नबुझेर असन्तुष्टि जनाइएको होः प्रचण्ड

  • जेठ ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनसँग भएको २ बुँदे सहमतिसँगका बारेमा माओबादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। आज विराटनगर पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सा कुरा बताएका हुन् ।

उनले भने सहमतिलाई लिएर फैलिएको भ्रमपूर्ण प्रचारप्रति आपत्ति जनाउँदै भने,‘यो बिलकुलै गलत र आधारहीन प्रचार भएको बताएका छन् ।उनले भने,“अग्नि सापकोटाको यस विषयसँग कुनै सम्बन्ध छैन।’भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रमुख प्रतिपक्षको दबाबका बिच माओवादी केन्द्रले सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र एमालेसँग २ बुँदे सहमति गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ।”

नागरिक र कार्यकर्ताले असन्तुष्टि जनाइरहेको पत्रकारको प्रश्नमा अध्यक्ष दाहालले जवाफ दिए, ‘नबुझेर असन्तुष्टि जनाइएको हो, बुझिएपछि सबै खुसी हुन्छन्।अध्यक्ष प्रचण्डले पछिल्लो समयको राजनीतिक सहमति, संसद् अवरोध, शिक्षा ऐन र संघीय निजामती ऐनलगायतका विषयमा आफ्नो धारणा प्रस्ट पारेका थिए ।

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved