम्म सञ्चालन गरिएको उक्त तालिममा नगर क्षेत्रभित्रका सहकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार आर्थिक विकास शाखाले उक्त तालिमको आयोजना गरेको हो। आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीका अनुसार, सहकारी संस्थाहरूमा आर्थिक अनुशासन, परिमार्जित नियमहरू, नीति तथा प्रणालीहरूको विकाससँगै लेखा व्यवस्

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चुनु हत्या प्रकरण,मुख्य योजनाकार श्रीमान सहित ६जना पक्राउ

    धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु कुमारी दाहालको हत्यामा उनकै श्रीमानको योजना भएको खुलेको छ । पानबारीको श्री पाँचकन्या सामुदायिक बनमा चैत्र २५ गते सोमबार चुनु कुमारी दहालको हत्या भएको थियो । प्रहरीले विहीबार उनको श्रीमान सहित ६ जनालाई सार्वजनिक गरेको छ । धरानमा पत्रकार सम्मेलन गरि उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानमा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यलय सुनसरीका एस एस पि सुमन तिम्सिनाका अनुसार श्रीमान प्रेम दाहालको योजनामा भएको प्रहरीको अनुसन्धानबाट खुलेको बताए । उनका अनसार हत्या गराउनको लागि भारतीयलाई भारु ५ लाख रुपैँया सुपारी दिएको पनि खुलेको छ

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 725 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान फाइटनाइटमा १६ बक्सरको भिडन्त

    धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत बक्सिङमा देशभरीबाट १६ जना प्रोफेसनल (प्रो), एमेच्योर र फिमेल फाइटरहरुले प्रतिष्पर्धा गर्ने भएको छ । अन्तराष्ट्रिय बक्सिङ एसोशिएशन (आइबा) को अनुमतिमा नेपालमा पहिलो पटक हुन गइरहेको प्रो बक्सिङको रोमान्चक इभेन्ट धरान १५ स्थित चुम्लुङहिममा हुने आयोजक धरान बक्सिङका सचिव महेश आलेले जानकारी दिए । प्रोफेनसल विद्या अन्तर्गत ८ जना खेलाडिहरुले ३ वटा तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् । ५१ केजी तौल समुह अन्तर्गत बागमती प्रदेशको नक्साल बक्सिङ क्लबबाट आयुष अधिकारी विरुद्ध कोशी प्रदेशको झापाबाट फुङलाम काङबाङले प्रतिष्पर्धा गर्ने छ ।५७ केजी तौल समुह अन्तर

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 989 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २४ केजी गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार

    सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू औषध गाँजाको ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष चेकजाँच चलाउँदा २४ केजी गाँजासहित एक युवकलाई पक्राउ गरिएको छ। ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको गस्ती टोलीले मंगलबार साँझ ७:५० बजे फुलचोक–विराटनगर सडकखण्डमा रातो–कालो रंगको पल्सर मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा सो मोटरसाइकल प्रहरीलाई नटेरी तीव्र गतिमा भागेको थियो। प्रहरीले तत्कालै पिछा गर्दै हरिनगरा गाउँपालिका–४ को बजार क्षेत्रमा स्थानीयवासीको सहयोगमा मोटरसाइकलको पछाडि सवार युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने युवक सप्तरी कञ्चनपुर स्थायी

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेटा अन्ततः नेपाल आयो, सूचीकरणको संवेदनशील वार्ता आज

    काठमाडौं/  नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई अनिवार्य रूपमा नेपालमा सूचीकृत हुन दबाब दिएको एक वर्षपछि अन्ततः मेटाका प्रतिनिधि काठमाडौं आइपुगेका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ७ भित्र सूचीकरण गर्न पत्राचार गरेपछि मेटाको एसिया–प्रशान्त क्षेत्रका सार्वजनिक नीतिका प्रबन्धक रुजन सरवर खानसहितको टोली बुधबार नेपाल आएको हो। मेटाको टोलीले आज (बिहीबार) संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसँग औपचारिक छलफल गर्दै नेपालमा सूचीकरण प्रक्रिया, सरकारी अपेक्षा र आपसी सहकार्यका सम्भावनाबारे संवाद गर्ने कार्यक्रम छ। मन्त्रीका स्वकीय सचिव विक्रम न्यौपानेका अन

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 726 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिदार्थमा वार्षिक उत्सव यसरी मनाइयो

    धरान। सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ मा वार्षिक उत्सव सम्पन्न भएको छ ।स्कुलले मंगलवार र वुधवार दुई दिवसीय कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव सम्पन्न भएको हो । सो अवसरमा ६ जना विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थी अर्वाड प्रदान गरेको छ । विद्यार्थीहरुलाई अर्वार्ड प्रदान गरेको हो । अर्वार्ड पाउने विद्यार्थीहरुमा आयन गेलाल,सुद्रिष्टी कार्की,आदित्य खड्का,सुप्रिया आचार्य,जोस्लीन हलुवाई र लेन्रु राई रहेकाछन् ।उनीहरुलाई ट्रफि,प्रमाण–पत्र र मायाको चिनो प्रदान गरीएको थियो । सोही अवसरमा ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरीएको स्कुलका निर्देशक विकास सोनीले ज

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका शिक्षकहरूको आन्दोलन तिव्र, परीक्षा स्थगनको ज्ञापन मेयरलाई

    धरान/  शिक्षा सुधार र नयाँ शिक्षा ऐनको मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी धरानका शिक्षकहरूले कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन गर्न माग गरेका छन्। नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धरान उपमहानगर समितिले बुधबार उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापनपत्र बुझाउँदै वैशाख ७ गतेदेखि तय भएको ग्रेडवृद्धि परीक्षा तत्काल स्थगन गर्न आग्रह गरेको हो। समितिका प्रतिनिधिहरू मेयरको कार्यकक्षमै पुगेर २०८१ माघ २० गतेदेखि चरणबद्ध रूपमा सुरु भएको आन्दोलनको जानकारी गराउँदै धरानका शिक्षकहरू २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सक्रिय रहेको जनाएका थिए। समितिका सचिव राजनकुम

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 928 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालको बलिङ र ब्याटिङ दुवैमा दबदबा, हङकङलाई ९ विकेटले हरा

    काठमाडौं/ आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल अपराजित यात्रा जारी राख्दै तेस्रो जित हात पार्न सफल भएको छ। (बुधबार) आज तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ९ विकेटले सहजै पराजित गर्दै बलिङ र ब्याटिङ दुवै क्षेत्रमा दबदबा जमायो। हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्‍यो। ओपनर साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे। सुरुवातमा निरज यादवले २३ रनको योगदान दिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हङकङ ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमै सीमित भयो। हङकङका लागि शिव माथुरले

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved