उप निर्वाचनः संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको उम्मेद्धवार घोषणा

  • मंसिर ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।आगामी २०८१ साल मंसिर १६ गते हुनगई रहेको स्थानीय उपनिर्वाचनमा,संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको तर्फबाट ३ जिल्लामा उम्मेदवारी दिएको छ ।
उक्त पार्टी निर्वाचनमा सुनसरी गढी गाउँ पालिकाको उम्मेदवार राजो देवी ऋषि देव,ताप्लेजुङ सिरिजङ्गा ३ सिकैचाका उम्मेदवार राजेन्द्र लिम्बु र झापा कन्काइ ६ का उम्मेदवार दल बहादुर श्रेष्ठ रहेका छन् ।

1000041156
उम्मेदवारहरुलाइ, कसरी बिजय गराउने भन्ने बारे,पार्टीको केन्द्रिय अध्यक्ष ,कुमार लिङ्देन(मिराक)को  प्रमुख आतिथ्य ,महासचिव ,सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावती(हाङ्ग)को सभापतिमा भएको  बैठकबाट उम्मेद्धवारको टुंगो गरेको हो ।

उक्त बैठकलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि एबम पार्टीका केन्द्रीय अध्यक्ष  कुमार लिङ्देनले पहिचानको एक मात्र पार्टी अब एकदमै तीब्र गतिमा अगाडी बढेको र अहिले देशको सत्तामा रहेका विचौलिया नेताहरुको कारणले गर्दा हाम्रो देश अनियंत्रित भइसकेको छ ,अब यस्लाइ बच्चाउने जिम्मेवारी  पहिचानवादी पार्टी संघीय लोकतान्त्रिक  राष्ट्रिय मंचलाई जिम्मेवारी आएको बताए ।

बैठकमा प्रशासकीय महासचिव एवम् ,सुनसरी इन्चार्ज भूपेन्द्रसिंह लावतीले अहिले चुनावी अभियानको संघारमा उभिएकोल उम्मेदवारहरुलाइ ,साम ,दाम ,डन्ड,भेद ,यो सम्पूर्ण शस्त्र प्रयोग गरेर जसरी भएपनि जिताउन कार्यकर्ताहरुलाइ निर्देशन  दिए ।

साथै सुनसरी जिल्ला अध्यक्ष ,राज कुमार ओनेम(मिसुम),महिला मन्चका सुनसरी अध्यक्ष ,पबित्रा हुक्पाचोङ्बाङ लगायतले पार्टीका तफैबाट उप निर्वाचनमा होमिएका उम्मेद्धवारहरुलाई अग्रीम जीतको शुभकामना दिए ।

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved