राजनीति

    Showing ५०१-५१० of १,९५८ items.
  • पहिचानको आन्दोलन नक्कली होः खम्बुवान नेता आरके खम्बु

    धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानमा खम्बुवान विद्यार्थी मोर्चाको विद्यार्थी इकाई समिती पुर्नगठन भएको छ । क्याम्पसमा शुक्रबार भएको बृहत भेलाद्धारा उक्त समिती गठन भएको हो । पुर्नगठन गरिएको समितीको अध्यक्ष निरज राई,उपाध्यक्षहरु क्रमसः रुपनन्द राई , विनिता थापा मगर,आकृति लिम्वु,क्षितिज राई,तृष्ण राई,रुसिका राई,अप्सरा लिम्वू र निवा विश्वकर्मा रहेको छन् । भेलाले सचिव मोविका लिम्वु,सह सचिवहरु अनमोल गिरी ,रेगल लिम्बु,प्रविसा वस्नेत,सुमित्रा लिम्वूलाई चयन गरिएको छ । त्यसै गरि कोषाध्यक्ष निशान राई छन भने सह कोषाध्क्ष क्रमसः सृजना श्रेष्ठ, सोनिमा लिम्वु रहेका छन भने प्रवक्ताहरु नवराजसुनुवार र सह

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • ६७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा सडक दुर्घटना न्यूनीकरणको लागि जागरण अभियान

    धरान । कोशी प्रदेशमा सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गरिने भएको छ । सडक दुर्घटना न्यूनीकरण गर्नका लागि उक्त अभियान सञ्चालन गर्ने भएको हो । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबैलाई साथमा लिएर आधारभूत तहसम्म अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन। पुस देखि चैतसम्म सञ्चालन हुने अभियानमा यातायात मजदुर तथा सडक प्रयोगकर्तालाई सडकमा यात्रा गर्दा अपनाउनु पर्ने सतर्कता, नियम र अनुशासनबारे सचेत गराइनेछ । कोशी प्रदेशको १४ वटै जिल्ला सञ्चालन हुने अभियानको पहिलो चरणमा सप्तकोशीदेख काकडभिट्टासम्मका सडक, दोस्रो चरणमा पहाडी जिल्लाहरू र ते

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • ५२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीका पूर्वमन्त्री अधिकारी विरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । उनलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने उनको माग छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आय

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • ३३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरु

    धरान । मंशीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि भएको छ । मतदान हुनको लागि ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनेर निर्वाचन आयोगले भनेको छ ।विशेषगरि स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्ने गरेको छ ।मौन अवधिमा मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • ४६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिद्युत शुल्क नबुझाउनेलाई कुलमानको अर्को कदम

    काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका ३४ वटा उद्योगविरुद्ध तीन निकायलाई पत्राचार गरेको छ । प्राधिकरणले बुधबार नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै कारबाही गर्न सिफारिस गरेको हो । प्राधिकरणले राष्ट्र बैंकलाई पत्र लेखेर बक्यौता नतिरेका उद्योगहरूको बैंक खाता रोक्का गर्न पत्र पठाएको छ। यस्तै प्राधिकरणले धितोपत्र बोर्डमा पत्र लेखेर सर्वसाधारणका लागि शेयर जारी गर्ने लगायतका शेयर खरिद–बिक्री कार्यको इजाजत नदिन आग्रह गरेको छ । साथै प्राधिकरणले कम्पनी रजिस्ट्रारलाई पत्र लेखेर शेयरको हक हस्तान्तर

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • ५१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनावश्यक संरचना कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गर्नु पर्ने बताएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भने,अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्छ । उनले एकै प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस्तो रोक्नुपर्ने बताए ।राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै उनले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ४५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँच दिनदेखि राहदानी वितरण ठप्प,सञ्चालनमा आउन अझै दुई साता लाग्ने

    काठमाडौं/ गएको बुधबारदेखि नै प्राविधिक गडबढीका कारण रोकिएको राहदानी वितरण आइतबार पनि ठप्प छ । यसका कारण पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन पाएका छैनन् । आइतबार विभागमा पुगेका सेवाग्राही राहदानी बनाउन नपाएपछि आक्रोशित भएका छन् । आइतबार राहदानी विभाग पुगेका सेवाग्राहीले नाराबाजी गर्दै राहदानीको माग गरेका छन् । सरकारको कमजोरीले गर्दा आफूहरूको अत्यावश्यक काम रोकिएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् । आइतबारदेखि सेवा पुनः सुरु गर्ने दाबी गरेको राहदानी विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ४९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उप निर्वाचनः संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको उम्मेद्धवार घोषणा

    धरान ।आगामी २०८१ साल मंसिर १६ गते हुनगई रहेको स्थानीय उपनिर्वाचनमा,संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको तर्फबाट ३ जिल्लामा उम्मेदवारी दिएको छ । उक्त पार्टी निर्वाचनमा सुनसरी गढी गाउँ पालिकाको उम्मेदवार राजो देवी ऋषि देव,ताप्लेजुङ सिरिजङ्गा ३ सिकैचाका उम्मेदवार राजेन्द्र लिम्बु र झापा कन्काइ ६ का उम्मेदवार दल बहादुर श्रेष्ठ रहेका छन् । उम्मेदवारहरुलाइ, कसरी बिजय गराउने भन्ने बारे,पार्टीको केन्द्रिय अध्यक्ष ,कुमार लिङ्देन(मिराक)को  प्रमुख आतिथ्य ,महासचिव ,सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावती(हाङ्ग)को सभापतिमा भएको  बैठकबाट उम्मेद्धवारको टुंगो गरेको हो । उक्त बैठकलाई सम्बोधन गर्नु हु

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ४७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेस कोषाध्यक्षमा उमेश मनोनित,बल्ल पार्टीले पुर्णता पायो

     काठमाडौं । नेपाली कांग्रेस पार्टीले पार्टीका केन्द्रिय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गरेको छ । पार्टी सभापति सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई उक्त पदका लागि मनोनित गरेको बताइएको छ । श्रेष्ठलाई कांग्रेस केन्द्रीय पार्टी कार्यालय सचिवालयले कोषाध्यक्षमा मनोनीत गरेको पत्र पठाइसकेको छ । मनोनीत श्रेष्ठले पनि सभापतिले निर्णय गरेको पुष्टि गरेका छन् । उनी पूर्वराज्यमन्त्री समेत हुन् ।गत निर्वाचनमा श्रेष्ठ चितवन(२ मा पराजित भएका थिए ।अपुर्ण रहेको कोषाध्यक्ष पद उमेश श्रेष्ठको मनोनित पछि बल्ल पदाधिकारीले पूर्णता पाएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ५५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

    अन्तर्राष्ट्रिय महिला दिवस र महिला हिंसा अन्त्य दिवस को फरक ?अन्तर्राष्ट्रिय महिला दिवस र आजको दिनमा केही भिन्नताहरू छन् । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिएको छ । महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्ने कार्यक्रम हो । आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरू सञ्चालन हुन्छन् । हरेक १० मिनटमा एक जना महिलाको हत्या हुन्छ , यसको विरुद्ध आवाज उठाऔं भन्ने उदेश्यका सन् २०२४ को यस दिवस तत्पर छ । महिला हिंसा अन्त्य दिवस को पृष्ठभूमिअब चर्चा गरौँ, आजको दिन विशेष के हो भन्नेबारे । आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिए

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ६०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved